• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदको आरोप: अख्तियारले कामै गर्न सकेन, अख्तियारको जवाफ: अधिकार पुगेन

निजी क्षेत्र र एनजीओमा अख्तियारको रुचि 
64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, असार ३, २०८०  २१:४५
1140x725

काठमाडौं– माथिल्लो सदन (राष्ट्रिय सभा) अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजी क्षेत्र र एनजिओ, आईएनजीओमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरु हेर्न नपाएको गुनासो गरेको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आइतबार पहिलो पटक अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तहरु किशोरकुमार सिलवाल, जयबहादुर चन्द, डा हरि पौडेल र डा सुमित्रा श्रेष्ठ तथा सचिव रामेश्वर दंगाल उपस्थित  थिए। समितिले भ्रष्टाचार बढ्दै गइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के कसरी काम गरिएको छ? पछिल्लो अवस्थाका चुनौती र काम कारबाही लगायतका गतिविधिमा धारणा मागेको थियो। 

दश महिनाको अवधिमा २२ हजार बढी उजुरी
आयोगमा दश महिनाको अवधिमा भ्रष्टाचारलगायतका विभिन्न प्रकृतिका २२ हजारभन्दा बढी उजुरी दर्ता भएको अख्तियारको टोलीले समितिमा जानकारी गरायो। 

आयोगका सचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्मको अवधिमा २२ हजार ३ सय ५५ उजुरी दर्ता भएको तथ्यांक पेस गरे। यीमध्ये १२ हजार ५ सय ९२ उजुरीहरुको फर्स्योट भएको र ९ हजार ७ सय ६३ उजुरीमा अख्तियारले अनुसन्धान गरिरहेको बताए।

जेठ मसान्तसम्म आयोगले विशेष अदालतमा १३६ थान मात्र मुद्दा दायर गरेको छ। आयोगले रिस्वत (घुस) मागेको, झुट्टा शैक्षिक प्रमाण पत्र, सार्वजनिक सम्पत्तिको हानी–नोक्सानी, गैरकानुनी लाभ हानी पुर्‍याएको, गैरकानुनी सम्पत्ति आर्जन गरेको, राजस्व चुहावट लगायतका मुद्दा विशेष अदालतमा दायर गर्छ।

यस्तै आयोगका कार्यालय नभएका ३३ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् उजुरी लिने काम गर्ने गरेको सचिव दंगालले बताए।

एनजीओ र आईएनजीओलाई दायरामा ल्याउन माग
समितिमा अहिलेको ऐनमा भएको व्यवस्था अनुसार निजी क्षेत्र, एनजीओ र आईएनजीओकोसमेत छानबिन गर्न पाउनुपर्ने माग अख्तियारको टोलीले प्रस्तुत गर्‍यो। 

ती क्षेत्रमासमेत भ्रष्टाचार मौलाउँदै गएको भन्दै क्षेत्र विस्तार भएमा प्रभावकारी काम गर्न सकिने अख्तियारले धारणा राख्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘निजि क्षेत्र,एनजीओ, आईएनजीओलगायतका क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको छ। त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पर्दैन,’ समितिमा अख्तियारका तर्फबाट सचिव दंगालले भने,‘ऐन परिमार्जन गरेर भए पनि अब अख्तियारले ती क्षेत्रमा हुने भ्रष्टाचारबारे छानबिन गर्न पाउनुपर्छ।’

उनले यसअघि आयोगले अनुचित कार्य हेर्न पाउने र धेरै मुद्दा दायर गर्ने गरेको तर अहिले हटेकाले पुन: राख्नुपर्ने माग गरे। २०७२ साल अगाडि आयोगले अनुचित कार्यमाथि छानबिन गर्ने गरेको भए पनि ०७२ को संविधानमार्फत् त्यो अधिकार खोसिएको उनले बताए।

