• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

रमजानको समयमा मधुमेहका बिरामी र जोखिममा रहेकाहरुले अपनाउनुपर्ने सावधानी

64x64
नेपाल लाइभ शनिबार, फागुन ३, २०८१  २१:५०
1140x725

मुसलमानहरुका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा फेब्रुअरी २८ देखि शुरु हुन गइरहेको छ। रमजानको पालना इस्लामको ५ वटा स्तम्भमध्ये एक हो र विश्वभरका मुस्लिमहरु पूरा महिना व्रत (रोजा) बस्छन्। कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अबधिमा ज्यान जोखिम बनाउन सक्ने दीर्घ रोगहरु जस्तो मधुमेह भएका केही व्यक्तिहरु वाहेक सवै स्वस्थ्य वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ। यस अवधिमा दीर्घ रोगीहरु जस्तो मधुमेह लगायत केही व्यक्तिहरुलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन्  (सुरह अल बाक्वाराह  १८४-१८५)।

c

बिश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपाल जनगणना २०११ अनुसार नेपालमा १० लाख मुस्लिमहरु छन् तर मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्याङ्क छैन। 

रोजा राख्दा हुने शारीरिक लाभहरु
•    शरीरको वजन कम हुन्छ
•    ग्लुकोज को नियन्त्रण हुन्छ
•    बोसोको मात्रामा सुधार हुन्छ
•    रक्तचाप नियन्त्रण हुन्छ
•    प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ
•    शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ

रमजानको समयमा मधुमेह बिरामीहरुमा हुने जोखिमहरु
•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु 
•    रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु
•    शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
•    टाइप १ मधुमेह विरामीहरुको रगतमा एसिड जम्मा हुनु

जोखिम कम गर्न के गर्नुपर्छ ?
•    रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मूल्याङ्कन गर्नपर्छ।
•  ‘अन्तराष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)’ र ‘मधुमेह र रमजान (डीएआर)’ अन्तर्राष्ट्रिय गठबन्धन (आईडीएफ-डीएआर) २०१६'मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गीकृत गरिएको छ। यसलाइ इजिप्टको मोफ्टीले अनुमोदन गरेको छ।

o    धेरै उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन।
o    उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नु हुदैन।
o    मध्यम/कम जोखिम:- मधुमेह बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।
•    मधुमेह बिरामी र परीवारिक सदस्यहरुले निम्न कुराहरुको वारेमा जानकारी राख्नुपर्छः
o    स्वस्थ्य पोषण
o    नियमित व्ययाम
o    औषधि र मात्रा को समायोजन
o    नियमित ग्लुकोजको जाँच
o    रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लिसिमिया) हुँदा देखिने लक्षणहरु
o    रोजा तोड्न मिल्ने अवस्थाहरु

रमजानको समयमा भोजनको योजना 
शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरिजलाई सेहरी र इफ्तारको बिचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ।
•    अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ।
•    फलफूल, तरकारीहरु र सलादहरु प्रशस्त मात्रामा खानुपर्छ।
•    सुर्यास्त र सुर्योदयको विचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ।
•    गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरलपदार्थको सेवन गर्नुहुँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

इफ्तार
•    तरल पदार्थहरू - नरिवल पानी / कागती पानी (चिनी नभएको), अमिलो फल को रस - १ गिलास
•    फलहरू - कुनै एक गुलियो फल (१-२ भाग)
•    मुरी / चिउरा / ओट्स / नूडल्स- १ कप
•    पियाजी- १ पिस
•    उमालेको छोला -१/२ कप, चप – १ पिस, कबाब- १-२ पिस
•    काक्रो, अमिलो फलको रस, नरिवल पानी - इच्छा अनुसार 

बेलुकाको खाना
•    रोटी- २ / चामल १-१.५ कप (१२०-१८० ग्राम)
•    माछा / मासु / अण्डा - १ पिस
•    तरकारी, सलाद - इच्छा अनुसार 
•    दाल- १ कप

सेहरी
•    चावल- २ कप (२५०-३०० ग्राम)
•    माछा / मासु- २ पिस
•    तरकारी, सलाद - इच्छा अनुसार 
•    दाल- १ कप
•    दूध- १ कप 

रमजानको समयमा व्यायाम 
•    रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस्, किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमी हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ (जलवियोजन हुन सक्छ)।
•    तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ।
•    खाना खाएको १-२ घण्टा पछि व्यायाम गर्न सकिन्छ।
रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
•    औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्। 

रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु
•    कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने 'छुटेको रोजा (ब्रत) अर्को समयमा पूरा गर्नुपर्दछ' किनकि 'अल्लाह तपाईंको लागि सहजता चाहन्छन् र तपाईंलाई कठिनाइमा राख्न चाहदैनन्।' मधुमेह बिरामीहरू ‍खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे जानकार नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन्, किनकि तिनीहरू एकल वा बहु‍औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन्। जसले हाइपोग्लिसेमिया वा हाइपरग्लिसेमिया निम्त्याउन सक्छ। मधुमेह बिरामीहरूले कुनैपनि शारीरिक रोगमा रोजा (ब्रत)  तोड्नुपर्ने हुन सक्छ। यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व-प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल-अजहरको  विद्वान हो। 

•    प्रत्येक मधुमेह बिरामी जसले रोजा राख्न चाहन्छ आफ्नो रगतमा ग्लूकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लूकोजको परिक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुदैन भनि जोड दिनुपर्छ।
•    रगतमा ग्लूकोजको मात्राको अनुगमन
o    इफ्तारको अघि
o    इफ्तार, रातीको खाना र सेहरीको २ घण्टा पछि 
o    मध्य दिन
o    यदि कम वा उच्च रगत ग्लूकोजको लक्षण छ भने वा अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने कुनैपनि समय।

रोजा तोड्न मिल्ने अवस्थाहरु
•    रगतमा ग्लूकोजको मात्रा <७० एमजी/डीएल (३.९ एमएमओएल/एल ) भएमा
•    रगतमा ग्लूकोजको मात्रा >३०० एमजी/डीएल (१६.७ एमएमओएल/एल) भएमा
•    अस्वस्थ महसुस भएमा
•    रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमी (हाइपोग्लिसिमिया) हुँदाको लक्षणहरु देखिएमा (जस्तो पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढ्नु आदि)
•    अन्य समयहरु (जस्तो, अत्यधिक पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु आदि)

के गर्दा तपाईंको रोजा टुट्दैन? 
•    रगतबाट ग्लुकोज परिक्षण गर्दा
•    इन्सुलिन इन्जेक्सन लिँदा

रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु
•    इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू (विशेष गरी मिठाइ) बाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ।
•    औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सक संग सल्लाह गर्नुहोस्। 

•    रमजानको समयमा हाइपोग्लिसिमिया वा हाइपरग्लिसेमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को वर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउनुहोस्।

(डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत छन्)

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी
सत्ता बनाउने–ढलाउने खेलमै अल्झिँदा पार्टीले मूल्य चुकायो : प्रचण्ड
सम्बन्धित सामग्री
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली आइतबार, भदौ ७, २०८३
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ आइतबार, भदौ ७, २०८३
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी आइतबार, भदौ ७, २०८३
सत्ता बनाउने–ढलाउने खेलमै अल्झिँदा पार्टीले मूल्य चुकायो : प्रचण्ड आइतबार, भदौ ७, २०८३
चुनदेवीमा फेरि देखिए देउवा, कांग्रेस एकताको संवादमा जोड आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्