• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारलाई सांसदको प्रश्न : राहदानी लिएका ७ लाख महिला खोई?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १६:१२
1140x725

काठमाडौं– बिहीबार सिहंदरबारमा बसेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्ने सांसदहरुले राहदानी बनाएका साढे सात लाखभन्दा धेरै महिला कहाँ छन् भनेर सरकारलाई प्रश्न गरेका छन्।

राहदानी विभागका अनुसार हालसम्म ४४ लाख ४३ हजार ४ सय ५४ जना पुरुष र ९ लाख ९ हजार ३ सय ८९ जना महिलाले राहदानी (एमआरपी) लिएका छन्।

राहदानी लिएकामध्ये १ लाख ९९ हजार ९ सय जना महिला मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सरकारी तंथ्याकमा उल्लेख गरिएको छ। राहदानी लिएका बाँकी ७ लाख ९ हजार ४ सय ८९ जना महिलाको अवस्थाबारे समितिका सांसदहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टसँग प्रश्न गरेका हुन्।

समितिकी सदस्य सरिता गिरीले बैठकमा बोल्दै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका भन्दा बाहेकका राहदानी लिएका महिला कहाँ छन् र उनीहरुका विषयमा सरकार किन मौन बसेको भनेर प्रश्न गरेकी थिइन्।

बैठकमा गिरीले भारत हुँदै खाडी लगायत तेस्रो देशमा रोजगारीका नाममा भइरहेको महिला तस्करी नियन्त्रणमासमेत सरकारले चासो नदेखाएको आरोप लगाइन्।

यस्तै, समितिकी अर्की सदस्य विन्दा पाण्डेले सरकारले रोजगारीका नाममा भइरहेको महिला तस्करी र राहदानी बनाएका महिलाको बारेमा प्रष्ट पार्न माग गरेकी थिइन्।

संसदको बैठकमा उठेको प्रश्नको जवाफ दिदै मन्त्री विष्टले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका महिला श्रमिकको विषयमा विशेष ध्यान दिएर गन्तव्य देशका सरकारसँग छलफल गरिरहेको जवाफ दिएका थिए। उनले महिला कामदारहरुको सुरक्षाका विषयमासमेत कुटनीतिक नियोगमार्फत सरकारले जानकारी लिइरहेको बताए।

राहदानी बनाएका तर वैदेशिक रोजगारीमा नगएका महिलाको विषयमा सम्बन्धित निकायसँग छलफल गरेर यथार्थ विवरण पत्ता लगाउने मन्त्री विष्टले सांसदहरुलाई जानकारी गराएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘तस्करी नियन्त्रण गर्न र राहदानीको पाटो मन्त्रालयको नभएपनि यो विषयमा श्रम मन्त्रालयले चासो दिएर गम्भीर रुपमा काम गरिरहेको छ।’, उनले भने, ‘वैदेशिक रोजगारीको क्षेत्र भित्रका विकृतिको पहिचान गरेर समस्याको समाधान निकाल्न प्रयास गर्छौँ।’

मन्त्री विष्टले कसैको जिउधनमाथि खेलवाड गर्नेलाई कुनै पनि हालतमा कानुनको दायरामा ल्याउने बताए। ‘रोजगारीका नाममा कसैको जीउधन मास्ने र नेपाली युवतीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई छुट हुँदैन। सरकारले हजार माइलको दौडमा काम गर्ने छ। केही समय पर्खनुहोस्।’

संसारका जुनसुकै कुनामा भएका नेपालीको विवरण संकलन र सुरक्षाको जिम्मा श्रम मन्त्रालयले लिने उनको दाबी छ।

अवैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएका कतिपय महिलाहरु भने विदेशमै सम्पर्कविहीन भएको हुनसक्ने सरकारको अनुमान छ। तर, सरकारी निकायले राहदानी लिएका महिलाहरू कहाँ पुगे भन्नेबारे अझैसम्म गहिरो अध्ययन र खोजी नगर्दा ठूलो संख्याका महिला खाडी मुलुक र मलेसिया जस्ता देशमा बेपत्ता भएको अनुमान वैदेशिक रोजगार विज्ञहरुको छ।

राहदानी मात्र लिएका तर श्रम स्वीकृति नलिएकामध्ये करिब एक लाख युरोप, अमेरिकाजस्ता देशमा अध्ययन र आफन्तसँग गएको अनुमान सरकारले गरेको छ। त्योभन्दा बाहेक करिब साढे ६ लाख महिलाको अवस्था अज्ञात नै रहेको देखिन्छ।

राहदानी बनाएर कतिपय घरमै बस्ने गरेको सरकारको अनुमान छ। महिलाले राहदानी बनाउने मुख्य कारण वैदेशिक रोजगारीमा जानु नै हो। २० देखि ३६ वर्ष उमेर समूहका धेरै महिलाले राहदानी बनाउने गरेको विभागको भनाइ छ। यसरी राहदानी बनाउने महिलाहरु अधिकांश वैदेशिक रोजगारीमा जाने गरेका छन्।

सबैभन्दा धेरै झापा, धनुषा, मोरङ, सुनसरी, नवलपरासी, काभ्रे र धनकुटा जिल्लाका महिलाले राहदानी लिएको विभागको तंथ्याकमा उल्लेख छ। विभागले विदेशमा रहेका कुटनीतिक नियोग र जिल्लाबाट पनि राहदानी वितरण गर्दै आएको छ।

सरकारले आर्थिक वर्ष २०६७/०६८ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न थालेको हो।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्