• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मोदी फेसन: सैन्य ड्रेसदेखि सेल्फीसम्म

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३, २०७४  १०:२१
1140x725

'ट्रम क्रुजझैँ छन् मोदी'। भारतीय अखबार टाइम्स अफ इन्डियाले एकसातासम्म यस्तै हेडलाइनमा प्रधानमन्त्री नरेन्द्र मोदीको फेसन कभरेज गर्यो। नेता जवाहरलाल नेहरुपछि फेसनेबल नेताका रुपमा मोदीलाई लिइन्छ। नेहरुले लगाएको कोटको डिजाइन विश्वभर नेहरु टाइटलमा परिचित छ। अहिले मोदी कोट र कुर्ता उस्तै परिचित भएको छ। फेसन फलो गर्न छुटाउँदैनन् मोदी। जहाँ पुग्यो त्यहाँको फेसन उनलाई गर्नैपर्छ।

भारतीय राजनीतिज्ञ त्यति विघ्न फेसनको सौखिन थिएनन्। इन्दिरा गान्धी सधैँ सारी लाउँथिन्। उनकी बुहारी सोनिया गान्धीले सुटको सुरुवात गरिन्। सोनियाका छोरा राजीव आफ्ना हजुरबुबा जवरलाल नेहरुको जस्तै ड्रेस लगाउँछन्। 

मोदी यस्ता व्यक्ति निस्किए, फेसनको बहुत सौखिन छन्। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा समेत उनको फेसनको प्रसंशक थिए। 'मोदी जे लगाउँछन् त्यो पहिरनको पछाडि मोदी जोडिन्छ। मोदी जे पहिरन्छन् ओबामा त्यही लगाउन चाहन्छन्,' टाइम्स अफ इन्डियाले लेखेको छ।

सन् २०१५ मा मोदी चीन भ्रमणमा गए। भ्रमणमा उनले सेनाको मूर्तिसँग फोटो खिचेका थिए। मोदीको त्यो म्याट्रिक्स स्टाइल सर्वाधिक चर्चाको विषय बन्यो। चीनमा उनले सैनिकको मूर्तिसँग मात्र फोटो खिचाएनन्। आफ्ना समकक्षी लि क्वानसँग सेल्फी खिचाए।

वासिङ्टन पोस्टले त्यो फोटोलाई रोचक ढंगले प्रस्तुत गर्यो। भारतीय प्रधानमन्त्री चीनसँगको मित्रता सुमधुर बनाउन मोदीले सेल्फीको समेत प्रयोग गरेको वासिङ्टन पोस्टको आशय थियो। 'भारतीय प्रधानमन्त्री जानकार छन्, चिनियाँ समकक्षीसँगको सुन्दर सेल्फी कति शक्तिशाली हुन्छ,' उसले लेखेको थियो।

मोदीले चिनियाँ समकक्षीसँग लिएको सेल्फी चिनियाँ सामाजिक सञ्जालमा वीभोमा मात्रै ३१ करोडभन्दा बढी लाइक थियो। चीनको तस्बिरको चर्चा सेलाउन नपाउँदै मोदी मंगोलिया पुगे। मंगोलियामा उनले आफ्ना सकमक्षीसँग त्यहीँको सांस्कृतिक पहिरनमा सजिएर फोटो खिचे। त्यस फोटोले फेसबुकमा तीन करोड ६ लाखभन्दा बढी लाइक पाएको छ।
 

nimb
nimb
Ncell 2
Ncell 2


मोदीको हालसालैको फेसन पनि चर्चाको विषय बनेको छ। अरुणाञ्चलमा खटिएका सेनालाई दीपावलीको शुभकामना दिन जाँदा मोदीले सैन्य ड्रेस लगाए। उनले आफूले सैन्य ड्रेस लगाउन पाएको गर्व अनुभति गरेको प्रतिक्रिया समेत दिए। 'मुलुकप्रति यहाँहरुको योगदान र दायित्व मेरोभन्दा बढी छ। सेनाको भेषमा उपस्थित भएर तपाईंहरुको बहादुरी नियाल्दा म नतमस्तक छु र गौरव गर्छु,' मोदीले भने।

उनी जहाँ जान्छन् त्यहीँको भेषमा तस्बिर लिन्छन्। मोदी एकपटक दक्षिण कोरियाको भ्रमणमा गएका थिए। भारतीय मिडियाहरुले मोदीप्रति कटाक्ष गर्दै समाचार लेखे- 'मोदी ग्याङनाम स्टाइलमा देखा पर्न सक्नेछन्।' तर उनले उत्तर कोरियाको त्यो चर्चित फेसन पहिल्याएनन्।

 

विश्वका सबै नेता वैदेशिक भ्रमणमा जाँदा फोटो खिचाउन छुटाउँदैनन् तर मोदीले भने त्यसलाई आफ्नो ट्रेड मार्क नै बनाएका छन्।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य शुक्रबार, वैशाख १८, २०८३
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार, वैशाख १८, २०८३
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै शुक्रबार, वैशाख १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्