• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहिलेबाट लागू हुन्छ भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता ?

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, जेठ १९, २०८०  १६:४८
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चार दिने भारत भ्रमणको क्रममा भारत र नेपालबीच अन्तरदेशीय (क्रसबोर्डर) डिजिटल भुक्तानी सम्झौता सम्पन्न भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारका लागि सम्झौता भएको हो। सम्झौतामा नेपालबाट नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशमानसिंह प्रधान र भारतका तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनआईसी) का सीईओ रितेश शुक्लले हस्ताक्षर गरे। 

सम्झौतापछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने भएका छन्। विद्युतीय कार्ड, डिजिटल वालेट तथा क्युआर कोड, मोबाइल बैकिङ लगायत विद्युतीय भुक्तानीका औजारको सहायबाट एक अर्का देशमा भएका नागरिकहरुले रकम आदान प्रदान गर्न सक्नेछन्।

खासगरी रोजगारीका लागि भारतमा रहेका नेपाली, औषधि उपचारका साथै भ्रमणमा जाने नेपाली र नेपालमा विभिन्न पेसा-व्यवसाय गर्दै आएका भारतीय नागरिक र भारतीय पर्यटकहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। 

नेपाल राष्ट्र बैंककै प्रस्ताव अनुसार भएको अन्तरदेशीय डिजिटल भुक्तानीको कारोबारको जिम्मा नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र भारततर्फको कारोबारको जिम्मा एनआईसीमा रहने भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र सबै वाणिज्य बैंकहरुको ९० प्रतिशत सेयर लगानी भएको संस्था एनसीएचएल हो। त्यसैगरी एनआईसीमा भने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को लगानी छ। युनिफर्म पेमेन्ट इन्टर फेस (यूपीआई) एनआईसी अन्तर्गतको कम्पनी कारोबार प्रणाली हो।  

दुई मुलुकबीच भएको सम्झौतासँगै यो सेवा कहिलेबाट प्रारम्भ हुन्छ भन्ने कुरामा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) भने अझै अन्योल रहेको देखिन्छ। नेपाल क्लियरिङ हाउसका सूचना अधिकारी मुन्निराज भण्डारीले सम्झौतासँगै नेपाललाई जति सक्यो चाँडो सेवा प्रारम्भ गर्नुपर्ने दबाब रहेको बताइन्। 

उनले नेपाल लाइभसँग भनिन्, ‘अहिले त सम्झौता मात्रै भएको हो। त्यसलाई कसरी लागू गर्ने भन्नेबारेमा हामी अब्जरभेसनमा छौं। उहाँहरुको यूपीआई छ। हाम्रो एनआईसी छ। एनपीआई र यूपीआईलाई इन्ट्रेस्ट गरेर कस्तोकस्तो खाले कारोबार गर्न सकिन्छ। केके गर्न सकिन्छ भन्नेबारे हामी इनिसियटिभ फेमा प्राविधिक रुपमा काम गर्दैछौं।’

उनले जति सक्यो छिट्टै गर्ने गरी काम भइरहेको बताइन्। उनले सरकारी तवरबाट नै जतिसक्दो चाँडो गर्नुपर्ने दबाब रहेको बताउँदै छिट्टै लागू गर्ने बताइन्। उनले थपिन्, ‘ठ्याक्कै कहिलेबाट सेवा प्रारम्भ गर्ने भन्ने अवस्था छैन। यताबाट पठाउने, उताबाट पठाउने दुवै काम हुन्छ। ठूलो भ्यालीको रकमभन्दा पनि सानो भ्यालीको रिटर्न ट्याक्सीहरु केन्द्रित छ।’

उनले सबैलाई पहुँचमा ल्याउने कुराभन्दा पहिला नेपालबाट उता कसरी  पठाउने र भारतबाट नेपाल कसरी पठाउने भन्नेबारे केन्द्रित रहेको बताइन्। भण्डारीले अहिले डिजिटल कार्डमार्फत मात्रै भुक्तानीको काम भइरहेको बताउँदै अब कार्ड बाहेक पनि भुक्तानी गर्न सक्ने दाबी गरिन्।

सम्झौतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरदेशीय डिजिटल पेमेन्टले बिरामीहरुले समेत सजिलै लाभ पाउने बताएका थिए।

‘अन्तरदेशीय डिजिटल पेमेन्टको माध्यमबाट फाइनान्सियल कदमका लागि स्वागत गर्दछु,' मोदीले भने, 'यसको लाभ हजारौं विद्यार्थी, लाखौं पर्यटक र तीर्थयात्रीको साथै मेडिकल उपचारका लागि भारत आएका बिरामीलाई समेत मिल्नेछ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार, साउन २९, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको... बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त प्रधानमन्त्रीका रूपमा उनले राज्य स्वामित्वका उद्योगको पुनर्संरचना, मुद्रास्फीति नियन्त्रण तथा आर्थिक सुधारलाई अघि बढाएका थिए। चीनलाई... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्