• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बालकुमारी घटना

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा नाराबाजी, तानिएका सीडीओलाई विशेष जिम्मेवारी !

प्रहरी भने अझै कामविहीनदेखि निलम्बनसम्म
64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०८०  १३:५०
1140x725

काठमाडौं- ललितपुरको बालकुमारीमा २ जनाको ज्यान गएको घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)को राजीनामा माग भयो। 

पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो। उक्त विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए।

गृहमन्त्री श्रेष्ठको राजीनामाको विषय एमालले अहिले पनि संसद्‌मा उठाएको छ। फागुन ११ गते प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री श्रेष्ठसहित चार मन्त्रीको राजीनामा मागेका थिए। 

गिरीले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटन मन्त्री सुदन किराँतीले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए।

त्यसको २ दिनपछि फागुन १३ गते एमालेकै अर्की सांसद तुलासाकुमारी दाहालले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेकी थिइन्। राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद दाहालले विशेष समय लिएर बोल्दै गृहमन्त्री श्रेष्ठ र अर्का मन्त्री ज्वालाको राजीनामा माग गरेकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

बालकुमारी घटनाको विषयलाई लिएर संसद्‌मा निरन्तर गृहमन्त्री श्रेष्ठको राजीनामा माग हुँदा सोही घटनामा छानबिनका लागि तानिएका तत्कालीन सीडीओलाई भने विशेष जिम्मेवारी दिइएको खुलेको छ।

बालकुमारीमा प्रहरीको गोली लागेर २ युवाको ज्यान जाँदा ललितपुरका तत्कालीन सीडीओ रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको थियो। पण्डित सहित प्रहरीका एसएसपी, डीएसपीलाई पनि तानेर छानबिन सुरु गरिएको थियो। 

त्यसपछि घटनाको छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भटाराई सम्मिलत जाँचबुझ आयोग बनाइएको थियो। आयोगले फागुन ४ मा प्रतिवेदन समेत बुझाइसकेको छ। 
तर अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक भएको छैन।

प्रतिवेदन अध्ययन गर्न भन्दै सरकारले फागुन १४ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहितको समिति गठन गरको छ। फागुन २० गते भित्र प्रतिवेदन अध्ययन गरी सुझाव पेस गर्न भनिएको छ। 

तर, यही बीचमा गृह मन्त्रालये भने तानिएका सीडीओ पण्डितलाई विशेष जिम्मेवारी दिएको छ। यस घटनामा गृहमन्त्रीको समेत राजीनामा माग हुनु, प्रतिवेदन अध्ययन समेत अध्ययन गर्न बाँकी नै हुनु र प्रतिवेदन सेत सार्वजनिक नहुँदै तत्कालीन सीडीओ पण्डितलाई भने विशेष जिम्मेवारी दिइएको छ। उनलाई गत मंगलबार मात्रै गृह मन्त्रालयको महत्वपूर्ण मानिने प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ। 

देशभरका कर्मचारीहरुको सरुवा, बढुवादेखि प्रहरीका एसपीसम्मको सरुवा बढुवामा प्रशासन महाशाखाका प्रमुख तथा सहसचिवको भूमिका महत्वपूर्ण मानिन्छ। सोही घटनामा जिम्मेवारी खोसिएका प्रहरीलाई भन अहिलेसम्म कामविहीनदेखि निलम्बनसम्म गर्दा जिल्लाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिएका सीडीओलाई भने प्रतिवेदन अध्ययन गर्न बाँकी छँदै विशेष जिम्मेवारी दिइएको हो।

प्रहरीलाई कारबाहीदेखि कामविहीन बनाउने तथा जिल्लाको सम्पूर्ण सुरक्षाका जिम्मा लिएका सीडीओलाई प्रतिवेदन अध्ययन गर्न बाँकी छँदै विशेष जिम्मेवारी दिइएपछि प्रहरी कर्मचारी भने असन्तुष्ट बनेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको कडाइका कारण चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो, तत्काल समस्या समाधान गर्न माग
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?
परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ
सम्बन्धित सामग्री
भारतको कडाइका कारण चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो, तत्काल समस्या समाधान गर्न माग नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योग बन्द भएको विषय उठाएका हुन् । सोमबार, असार १, २०८३
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ? सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोधे, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको... सोमबार, असार १, २०८३
परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले व्यक्त गरेको अ... सोमबार, असार १, २०८३
ताजा समाचारसबै
भारतको कडाइका कारण चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो, तत्काल समस्या समाधान गर्न माग सोमबार, असार १, २०८३
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ? सोमबार, असार १, २०८३
परराष्ट्रमन्त्री खनालले भारतमा दिएको अभिव्यक्तिको एमालेले संसदमा माग्यो जवाफ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
‘काँग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन थापा हो’-मोहन बस्नेत आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्