• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शैक्षिक सुधारमा स्थानीय तह : सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्नेदेखि निजी सवारीलाई रोकसम्म

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, वैशाख १३, २०८०  १०:५२
1140x725

काठमाडौं– मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार क्रियाशील छन्। तीनै तहका सरकार आफूलाई अरुभन्दा फरक देखाउने उद्देश्यसहित आफ्नै ढंगले काम गरिरहेका छन्। 

सविधानसँग बाझिने गरी ऐन बनाउन कुनै पनि सरकारलाई छुट छैन। तर पछिल्लो समय कतिपय स्थानीय तहले ऐन जारी नै नगरी आफूखुसी निर्णय गरिरहेका छन्। स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षसम्म अरु पालिकाभन्दा पृथक निर्णय ल्याएर चर्चामा आइरहेका छन्।

खासगरी स्थानीय तहहरुले शिक्षाको गुणस्तर बढाउनका निम्ति सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीहरुलाई अनिवार्य सरकारी विद्यालय पढाउनेदेखि निजीका सवारी साधन रोकसम्मका निर्णय गरिरहेका छन्। 

छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय छ। नगरपालिकाले नगर सभाबाटै यस्तो निर्णय पारित गरेको हो। शिक्षाको गुणस्तर बढाउनका निम्ति सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नगर प्रमुख अजय थापाले बताए।

नगर प्रमुख थापा भन्छन्, ‘निजी विद्यालय राम्रो हुने, सामुदायिक विद्यालय नराम्रो हुने भन्ने मानसिकता नै गलत हो। विद्यालयमा जुन किसिमका शिक्षक छन्, भौतिक संरचना छ,  राज्यको लगानी छ, त्यो निजी विद्यालयमा हुन सक्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb

राज्यका निकायहरुमाथि भरोसा गर्नु सबै जनप्रतिनिधिको दायित्व भएको बताउँदै उनले यसको सुरुवात अरुबाट होइन, हामीले आफैंबाट गर्नुपर्ने उल्लेख गरे। जनप्रतिनिधिदेखि शिक्षक, व्यवस्थापन समिति, कर्मचारीका छोराछोरी नगरका अधिनमा भएका सामुदायिक विद्यालयमा पढाउनुपर्ने उनको भनाइ छ।

उनी भन्छन, ‘हाम्रै बालबालिकालाई सामुदायिक विद्यालयमा नपढाउने हो भने कसरी गुणस्तरीय शिक्षा आउँछ? बाहिर चाहिँ शिक्षा परिवर्तन गर्छौं भन्ने अनि आफ्ना बच्चाहरु निजी विद्यालयमा पढाउने? शिक्षक आफू सामुदायिक विद्यालयमा पढाउन जाने तर आफ्ना  छोराछोरी निजी विद्यालयमा पढाउने? यसो गर्दा हामी जवाफदेही हुँदैनौं। जनतासँग जवाफदेही बन्नका लागि यस्तो निर्णय गरेका हौं।’

सरकारी विद्यालयको क्षेत्रभित्र निजी सवारी साधन सञ्चालनमा रोक 
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका- २ ले सरकारी विद्यालयका विद्यार्थी संख्या घट्न थालेको भन्दै सरकारी विद्यालय क्षेत्रभित्र अन्य विद्यालयका सवारी साधनलाई रोक्ने निर्णय गरेको छ। वडाध्यक्ष खर्गबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै शिवालय माविको २०७९/०८० पत्रअनुसार वडा समिति लगायत विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रअ तथा बुद्धिजीवी, सरोकारवालाहरुको यही वैशाख ५ गते बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

Xtrem
Xtrem

वडा नम्बर २ भित्र रहेको सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको पठनपाठनमा असहजता उत्पन्न भएकोले सम्बन्धित सरकारी विद्यालयको सेवा क्षेत्रभित्र अन्य विद्यालयका सवारी साधनहरु सञ्चालनमा नल्याउन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका- ३ ले पनि निजी विद्यालयका सवारी साधनहरुलाई गाउँ प्रवेश गर्न रोक लगाएको छ। उक्त वडाको गत फागुन २६ गते बसेको बैठकको निर्णयले पाटु क्षेत्रका कल्पेश्वर मन्दिरबाट तल र पाटुचोकबाट वडा कार्यालय हुँदै जाने बाटोमा निजी विद्यालयका सवारी साधनलाई रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयको बोधार्थ, एभेरेष्ट, बर्दीबास, नोबेल र सनसाइन बोर्डिङ स्कुललाई समेत दिएको थियो।

तर, गत आइतबार स्कुललाई गाउँ प्रवेश गर्न नदिएपछि बोर्डिङ स्कुल जाने बालबालिकाहरु मर्कामा परेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन्। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर भएकै कारण निजी विद्यालयमा भर्ना गरिएको अभिभावकको दाबी रहेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु त्रिपुरासुन्दरी नगरपालिका-१ खलवलगाडाका ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको हो। उनका दाइ ३८ वर्षीय रूपचन्द्र केसी घाइते भएका छन्। शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार उच्च जोखिममा परेका छन्। शुक्रबारदेखि थारु टोलबाट बस्... शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्