अनुचित कार्य हेर्ने निकायको अभाव भएकोले अनुचित कार्यको जिम्मेवारी आयोगमा रहने गरी संविधान र कानुनमा संशोधनका लागि पहल गरिदिन राष्ट्रिय सरोकार तथा  समन्वय समितिका सांसदहरुलाई आयोगको टोलीले आग्रह गरेको छ।

मुद्दा छिटो टुंग्याउन निर्देशन 
आयोगमा थुप्रै उजुरी दर्ता भएको तर लामो समयसम्मसमेत किनारा लाग्न नसकेको बताउँदै सांसदहरुले आयोगलाई मुद्दा छिटो किनारा लगाउन निर्देशन दिए।

Xtrem

Xtrem

सांसद कुमार दसौदी, इन्दु कडरिया, रामचन्द्र राई लगायतका सांसदहरुले बढुवाको सूचीमा रहेका कर्मचारीलाई जबरजस्ती भ्रष्टाचारको मुद्दा हाल्ने र निलम्बन गरेर बढुवा रोक्ने गरेको भन्दै प्रश्नसमेत गरे।

सांसदहरुले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरु अदालतबाट निर्दोष भएमा क्षतिपूर्ति कसले दिने? भन्ने प्रश्न पनि आयोगलाई गरे। आयोगका आयुक्त किशोर कुमार सिलवालले स्टिङ्ग अप्रेशनका लागि अख्तियारले पैसा दिने कार्य सर्वोच्च अदालतको फैसलाले रोकेको भन्दै गुनासो गरे।
  
‘अहिले हामी पैसा दिएर स्टिङ्ग अप्रेशन गर्न सक्दैनौं। पहिला पहिला घुस माग्ने कर्मचारीहरुविरुद्ध अख्तियारले नै पैसा दिएर स्टिङ्ग अप्रेशन गर्थ्यो,’ उनले भने, ‘अख्तियारमा उजुरीपर्नेबित्तिकै कुनै पनि व्यक्ति निलम्बन हुँदैन। अख्तियारको छानबिनको क्रममा दोषी देखिएमा मुद्दा दर्ता भइसकेपछि मात्रै निलम्बन हुन्छ।’

भ्रष्टाचार नियन्त्रण गर्ने काम अख्तियारको मात्रै होइनः प्रमुख आयुक्त राई
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्नका लागि अख्तियारको मात्र जिम्मेवारी नभएको बताए। उनले राज्य र राज्यका निकायहरु उत्तिकै संवेदनशील हुनुपर्नेमा जोड दिए।

‘भ्रष्टाचार नियन्त्रण गर्ने काम अख्तियारको मात्रै होइन, राज्य सञ्चालन गरिरहेका मन्त्री, सचिव, विभागिय प्रमुखलगायतका व्यक्तिहरूको पनि उत्तिकै भूमिका हुन्छ,’ उनले भने, ‘अख्तियारले संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको छ। सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नका लागि एक्लो अख्तियारले मात्र केही गर्न सक्दैन।’

समाज भ्रष्टाचारमा चुर्लुम्म डुबेको अनुभूति भइरहेको र सार्वजनिक सञ्चार माध्यमले उठाएका विषय तथा समाजले उठाएका विषयमा त्यस्तो देखिएको भन्दै राईले जिम्मेवार निकायले आफ्नो उत्तरदायित्व बहन नगरेकै कारण भ्रष्टाचार बढेको दाबी गरे। 

उनले गणतन्त्रपश्चात आयोगले कुनै पनि विभागीय प्रमुखलाई कारबाही गर्न नसकेको भन्दै खरिदार र सुब्बालेसमेत सचिवलाई अटेर गर्ने गरेको टिप्पणी गरे। त्यसैगरि उनले पछिल्लो समय डिजिटलाइजेशन मार्फत भ्रष्टाचार हुने गरेकाले भ्रष्टाचारीको प्रमाण जुटाउन, कारबाही गर्न चुनौती बढेको बताए।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको शाखा अधिकृतको सरुवामा दुई जनालाई पुनः प्रमुख प्रशासकीय अध... सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुः... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्