• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पश्चिम नेपालमा किन छ भूकम्पको जोखिम?

डा शिव सुवेदी  शनिबार, कात्तिक १८, २०८०  ०८:०७
1140x725

नेपालमा आउने भूकम्‍पको सम्भावनाभन्दा कारण के भनेर जान्नुपर्छ। नेपाल यस्तो ठाउँमा छ, जसको मुनि दुई वटा प्लेट आपसमा ठोक्किरहेका छन्। हरेक वर्ष इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुसिरहेको हुन्छ। त्यसरी घुस्ने क्रममा जुन शक्ति सञ्‍चय हुन्छ,  त्यो बाहिर आउने प्रक्रिया भूकम्प हो। यदि हाम्रो जमिमुनिको चट्टानको समूह, भौगोलिक अवस्था स्थिर हुन्थ्यो भने भूकम्प आउँदैन थियो। 

नेपाल यस्तो ठाउँमा छ, जुन ठाउँमा इन्डियन र तिब्बतियन प्लेको घर्षण धेरै समयदेखि भइरहेको छ। नियमित रुपमा दुई प्लेट एक अर्कोमा घर्सिरहेका छन्। त्यो घर्षण हुँदै गर्दा जुन शक्ति सञ्चय हुन्छ, त्यो बाहिर निस्किने प्रक्रियामा भूकम्प आउँछ।

नेपालमा पनि पश्चिम किन भूकम्पको जोखिममा छ? नेपाल हिमालय रेञ्जमा परेको देश हो। जम्मा २५ सय किलोमिटरको रेन्जमा ८ सय नेपालमा पर्छ। हिमालय रेन्जमा भूकम्प जान सक्छन्। 

बिगतमा गएका भूकम्पका अध्ययन, अहिले प्राप्त र उपलब्ध तथ्याङ्कका आधारमा बोल्नुपर्दा नेपालको केन्द्र अर्थात् काठमाडौं वरपर नियमित रुपमा भूकम्प गइरहेका छन्। २०७२ सालमा यो क्षेत्रमा दुई वटा भूकम्प गए। पूर्वी नेपालमा १९९० सालमा ठूलो भूकम्प गएको थियो। बिहार-नेपाल भूकम्पका रुपमा चिनिने उक्त भूकम्पमा परी १० हजार जनाको मृत्यु भयो।  

नेपालको बारपाक (गोरखा) पश्चिम लाग्दा नियमित रुपमा जाने स-साना भूकम्पको संख्या कम छ। पश्चिम नेपालमा आजभन्दा ५०० वर्ष पहिले सन् १५०५ मा मुस्ताङ वरीपरी केन्द्रबिन्दू बनाएर भूकम्प गएको पाइन्छ। उक्त भूकम्बाट तिब्बतका राजा मरेको केही लेख पाइन्छन्। 

Ncell 2
Ncell 2

५०० वर्ष पहिले ठूलो भूकम्प गएपछि अर्को ठूलो भूकम्प गएको रेकर्ड पाइँदैन। बारपाक पश्चिम अर्थात् त्यहाँदेखि सुदूरपश्चिमसम्मको क्षेत्रमा ठूलो भूकम्प पाएका छैनौं। प्रश्न हुन सक्छ- भूकम्प किन पाउनुपर्ने?

आमजनका आँखामा भूकम्प नजानु राम्रै हो। तर, भूकम्प विज्ञानमा चाहिँ गइरहँदा शक्ति सञ्चय घट्ने हुन्छ। इन्डियन प्लेट हरेक वर्ष २ सेन्टिमिटर तिब्बतियन प्लेटमा घुस्छ। इन्‍डिय प्लेट हरेक वर्ष  २ सेन्टिमिटर घुसेको हिसाबले ५०० वर्षमा १० मिटर जमिन तलबाट माथि सिफ्ट भइसकेको छ। अर्थात् इन्डियन प्लेट तिब्बतियन प्लेटमा घुसिसकेको छ। त्यति जमिन सिफ्ट हुँदा जुन ऊर्जा सञ्चय भएको छ, त्यसले ८.५ भन्दा ठूलो भूकम्प ल्याउने भनाइ छ। त्यसैले भूकम्प लामो समय नजाँदा जोखिम बढी हुन्छ। गइरहँदा भने धेरै ऊर्जा  सञ्चय हुन पाउँदैन र ठूलो भूकम्प गएर क्षति हुने सम्भावना कम हुन्छ।

बारपाकभन्दा पश्चिममा भूकम्प जाँदा क्षति पनि बढी हुने सम्भावना देखिन्छ। किनभने चेतनाका हिसाबले पश्चिम कमजोर छ। ४ म्याग्निच्यूड गयो भने पूर्वमा जुन रेस्पोन्स हुन्छ, पश्चिममा भने त्यसरी भएको  देखिँदैन। पूर्वकाहरुले यसबारे जानकारी पाएर अमेरिका र युरोपका प्रणालीमा समेत रिपोर्ट गरेको पाइन्छ। अझ सुदूरपश्चिममा भूकम्पबारे चेतना कम छ। त्यहाँ ठूलो क्षति हुने सम्भावना बढी छ। 

उदाहरणका लागि केही समयअघि डोटीमा ५.६ रेक्टर स्केलको भूकम्प गयो, त्यसले घर भत्किए। केहीको मृत्यु नै भयो। तर, जापानमा त्यतिको भूकम्प जाँदा कुनै क्षति हुँदैन। प्राकृतिक प्रकोप हामीले मात्रै बेहोर्ने होइन। हामी आफैं त्यसका लागि तयार छैनौं, त्यसैले जोखिममा छौं।

क्षति कम हुन भूकम्पबारे पहिल्यै जानकारी पाउने प्रणाली पनि चाहिन्छ। तर, भूकम्पबारे भविष्यवाणी सम्भव छैन। हालसम्म वैज्ञानिकले त्यसमा सफलता हासिल गरेका छैनन्। जापान, स्विट्जरल्यान्ड र मेक्सिको जस्ता देशमा रहेका प्रणाली भविष्यवाणी जस्तै देखिन्छन्। किनभने मोबाइलमा १ मिनेट वा ३० सेकेन्ड वा १५ सेकेन्डमा सूचना दिएको देखिन्छ।

हाल प्रचलनमा आएका त्यस्ता प्रणालीहरूले निश्चित ठाउँमा भूकम्प गइसकेपछि त्यसका शक्तिशाली तरंगहरू अन्य ठाउँमा नपुग्दै त्यसबारे सन्देश पठाउने मात्र गर्छन्। यदि कुनै देशमा आधुनिक भूकम्पीय उपकरणहरू बाक्लै जडान गरिएका छन् र उत्कृष्ट सञ्चारमार्फत् भूकम्पका तरंगहरू अध्ययन केन्द्रमा प्रसारण गरिएका छन् भने कुनै एउटा तरंग अध्ययन गरेर भूकम्पबारे सन्देश पठाउन केही सेकेन्ड लाग्छ। 
केन्द्रविन्दु आफू बसेको ठाउँनजिक छ भने पूर्वसूचना भूकम्पको पहिलो कम्पनभन्दा केही सेकेन्ड अगाडि मात्र पाउन सकिन्छ, तर केन्द्रविन्दु टाढा छ भने पूर्वसूचना पहिलो कम्पनभन्दा केही मिनेट अगाडि पनि प्राप्त गर्न सकिन्छ। त्यसले धेरै ज्यान जोगाउन सकिन्छ। 

(भूकम्पविद् सुवेदीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि अमेरिकाको प्रतिबन्ध शनिबार, कात्तिक ८, २०८२
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्