• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फैलिँदै मुस्ताङी स्याउको बजार, कृषि आधुनिकीकरण परियोजनाले किसान उत्साहित

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  १०:२६
1140x725

पोखरा- मुस्ताङको घरबजोङ गाउँपालिका–५ ठिनीका कर्म गुरुङ ५ हजार बोटमा स्याउ फलाउँछन्। स्याउको व्यावसायिक खेतीबाट निकै रमाएका छन् उनी। 

_x000D_ _x000D_

गतवर्ष उनले रु एक करोडको स्याउ बिक्री गरेका थिए। सिँचाइको राम्रो प्रबन्ध हुनसके अरु ५ हजार बोट थप्ने तयारीमा छन्। मुस्ताङको स्याउ पोखरा लगायतका बजारमा अत्याधिक माग हुने गरेको उनले बताए।

_x000D_ _x000D_

नामझैं कर्मशील ५३ वर्षीय उनको बगैंचामा स्थायी रुपमा १२ जनाले रोजगारी पाएका छन्। मुख्य याममा दैनिक काम गर्नेहरु नै ५० जनाभन्दा बढी हुन्छन्। 

_x000D_ _x000D_

विशेषगरी पोखरा, काठमाडौं लगायतका सहरमा असोज, कात्तिक र मङ्सिरसम्म मुस्ताङको स्याउ बिक्री हुने गर्दछ। मुस्ताङका स्थानीयवासीले अन्य सिजनमा बिक्रीका लागि स्याउको चाना काटेर सुकुटी बनाउँछन् भने यसबाट रक्सी पनि तयार गर्छन्।  तर, मुस्ताङमा स्याउखेतीको धेरै सम्भावना रहे पनि अझै त्यसको उपयोग हुन नसकेको उनको भनाइ छ। 'यसतर्फ आकर्षण बढाउन सके बढ्दो युवा विदेश पलायन रोकिन्छ,' गुरुङले भने।

_x000D_ _x000D_

यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ। फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरिरहेका देखिन्छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

मुस्ताङका स्याउ प्रतिकिलो रु १५० देखि १८० सम्म बिक्री भइरहेको  पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले बताइन्। 'मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्,' उनको भनाइ छ।

_x000D_ _x000D_

उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती हो। स्याउबाट यहाँका धेरै स्थानीयवासी राम्रो आयआर्जन गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कश्मीरबाट ल्याइएको थियो बिरुवा
_x000D_ जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र सुरु भएको पाइन्छ। २०२२ सालमा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो। 

_x000D_ _x000D_

मार्फाका स्याउ उद्यमी ७५ वर्षीय विष्णु हिराचनका अनुसार सरुमा प्रत्येक घरमा तीनतीन वटा स्याउका बेर्ना बाँडिएको थियो। मार्फामा सबैभन्दा पहिले एक रोपनी जग्गामा १५ वटा बेर्ना लगाएर आफूले व्यवसाय सुरु गरेको बताउने हिराचनले त्यसयता निरन्तर स्याउको बिक्री गर्दै २०३६ सालदेखि त्यसबाट रक्सीसमेत बनाउन थालेको जानकारी दिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

हिराचनको स्याउबाट रक्सी बनाउने नीलगिरि डिष्टीलरी सञ्चालनमा छ। सो डिष्टीलरीबाट वार्षिक रु एक करोड २५ लाखको स्याउको रक्सी बिक्री हुने गरेको छ। नीलगिरि जस्तै स्याउको रक्सी उत्पादन गर्ने सात-आठ उद्योग जिल्लामा सञ्चालनमा आइसकेका छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

स्याउका व्यापारी साउन महिनामा मुस्ताङ पुगी बगैँचा हेरेर बैना गर्ने गर्दछन्। सामान्यतः तीजदेखि नै यहाँका बगैँचामा स्याउ टिप्ने काम सुरु हुन्छ। यसवर्ष तीजदेखि नै स्याउ पोखरा लगायतका बजारमा पुग्न थालेको स्थानीयवासीले बताए। जिल्लामा लगभग एक हजार २ सय हेक्टर क्षेत्रफलमा स्याउ लगाइए पनि हाल ४१५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुन थालेको छ। 

_x000D_ _x000D_

स्याउ जोन घोषणा
_x000D_ जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, टिटी लगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ। जिल्लाको सम्भावनालाई दृष्टिगत गरी नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लालाई स्याउ जोन घोषणा गरी यसको विकास एवं विस्तारमा पहल थालेको छ। 

_x000D_ _x000D_

थासाङ गाउँपालिका–३, ४ र ५ वडाबाहेक जिल्लाका सम्पूर्ण क्षेत्र समेट्ने गरी स्याउ जोनको कार्यक्रम सुरु गरिएको परियोजना कार्यालय मुस्ताङका वरिष्ठ कृषि अधिकृत शम्भुबहादुर देवले जानकारी दिए।

_x000D_ _x000D_

मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन्। उनका अनुसार अघिल्लो वर्ष जिल्लामा ५ हजार ३ सय मेट्रिक टन स्याउ फलेकामा यसवर्ष ५ हजार ८ सय मेट्रिक टन फल्ने अनुमान गरिएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

परियोजना कार्यालयले स्याउका लागि उपकरण औजार अनुदानमा दिने, बजारीकरण लगायतमा कृषकलाई सहयोग गर्ने भएको कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए। मुस्ताङमा पाँच चुच्चे, गोल्डेन, फुजी, गल्लेगल्ले जस्ता प्रजातिका स्याउ फल्ने गरेकामा त्यसमध्ये सुनौला र पाँच चुच्चेको बजारमा बढी माग भएको व्यवसायी बताउँछन्। 

_x000D_ _x000D_

केही वर्षयता स्याउको व्यापार गर्दै आएका घाँसाका युवा व्यापारी सम्राट गौतमले मुस्ताङको स्याउको बजारमा अत्यधिक माग रहेको बताए। बजारमा ग्राहकलाई झुक्याउँदै मुस्ताङको स्याउ भन्दै अन्य स्थानका स्याउ बिक्री हुँदै गएको स्थानीय उत्पादकको गुनासो छ।रासस

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्