• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता राजनीतिको चपेटामा अर्थतन्त्रः कोशी सरकार खर्चविहीन

64x64
ईश्वर बराल आइतबार, भदौ १०, २०८०  १९:५६
1140x725

काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्‌बाट पारित हुन नसकेपछि कोशी प्रदेशले सरकार आज (आइतबार) रातिदेखि खर्च गर्न नपाउने (बजेट होलिडे) स्थितिमा पुगेको छ। आफू अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले सदन छलेर अध्ययादेशमार्फत् असार १ गते बजेट ल्याएका थिए।

त्यसपछि असार १४ गते बसेको प्रदेश सभा बैठकमा टेबुल भएको बजेट पारित हुन नसकेपछि त्यसको ६० दिनपछि, आजबाट बजेट शून्यताको अवस्थामा पुगेको हो। संविधानको व्यवस्था अनुसार संसद्‌मा टेबुल भएको बजेट ६० दिनभित्र पारित वा प्रतिस्थापन हुनुपर्ने थियो तर सत्ता राजनीतिमा मात्र समय खर्चिन पर्ने भएपछि प्रदेश सरकार खर्चविहीन हुन पुगेको हो। 

एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई त्यसपछि बनेको सरकारले अघि बढाउने सम्भवै थिएन। त्यसमाथि सरकारका लागि आवश्यक बहुमत पुर्‍याउने रस्साकस्सीमा रुमल्लिएपछि कांग्रेस नेता उद्धव थापाको सरकारले बजेटलाई अघि बढाउन सक्ने परिस्थिति बनेन। थापा नेतृत्वको सरकार प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने कसरतमा थियो। तर सरकारको नेतृत्व लिने बित्तिकै दुवै पटक काम चलाउ हैसियतमा पुगेका थापा बजेटको बारेमा केही गर्न नसक्ने स्थितिमा रहेको बताउँछन्। 

यसअघि असार २१ गते बहालवाला सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री हुँदा उनले आफ्नो शपथसँगै आर्थिक योजना मन्त्रीका रुपमा माओवादी केन्द्रका जीवन आचार्यलाई नियुक्त गरेका थिए। अन्य पार्टीका मन्त्रीलाई बिनाविभागिय राख्दा थापाले आचार्यलाई भने मन्त्रालय तोकेका थिए। उनी बजेटलाई प्राथमिकताका साथ दलहरुलाई सहमत गराएर अर्थमन्त्री बनाइए पनि अदालतले काम चलाउ बनाएपछि अघि बढ्न नसकिएको दाबी गर्छन्।

‘हामी अर्थतन्त्रप्रति गम्भीर थियौं। त्यसैको लागि अर्थमन्त्री नियुक्त गरेर बजेट कसरी ल्याउने भन्ने छलफलमा थियौं। तर अदालतको फैसलाका कारण केही गर्न सकिएन,’ थापा भन्छन्। 

सभामुखको हस्ताक्षर दुरुपयोग भयो भन्दै अदालतले उक्त प्रक्रिया नै बदर गरेपछि थापा पदमुक्त भएका थिए। 

पछिल्लो पटक उनै सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापालाई लगत्तै अदालतले कामचलाउ हैसियतमा पुर्‍याइदिएपछि ‘हात बाँधिएको’ स्थितिमा छन्। यो पटक विश्वासको मत लिएर प्रतिस्थापन विधेयकमार्फत् अर्को बजेट ल्याउने तयारीमा रहे पनि पुरानै नियत दोहोरिएको थापाको दुखेसो छ। 

‘हामी संविधान अनुरुप अघि बढेका थियौं। तर अदालतले पुन: काम नगर्न भनेको छ। विश्वासको मत लिएर नयाँ बजेट ल्याउने तयारीमा थियौं। त्यो रोकिएको छ। हामीसँग अरु बाटा पनि होलान् पहिल्याउँदै छौं,’ मुख्यमन्त्री थापा भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सभामुखबाट राजीनामा दिएर अर्थमन्त्री भएका बाबुराम गौतमका अनुसार थापा नेतृत्वको सरकार यो अवस्थाबाट मुक्त गर्न अदालतलाई गुहार्ने बताउँछन्। 

‘सरकार खर्चविहीन हुनु राम्रो भएन। हामी सर्वोच्च जाने तयारीमा छौं,’ गौतम भन्छन्। तर सरकार गठन प्रक्रियालाई नै संवैधानिक अनैकिता भनेको अदालतले थापाको पक्षमा कुनै सुविधा दिन्छ भन्ने चाँहि देखिन्न। 

‘तनावै भने छैन’
बजेट शून्यमा गए पनि प्रदेश सरकारलाई तनावै भने नरहेको जिगिर गर्छन् थापा नेतृत्वकै सरकारका एक मन्त्री। संघमार्फत् चल्ने धेरै विभाग र तलपट्टी स्थानिय सरकार रहेकोले बीचमा रहेको प्रदेश सरकारलाई उति तनाव नरहेको उनको तर्क छ। 

‘हामीलाई धेरै तनाव छैन। माथि संघ सरकार छ। तल स्थानीय सरकार छ। हामीले खर्च गर्ने धेरै ठाउँ पनि छैन,’ व्यंग्यभावमा ती मन्त्री भन्छन्, ‘न अधिकार धेरै छ। न धेरै आम्दानीको स्रोत छ। अधिकांश संघलाई हात थाप्नु्पर्छ।’

Xtrem

Xtrem

यस्तै, अर्थमन्त्री गौतम पनि कानुनी रुपमा ठप्प भए पनि व्यवहारिक चल्ने बताउँछन्। 

‘करको दरहरु पहिलै तय भएका छन्। त्यही अनुसार उठिहाल्छ। अरु मिल्ला,’ संक्षिप्त टिप्पणी गर्दै गौतमले भने।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? नेपाली कांग्रेसको १५औं महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ। बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभ... बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्