• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

नवाजुद्दीनको संघर्ष : अभिनेता बन्छु भन्दा आमाबाहेक कसैले पत्याएनन्

64x64
नेपाल लाइभ बिहीबार, जेठ २५, २०८०  ०७:५६
1140x725

नवाजुद्दीन सिद्दीकी चरित्र अभिनेताका रुपमा स्थापित कलाकार हुन्।

आफ्नो कलाकारिता यात्राबारे विभिन्न बखत उनले भन्ने गरेका छन्। एउटा सानो गाउँबाट आएका नवाजुद्दीनका लागि बलिउडमा आफ्नो पहिचान बनाउन त्यति सजिलो थिएन।

तर मुम्बई आउनुअघि नै उनको चुनौती सुरु भयो। आमा बाहेक उनको घरमा कसैलाई विश्वास थिएन कि उनी अभिनेता बन्न सक्छन्।

कसरी यात्रा सुरु भयो?
नवाजुद्दीनको सिनेमा जगतमा प्रवेश गर्ने कुनै सपना थिएन। गाउँको सामान्य परिवारका नवाजुद्दीन पढेपछि जागिर खाने सपना बुन्थे। 

कलेज दिनको बारेमा कुरा गर्दै नवाज भन्छन्, ‘विज्ञानमा स्नातक गरेपछि म लामो समय घुमफिर गरेँ, कारखानामा काम गरेँ। त्यो समयमा कसैले मलाई थिएटरको बारेमा भने। त्यही क्रममा मैले कलाकार र दर्शकको केमेस्ट्रीमा रहेको महसुस गरें। यो भन्दा सुन्दर क्षेत्र अरु हुनै सक्दैन भन्ने मेरो दिमागमा आयो।’

थिएटरका ती प्रारम्भिक दिन
थिएटरको सुरुवाती दिनमा उनले थिएटरमा सरसफाईको काम पनि गरेका थिए। मानिसहरूलाई चिया बनाएर खुवाउनेदेखि अनेक प्रकारका काम गरे।

नवाज भन्छन्, ‘ब्याकस्टेजमा काम गर्दा, मानिसहरूलाई चिया खुवाउँदै गर्दा, एकदिन मैले एउटा सानो भूमिका पाएँ। पहिलो भूमिका मात्र एक लाइनको थियो। त्यसपछि मैले २ लाइनको भूमिका पाएँ। यो सबै काम वडोदरामा चलिरहेको थियो। त्यसपछि त्यहाँबाट म एनएसडी गएँ।’ 

उनी एनएसडीमा गएपछि मात्र अभिनय भनेको के हो भन्ने थाहा पाएको बताउँछन्। तर एनएसडीका लागि घरका सदस्यलाई मनाउन कठिन थियो नवाजुद्दीनलाई। 

Ncell 2
Ncell 2
nimb
nimb

एकपटक उनले आमालाई अभिनेता बन्न चाहेको बताए। त्यहाँ उनका एकजना आफन्त पनि आएका थिए। उनले नवाजकी आमालाई भने, ‘कस्तो बकवास कुरा गरिरहेको छ। यस्तो अनुहारको मान्छे कहाँ हिरो बन्ने। बुझाउनुस्।’ 
‘माफ गर्नु, मेरो बच्चा सबैभन्दा सुन्दर देखिन्छ, ’ आमाले डिफेन्स गरिन्। 

नवाजले यी सबै कुरा झ्याल पछाडिबाट सुनेका थिए।

उनी भन्छन्, ‘मलाई असाध्यै अनौठो लाग्यो र मेरो अनुहारमा के समस्या छ भनेर सोच्न थालेँ। मैले म राम्रो देखिँदैन भन्ने कुरा स्वीकार गरेँ। साथै मैले यो पनि निर्णय गरें कि म राम्रो देखिन्न। यसका बावजुद म अभिनेता हुनेछु।’

सपना पूरा गर्ने जिद्दीले मुम्बई ल्यायो
मुम्बईमा बाँच्न कठिन संघर्ष गर्नुपर्थ्यो। ती दिन सम्झँदै उनी भन्छन्, ‘त्यो समय यति अप्ठ्यारो थियो कि सोच्न पनि मन लाग्दैन। मेरो मनमा यस्तो समय बितेरै राम्रो भयो भन्ने कुरा आउँछ।

