एजेन्सी –भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । यसको झट्का जम्मू–कश्मिर सम्म महसुस गरिएको थियो ।
नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको थियो । यसको गहिराई जमिनभन्दा १५ किलोमिटर तल रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।