• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के प्रत्यारोपण गरिएको जोर्नीले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ? 

डा युवराज खरेल बुधबार, मंसिर २०, २०८०  ०९:२१
1140x725

जोर्नी प्रत्यारोपण सेवा अझै पनि निम्न आय भएका मानिसको पहुँच बाहिर नै छ। सरकारी तथा गैरसरकारी संघ–संस्था तथा स्वास्थ्य बीमाको पहुँच भित्र पुगेको अवस्थामा जोर्नी प्रत्यारोपण सेवा सरल हुन सक्छ।

जब विभिन्न कारणले मानिसको जोर्नीले काम गर्न सक्दैन तब विकल्पको रुपमा जोर्नी प्रत्यारोपणलाई लिन सकिन्छ। जोर्नी खिइएको अवस्थामा अत्यन्तै पीडादायी पनि हुने गर्छ। यस अवस्थाले मानिसको दिनचर्यालाई ठूलै असर गरिरहेको हुन्छ। यसरी मानिसको दैनिक क्रियाकलापमा नै असर गरेको अवस्थामा जोर्नी प्रत्यारोपण अत्यावश्यक हुन्छ। 

जोर्नी प्रत्यारोपणको अवस्था किन आउँछ?
जोर्नी बन्नका लागि कम्तीमा पनि दुई वटा हाड हुनुपर्छ। जोर्नीको बीच भागमा कुरकुरे हाडको चिल्लो सतह वा पत्र हुन्छ। उक्त पत्र उमेर, चोट–पटक, इन्फेक्सन जस्ता विभिन्न कारणले बिग्रने गर्छ। यसरी जोर्नी खिइँदै जाँदा कालान्तरमा दुख्ने समेत हुन्छ। सामान्य हिँडडुलमा तथा जोर्नीलाई भार पर्ने विभिन्न काम गर्दा पनि जोर्नी दुख्छ। यस अवस्थामा जोर्नी जति चल्नुपर्ने हो त्यति नचल्न पनि सक्छ। यसरी दुखाइ बढ्दै गएर कालान्तरमा दैनिक दिनचर्यामा नै असर पर्ने अवस्था आएपछि जोर्नीको प्रत्यारोपण गर्ने गरिन्छ। 

जोर्नी प्रत्यारोपणका विधि तथा प्रक्रिया 
जोर्नी प्रत्यारोपणको क्रममा सामान्य शल्यक्रियाको आवश्यकता पर्छ। प्रत्यारोपणको क्रममा जोर्नीको बीच भागमा कुरकुरे हाडको चिल्लो सतह वा पत्रलाई काटेर त्यसको ठाउँमा कृत्रिम जोर्नी राखिन्छ। यस क्रममा बिग्रेको जति भागलाई काटेर फाल्ने गरिन्छ। प्रत्यारोपणका लागि प्रयोग हुने धातु महँगो हुने भएकोले उपचार विधि केही महँगो भने छ। उक्त धातु युरोप, अमेरिका, जापान लगायतका मुलुकबाट आयात गर्नुपर्ने भएकोले पनि जोर्नी प्रत्यारोपणको उपचार केही महँगो हुन गएको हो।

जोर्नी प्रत्यारोपण कुन–कुन अंगमा गर्न सकिन्छ?
सामान्यतया जोर्नी प्रत्यारोपण हिपको जोर्नी, घुँडाको जोर्नी, कुमको जोर्नी, कुइँनो लगायतमा गर्न गरिन्छ। विदेशमा भने हातको मसिनो जोर्नीहरुमा समेत प्रत्यारोपण गर्ने प्रचलन रहेको छ। यद्यपि, जोर्नी प्रत्यारोपण शरीरका जुनसुकै जोर्नीमा गर्न सकिँदैन। निश्चित प्रकारका जोर्नीहरुको मात्रै प्रत्यारोपण गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जोर्नी प्रत्यारोपण सेवा अझै पनि निम्न आय भएका मानिसको पहुँच बाहिर नै छ। सरकारी तथा गैरसरकारी संघ–संस्था तथा स्वास्थ्य बीमाको पहुँच भित्र पुगेको अवस्थामा जोर्नी प्रत्यारोपण सेवा सरल हुन सक्छ। जोर्नी प्रत्यारोपणका लागि करिब ४–५ लाख रुपैयाँ खर्च हुने भएकोले मध्यम तथा उच्चवर्गीय मानिसहरु समेत यो सेवा लिनका लागि एक पटक सोच्ने गर्छन्। 

के प्रत्यारोपण गरिएको जोर्नीले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ? 
शल्यक्रिया तथा यसपछिका उपचार विधिहरुलाई राम्रोसँग पालना गरेको अवस्थामा यसले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ। यद्यपि, केही अवस्थामा भने प्राकृतिक जोर्नी जस्तै प्रत्यारोपणपछिको जोर्नी नहुन पनि सक्छ। जस्तै, घुँडाको जोर्नी प्रत्यारोपणपश्चात् टुक्रुक्क बस्ने तथा पँलेटी कस्ने जस्ता काम गर्नु हुँदैन। 

जोर्नी प्रत्यारोपण सेवालाई कसरी सहज बनाउन सकिन्छ?
स्वास्थ्य बीमाको कार्यक्रमलाई बृहत बनाउने, जोर्नी प्रत्यारोपणको सेवा दिने अस्पताललाई विभिन्न सहुलियत दिन सकेमा, निजी अस्पतालहरुले समेत विशेष कोषको स्थापना गरी निम्न आय भएका तथा सीमान्तकृत वर्गलाई लक्षित कार्यक्रम ल्याएको अवस्थामा जोर्नी प्रत्यारोपण सेवा सहज हुन सक्छ। 

Xtrem
Xtrem

जोर्नी प्रत्यारोपण सेवा अन्य शल्यक्रिया जस्तै सुरक्षित छ। जोर्नी प्रत्यारोपण सेवा समय अनुकुल र प्रविधिमैत्री हुँदै गइरहेको छ। यद्यपि, उमेर ढल्किँदै जाँदा गरिएको जोर्नी प्रत्यारोपणको प्रभावकारिता भने कम नै हुने गर्छ। कम उमेरमा गरिएको जोर्नी प्रत्यारोपणको प्रभावकारिता बढी हुन्छ। तर उमेर ढल्किँदै गएपछि त्यसको प्रभावकारिता भने घट्दै जान्छ।

जोर्नी प्रत्यारोपणका लागि सामान्यतया १/२ घन्टासम्मको शल्यक्रिया आवश्यक हुन्छ। शल्यक्रियापछि भने नियमित फिजियोथेरापीको प्रक्रियामा जानुपर्ने हुन्छ। नियमित फिजियोथेरापी तथा शारीरिक अभ्यासपश्चात् सामान्य क्रियाकलापहरुलाई अगाडि बढाउन सकिन्छ। प्रत्यारोपणको केही दिन भित्र नै उक्त जोर्नीको उपयोग गर्न सकिन्छ। विशेष फिजियोथेरापी एक सातासम्मको भए पनि सामान्य थेरापी भने सधैं नै चाहिन्छ।


(अर्थोपेडिक सर्जन डा खरेलसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्