धेरै समय बित्दै गयो र कुनै दिन खाना खान्थें, बिहानको खाना कसरी पाइने होला भन्ने सोच्ने गर्दथें । यस्ता कुराहरु भइरहेका थिए। परिस्थिति यस्तो थियो कि गोरेगाँवदेखि बान्द्रा जानु पर्दा मसँग अटोको पनि पैसा थिएन। हामी पैदल हिँड्ने गर्दथ्यौँ।’ 

जीवनमा संघर्ष चलिरहेको बेला एकदिन नवाजुद्दीनको आत्मा टुट्यो। ‘मसँग १०/१२ दिनसम्म पैसा थिएन। एकजना साथी कहाँ गएँ र उहाँसँग पचास रुपैयाँ मागेँ। उहाँसँग सय रुपैयाँ थियो। तर पनि खोलेर पचास रुपैयाँ दिए। हामी दुवैले केही क्षण एकअर्कालाई हेर्यौँग। अनि तुरुन्तै म घोप्टो परें। म त्यो दिन रोएँ।’

एक क्षण उनले मुम्बई छोड्ने सोचेका थिए। तर अभिनय बाहेक अरु केही थाहा नभएका कारण उनी मुम्बईमै रोकिए।

नवाज सुरुका दिनमा अडिसनका लागि जान्थे। कास्टिङ डाइरेक्टरले उनलाई अभिनेता हुन योग्य नभएको भन्दै अस्वीकार गर्थे। धिकांश स्थानबाट उनले अस्वीकृति मात्र भोगेका थिए। 

फिल्मी पर्दामा मौका 
नवाजले आफ्नो करिअर निकै सानो भूमिकाबाट सुरु गरेका थिए। 

आफ्नो प्रारम्भिक भूमिकाबारे नवाज भन्छन्, ‘मैले सरफरोश, शूल, एक चालिसकी लास्ट लोकल, मुन्ना भाइ की, देव डी की गरेँ। यी सबै फिल्ममा मेरो भूमिका एउटै दृश्यको थियो। तर त्यसबेला काम एउटै थियो। कतिपय चलचित्रका लागि पैसा पाएका थिएँ भने कतिपय चलचित्रका लागि पैसा पाइनँ।’

तर, केही समयपछि नवाजले एउटै सीनमा भूमिका खेलेको फिल्म गर्न अस्वीकार गरे। उनले अब ती फिल्ममा मात्र काम गर्ने निर्णय गरे, जसमा उनले दुईवटा दृष्यको भूमिका पाउनेछन्। त्यसपछि पनि उनले भूमिका पाएनन्।

नवाज बताउँछन्, ‘तर त्यतिबेलासम्म पिपली लाइभ, पतंग जस्ता फिल्महरू बन्न थालेका थिए र त्यसमा मैले राम्रा र ठूला भूमिका गर्न थालेँ। यी फिल्महरू महोत्सवहरूमा जान थाले र त्यहाँबाट मानिसहरूले चिन्न थाले। मानिसहरूले चिन्न थालेपछि करिअरमा राम्रो हुन सुरु भयो।’ 

विवादित व्यक्तिगत जीवन
पछिल्लो समय सिद्दीकीको व्यक्तिगत जीवन विवादित छ। हालै नवाज र उनकी श्रीमतीबीचको विवादले निकैको ध्यानाकर्षण भएको थियो। 

यो विवाद र आफ्नो मौनतालाई लिएर नवाज भन्छन्, ‘यस्ता कुराहरू गरेर म यसलाई फेरि हल्लाउन चाहन्नँ। मैले सधैं मेरो व्यक्तिगत जीवनलाई पेशामा असर नपरोस् भन्ने प्रयास गरेको छु। मैले त्यसै गरें।’

नवाज कस्तो काम गर्न चाहन्छन्?
नवाजुद्दीन सिद्दीकी ठूलो घर र कारलाई सफलता मान्दैनन्। आफूले चाहेको काम गर्न पाएकोमा मात्रै उनी खुसी छन्।

नवाज भन्छन्, ‘आफूले गर्न चाहेको काम गर्न पाएकोमा म कृतज्ञ छु। म कसैको काम गरिरहेको छैन। दौडमा दौडनु पर्ने कुनै दबाब छैन। म आफ्नो मनपर्ने काम गर्न पाइरहेको छु। म यो गर्न सक्षम छु। म भविष्यमा पनि यस्तै काम गरिरहन चाहन्छु।’

बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज शेयर बजार बन्द रहने
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्