• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा

64x64
नेपाल लाइभ शुक्रबार, माघ ११, २०८१  २१:४३
1140x725
मनिष सुबेदी, जनस्वास्थ्यकर्मी

काठमाडौं– जनस्वास्थ्यको क्षेत्रमा उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी)को प्रभाव निकै गहिरो छ। नेपाल जस्तो विकासशील देशमा यी रोगहरूले आर्थिक, सामाजिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। आउँदै गरेको विश्व एनटीडी दिवस (३० जनवरी)लाई मध्यनजर गर्दै, कुष्ठरोग र हात्तीपाइले (लिम्फेटिक फाइलेरिया) जस्ता रोगले जनजीवनमा पारेको असर बारे चर्चा गर्नु अत्यन्तै जरुरी छ। यस सन्दर्भमा स्वास्थ्य बीमा जस्ता प्रभावकारी योजनाको महत्त्व देखिन्छ।

मोरङकी अनितादेवि महतो (नाम परिवर्तन) ले २० वर्षदेखि कुष्ठरोगको पीडा सहेर बिताइन्। समयमा उपचार पाइनन्, जसका कारण उनको मानसिक स्वास्थ्य बिग्रियो। झापाकी अनिता बोहरा (नाम परिवर्तन)को जस्तै, आर्थिक अभावले गर्दा आवश्यक औषधि र उपचार पाउन नसक्नुले जीवनलाई झनै कठिन बनायो।

यस्तै, मोरङका मोहनलाल गनगाई (नाम परिवर्तन) र झापाकी भगिता मार्दी (नाम परिवर्तन) हात्तीपाइलेका पीडित हुन्। यी रोगसँग लड्नका लागि उनीहरूले जमीन बेच्नुपरेको कथा हामी सबैका लागि आँखा खोल्ने विषय हो।

स्वास्थ्य बीमाको आवश्यकता किन ?

नेपाल सरकारले कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरे पनि यो सुविधा औषधि सेवन गर्ने अवधि भित्र मात्र सीमित छ। उपचारपछि हुने जटिलताहरूका लागि सरकारको कुनै स्पष्ट प्रावधान छैन। उता, हात्तीपाइलेबाट प्रभावित व्यक्तिहरूका लागि निःशुल्क बीमाको सुविधा नै छैन। यी रोगहरू दीर्घकालीन जटिलता निम्त्याउने भएकाले निरन्तर चिकित्सा हेरचाह आवश्यक हुन्छ। निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएमा प्रभावित व्यक्तिहरूलाई उपचारमा सहजता हुने थियो। यो उपायले उपचारका लागि आवश्यक औषधि, अपांगताको व्यवस्थापन, र पुनर्स्थापनामा मद्दत पुर्याउँछ।
 
कुष्ठरोग र हात्तीपाइलेबाट प्रभावित व्यक्तिहरूको दीर्घकालिन गम्भीर अवस्थाका लागि निरन्तर चिकित्सा हेरचाहको आवश्यकता पर्ने हुँदा आर्थिक रूपमा ठूलो बोझ थपिन्छ। निःशुल्क स्वास्थ्य बीमाले यस आर्थिक भारलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसले प्रभावित व्यक्तिहरूलाई आवश्यक उपचार र औषधिको खर्च व्यवस्थापन गर्न सहयोग पुर्याेउँछ। विशेषगरी, हात्तीपाइले(लिम्फेटिक फाइलेरिया)बाट प्रभावित कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच सीमित समुदायका मानिसहरूका लागि यो अत्यन्त लाभदायक हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यदि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरियो भने, यस्ता समूहले समयमा नै उचित चिकित्सा सेवा पाउने सुनिश्चितता साथै यो रोगको प्रभावकारी व्यवस्थापन र जटिलताहरूको रोकथामका लागि सहज हुने थियो।
त्यस्तै, ग्रेड-II अपांगता भएका कुष्ठरोगीहरू र हात्तीपाइले (लिम्फेटिक फाइलेरिया) प्रभावित व्यक्तिहरूलाई शारीरिक अपांगताको श्रेणीमा समावेश गरी अपांगता कार्ड प्रदान गर्न पनि जरुरी देखिन्छ। यसले उनीहरूको स्वास्थ्य र सामाजिक सुरक्षा सेवामा पहुँच सुनिश्चित गर्नुका साथै उपचार र पुनर्स्थापनाको प्रक्रियामा थप सहयोग पुर्याउँछ।

कुष्ठरोग र हात्तीपाइले जस्ता रोगहरूको उन्मूलन गर्न दिगो विकास लक्ष्य हासिल गर्न नेपालका लागि अत्यन्त महत्वपूर्ण छ। यसका लागि प्रभावकारी स्वास्थ्य नीति, निःशुल्क स्वास्थ्य बीमा, सामाजिक सुरक्षाका कार्यक्रम, र समुदायको सशक्तीकरणमा ध्यान दिन आवश्यक देखिन्छ। दिगो विकास लक्ष्य प्रति प्रतिबद्धता जनाउँदै, नेपालले यी रोगहरूसँग जुध्ने सामूहिक प्रयासलाई अगाडि बढाउन आवश्यक छ।

कुष्ठरोग र हात्तीपाइलेले जनजीवनमा पारेको असर गम्भीर छ। तर, यो केवल स्वास्थ्य सेवा नभई, सामाजिक न्याय र मानवताको लागि गरिने ठुलो योगदान हुनेछ।नेपाल सरकार (तिन तहको सरकार), स्वास्थ्य बीमा बोर्ड, र सरोकार निकायले एकीकृत रूपमा काम गर्दै पीडितहरूको जीवनस्तर सुधारमा सहकार्य गर्न जरुरी छ र सकारात्मक परिवर्तनको यो यात्रा हरेक नागरिकको सहकार्यबाट मात्रै सम्भव छ।

Xtrem
Xtrem

आउनुहोस्, कुष्ठरोग र हात्तीपाइलेको अन्त्यतर्फ सामूहिक कदम चालेर समाजलाई स्वास्थ्य र समृद्ध बनाउँ।

(उनी फेयरमेड नेपालमा कार्यरत छन्)

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्