• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आफन्त, प्रहरी र शिक्षकबाटै बालिका बलात्कृत

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १३:५६
1140x725

सुर्खेत- मंगलबार राति सुर्खेतको गुर्भाकोट नगरपालिकामा दुई बालिका बलात्कृत भए। तीजको नाच हेर्न छिमेकीको घरमा गएका १५ र १७ वर्षीया बालिकालाई स्थानीय दुई युवाले नजिकैको विद्यालयमा लगेर जबरजस्ती करणी गरेका हुन्। बलात्कार गर्ने दुई जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक फरार छन्। उनको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसूदन न्यौपानले जानकारी दिए। 

यस्तै, गत असार २८ गते राति १२ बजे गुर्भाकोट नगरपालिकाकै ५२ वर्षीय लोकबहादुर कामीले आफन्तकै ११ वर्षीया छोरीलाई बलात्कार गरे। त्यसको एक महिना बित्न नपाउँदै साउन १९ मा गुर्भाकोटसँग सिमाना जोडिएको भेरीगंगा नगरपालिकाका एक युवाले ११ वर्षीया छोरीलाई बलात्कार गरे। कोठा सफा गर्ने बहानामा छोरीलाई बोलाएर उनले जबरजस्ती करणी गरेका हुन्। बुवाले आफूमाथि पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीसामु बयान दिइकी छन्। आमा उपचार गर्न कोहलपुर गएको समयमा आमाको रिसले छोरीमाथि बलात्कार गरेको उनले स्वीकारेका छन्।

यी घटना त बलात्कारका केही दृष्टान्त मात्रै हुन्। 

सुर्खेत जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढ्न थालेका छन्। त्यसमा पनि विशेष गरेर बालिकाहरु बलात्कारको सिकार भइरहेका छन्। पछिल्ला केही महिना भएका घटना मात्र होइन केही वर्षयताको तथ्यांक हेर्ने हो भने पनि जिल्लामा बलात्कारका डरलाग्दा घटना बाहिरिएका छन्। 

आर्थिक वर्ष २०७२/२०७३ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३८ वटा जबरजस्ती करणका मुद्दा दर्ता भएका थिए भने त्यसको पछिल्लो वर्ष अर्थात् २०७३/०७४ मा ३५ वटा र गत आव २०७४/०७५ मा ३६ वटा बलात्कार सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्। चालु आर्थिक वर्षको एक महिनामा मात्रै ७ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाबु, शिक्षक र प्रहरीबाटै बलात्कृत

घटना सार्वजनिक भई उजुरी तथा मुद्दा दर्ता भए पनि त्यसबाहेकका कतिपय घटना सार्वजनिक नै हुँदैनन्। डर, धाकधम्की, ज्यानकै जोखिम हुने, बेइज्जतीको डर आदिका कारण धेरै पीडितहरुले आफूमाथिको भएको बलात्कारका घटना सार्वजनिक गर्न सकेका छैनन्, गुपचुपमै राख्ने गरेका छन्। विशेषगरी आफन्तबाटै भएका बलात्कारका घटना सार्वजनिक नहुने गरेको प्रहरी स्रोत बताउँछ।

प्रहरीमा दर्ता भएका घटनालाई हेर्ने हो भने पनि बलात्कारका धेरै घटना आफन्तबाटै भएका छन्। आफ्नै बावु, कानुन पालना गराउने र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने प्रहरी र शिक्षकबाट समेत बालिकाहरु बलात्कृत भइरहेका छन्। 

केही महिनाअघि दुई जना छात्रा बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका एक शिक्षक पक्राउ परेका थिए। कक्षा ७ मा पढ्ने ती बालिकालाई चक्लेटसँगै यौन उत्तेजना बढाउने औषधि खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

गत चैत्र १३ गते एसइई दिन बावियाचौरमा डेरा गरेर बसेकी पञ्चपुरी नगरपालिकाकै १८ वर्षीया गौरीकला रोकायको सामूहिक बलात्कारपछि हत्या भएको थियो। किशोरी बलात्कारमा बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी नगरपालिका ८ का २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाइ २० वर्षीय लक्ष्मी बास्तोला अहिले पुर्पक्षका लागि थुनामा छन्। 

यसरी जिल्लामा लगातार बालिकामाथि बर्बर रुपमा बलात्कार गरिएका घटना  सार्वजनिक भइरहेका छन्। त्यसमा पनि प्रहरी, शिक्षक र आफन्तबाटै बलात्कारका घटना हुनुले सामाजिक असुरक्षाको अवस्था भयावह देखाएको छ। 

बलात्कारका केही घटना अदालतसम्म पुगेका छन् भने केही अनुसन्धानकै क्रममा  छन्। बलात्कारका कतिपय घटना भने प्रहरी कार्यालयसम्म नपुग्ने गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसूदन न्यौपाने बताउँछन्। बलात्कार जस्तो जघन्य अपराध पनि लेनदेनका आधारमा मिलापत्रमा टुंगिने गरेको समेत उनले बताए।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्