• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आशुतोष शर्मा उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित

64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०८१  २३:५८
1140x725

काठमाडौं – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।

दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछाएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो

ओपनर जेकी फ्रेजर १ रनमा, अभिशेक पोरेल ० रनमा र समिर रिज्भी ४ रनमा आउट भए।

लगतै कप्तान अक्सर पटेल पनि २२ रनमा आउट भए। पहिलो पावर प्ले‌मा ५८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। यो सँगै दबाबमा आएको दील्ली कुनै पनि समय सम्हालिन सकेन्। फाफ डु प्लेसिस २९ रनमा र ट्रिस्टन स्टुब्स ३४ रनमा आउट भएसँगै दील्ली हार नजिक पुगेको थियो।

आशुतोष शर्मा र भीपराज निगमले सातौं विकेटको लागि ५५ रनको साझेदारी गरे। यो नै दील्लीले बनाएको सबैभन्दा ठुलो साझेदारी बन्यो।

भीपराज १५ बलमा ३९ रन जोडेर आउट भए। यो सँगै दील्ली हार नजिक पुगेको थियो। तर आशुतोषले उत्कृष्ट ब्याटिङ गर्दै दील्लीलाई जित दिलाए।

१९ औं‌ ओभर टर्निङ पवाइन्ट बन्यो। तेस्रो बलमा प्रिन्स यादवले कुलदीप यादवलाई आउट गरे। चौथो बलमा २ रन प्रहार गर्दै आशुतोषले अर्धशतक बनाए। यही ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे। यसपछि अन्तिम ६ बलमा ६ रन जरूरी थियो। जहाँ पहिलो बलमा मोहित शर्माले १ रन जोडेर आशुतोषलाई स्ट्राइक दिए।

दोस्रो बलमा बलर सहबाज अहमदलाई निरिह बनाउँदै आशुतोषले छक्का प्रहार गरे। यो सँगै दील्लीले ३ बल बाकी छँदा १ विकेटले खेल जित्यो। ३१ बलमा आशुतोषले ५ चौका र ५ छक्का सहित अविजित ६६ रन बनाए।

nimb
nimb
Ncell 2
Ncell 2

बलिङमा सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९ रन बनायो। ओपनर एडेन मारक्रम १५ रनमा आउट भए। मिचेल मार्स र निकोलास पुरनले विष्फोटक ब्याटिङ गरे। पहिलो पावर प्लेमा लखनउले एक विकेटको नोक्सानीमा ६४ रन जोड्यो। मात्र ४९ बलमा लखनउले १०० रन बनाउँदै सुरूवात राम्रो गर्यो।

मिचेलले ५ चौका र ६ छक्का सहित २१ रनमा अर्धशतक बनाए। निकोलासले भने २४ बलमा अर्धशतकको सफलता प्राप्त गरे। दोस्रो विकेटको लागि ८७ रनको साझेदारी गर्दै मिचेल ३६ बलमा ७२ रन जोड्दै मुकेश कुमारको बलमा आउट भए। लगतै रिसव पन्तले रनको खाता खोल्न सकेनन्।

त्यसपछि ३० बलको सामना गर्दै ६ चौका र ७ छक्का सहित ७५ रन जोडेर आउट भए। उनको यो सानदार प्रदर्शनपछि डेबिट मिल्लरले अविजित २७ रन बनाए।

बलिङमा मिवेल स्टार्सले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ३ विकेट लिए।

यो जितमा दील्लीले विजयी सुरुवातका साथ २ अंक जोडेको छ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
यस्तो छ प्रतिनिधिसभाकाे पहिलाे बैठकको सम्भावित कार्यसूची
सम्बन्धित सामग्री
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन एक लाख दर्शकको उपस्थिति रहेको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भारतको यो जितले उत्साह थपेको थियो । भारत यही मैदानमा २०२३ को एक... आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै बुधबार, चैत १८, २०८२
यस्तो छ प्रतिनिधिसभाकाे पहिलाे बैठकको सम्भावित कार्यसूची बुधबार, चैत १८, २०८२
साताको दुई दिन सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्