• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १७, २०८३ Sun, Aug 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
जापानमा नेपालीको स्वास्थ्य- ४

पढाइ, काम र ऋण :  १९-२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?

अस्मिता लामा,  विद्यार्थी, जापान सोमबार, कात्तिक १३, २०८०  ०६:५३
1140x725

म चार वर्षअघि आसाइ छात्रवृत्तिमा आएको हो। आसाइ नामको पत्रिका बाँड्ने काम गरेर पढ्ने हो। मसँग पढेर केही बन्ने सपना थियो। यहाँको माहोलले त्यसलाई कसरी विथोल्यो,  म कसरी मानसिक रुपमा कमजोर भएँ र फेरि अहिलेको अवस्थामा आइपुगें भन्ने यहाँ बताउन चाहन्छु। जसले अरुलाई पनि आफूलाई बलियो बनाइराख्न मद्दत पुगोस्। 

जब हामी नेपालबाट पढ्न भनेर जापान आउँछौं। यहाँको वातावरण, पढाइ र काममा हामी अभ्यस्त हुन पाएका हुँदैनौं। सवैको घरबाट दुई महिनामै प्रश्न आउँछ- तिम्रो कमाइ कति हो?  कसैले पढाइ कस्तो छ? भनेर सोध्दैन। त्यसपछि आफूले देखेको सपना कहाँ हो कहाँ? के कामबाट पैसा आउँछ, त्यतै दौडियो। 

दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्-  कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ?  हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ। 

आफ्ना मनका कुरा सुन्ने वरपर आफन्त र साथीहरु हुँदैनन्। हप्तैपिच्छे आत्महत्याका समाचार पढिरहेका हुन्छौं। त्यसपछि फ्रस्ट्रेसन बढ्छ। मान्छेहरु त्यस्तो अवस्थामा पुग्छन्।  

जापान पठाउने कन्सल्टेन्सीले अभिभावकसँग त्यहाँ पढेर बच्चाले उज्वल भविष्यका बनाउँछ भन्दैन। पढेर यस्तो मान्छे बन्छ भन्दैन। यति कमाउँछ भन्छ। जबकी भनिदिनुपर्थ्यो- त्यहाँ कलेज यस्तो हुन्छ, दैनिक गुजारा यसरी चलाउनुपर्छ। एउटा विद्यार्थीले राम्ररी पढ्ने हो भने चार वर्ष पैसा कमाइ हुँदैन। आफूलाई बस्ने, खाने र स्कुलको शुल्कसम्म कमाउन सक्छ। 

म २०२० मा जापान आउँदा कोरोनाले बाहिर निस्किन नपाइने अवस्था थियो। म यहाँ आउन लिइएको ऋण थियो। घरबाट कुरा आउँथ्यो- कहिले तिर्ने ?  ब्याज यति भइसक्यो। त्यसपछि  मैले पढाइमा ध्यान दिन पाइनँ। म डिप्रेसनमा गएँ। म कोठामा सुत्नै नसक्ने भएँ। दिउसो पत्रिका १ देखि साढे ४ वा ५  बजेसम्म बाँड्नपर्थ्यो। म ६ बजे सुत्न जान्थें तर साढे १२ बजेसम्म निद्रा लाग्दैनथ्यो। यताउति पल्टिने गर्‍यो यत्तिकैमा फेरि साढे १ बजे त काममा जानैपर्ने हुन्थ्यो। म होपलेस भएँ। डिप्रेसनमा गएँ,  अरुसँग बोल्न पनि झर्को लाग्ने, बोल्नै मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने अवस्था आयो। 

किन हुन्छ हुन्छ यस्तो। यसको कारण छ। कन्सल्टेन्सीले अभिभावकसँग एक वर्षमै ऋण चुक्ता गर्छ भनेको हुन्छ। हामीले आफ्नो स्कुल शुल्क, खाना र बसाइ नै गाह्रो भइरहेको हुन्छ। ऋण कसरी थाम्न सकिन्छ? १९/२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ? 

मेरो अनुभवबाट म विद्यार्थी साथीहरुलाई जुनसुकै हालतमा पनि आफ्नो सपना नछाड्नु सुझाव दिन्छु। मैले निकै संघर्ष गरें।  त्यसअघि म डिप्रेसनमा गइसकेकी थिएँ। मलाई आत्महत्या गरौंजस्तो लागिसकेको थियो। आफैंलाई सम्हाले। त्यस्तो गर्नुहुँदैन भनेर जापानिज भाषा राम्रो बनाउनेतिर लागें। पढाइमा जोड दिएँ। राम्रो पढाइ भएपछी महिनाको ३० हजार छात्रवृत्ति पाएँ । जसले मलाई सजिलो भयो। मन लागेर पढें,  राम्रै कलेजमा नाम निकालें। पढ्नुपर्छ भन्ने दृढता भयो भने हप्ता २८ घन्टा काम नगरेपनि सर्वभाइभ हुन सकिन्छ। चार वर्षपछि खुशी मिल्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पहिले पढ्छु,  त्यसपछि कमाउछु भन्ने सपना नछाडिकन अघि बढ्नुपर्छ। म अहिले २४ घन्टामा २० घन्टा काम गर्दिनँ।  अहिले म दोस्रो वर्षमा अध्ययनरत छु। चार वर्ष मन लगाएर पढ्छु। त्यसपछि मात्रै पैसा कमाउछु भन्ने सोच बनाएकी छु। अहिले मसँग फेरि आत्मविश्वास आएको छ। सवैलाई त्यही आत्मविश्वास राख्न सुझाउँछु।  

(सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियोमा आयोजित ग्लोबल नेपाली हेल्थ कन्फरेन्समा राखेका धारणा।)

जापानमा नेपालीको स्वास्थ्य- १: बढ्दो छ मानसिक समस्या

जापानमा नेपालीको स्वास्थ्यपा- २: जान बस्ने नेपालीमा मानसिक समस्या बढ्नुका कारण

जापानमा नेपालीको स्वास्थ्य–३: व्यवस्थित प्रणाली,  अव्यवस्थित नेपाली

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड
श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भने-‘निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड शनिबार, साउन १६, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भने-‘निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’ शनिबार, साउन १६, २०८३
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्