• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सञ्जालको विज्ञापनमा कर लगाउने गृहकार्य थाल्दै सरकार

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  ०१:०७
1140x725

काठमाडौं- संसदीय समितिको निर्देशनसँगै सरकारले सामाजिक सञ्जालका माध्यममा हुने विज्ञापनलाई करको दायरामा ल्याउने सम्बन्धमा गृहकार्य सुरु गरेको छ। आन्तरिक राजस्व विभागका नायब महानिर्देशक यज्ञप्रसाद ढुंगेलका अनुसार सामाजिक सञ्जालको विज्ञापनलाई करको दायरामा ल्याउने गरी विभागले आन्तरिक छलफल सुरु गरेको छ। 

गत सोमबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको विकास तथा प्रविधि समितिले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको कारोबारलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको थियो। हालसम्म यसका लागि कुनै नीतिगत व्यवस्था छैन। 

सामाजिक सञ्जालमार्फत ठूलो परिमाणमा विज्ञापन कारोबार हुने गरेको, तर त्यस्तो कारोबारको लगत र आउनुपर्ने कर प्राप्त हुन नसकेको ठहर विभागको छ। यसबापत बर्सेनि करोडौं रुपैयाँ बाहिरिने गरेको छ। 

पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति बढ्दै गएको छ। तर, विज्ञापनको भुक्तानी भने नेपालबाट सिधै गर्न मिल्दैन। विभिन्न एजेन्ट र डलर एकाउन्ट भएका व्यक्तिमार्फत यस्तो भुक्तानी हुँदै आएको छ। तर, कुन संयन्त्रबाट नेपालमा यसका सेवा प्रवाह भइरहेका छन्, त्यसको जानकारी सरकारलाई छैन।

‘सामाजिक सञ्जालको मूलतः २ वटा पाटो छ, नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सामाजिक सञ्जाल– खासगरी डिजिटल पोर्टल र अन्य मुलुकमा दर्ता भएका तर, त्यसको ठूलो कारोबार यहाँ हुने फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, ह्वाट्स् एप लगायत,’ विभागका नायव महानिर्देशक ढुंगाना भन्छन्। उनका अनुसार नेपालमा दर्ता भएका डिजिटल पोर्टल मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर त्यहाँ हुने विज्ञापन कारोबारको कर तिरिरहेका छन्, यस्तामा समस्या छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले हामीले करको दायरामा ल्याउन खोजेको भाइबर, फेसबुक, युट्युब, मेसेन्जर, भाइबर लगायत नेपालमा पनि सञ्चालनमा रहेर पनि नियमन गर्न नसकिएको सामाजिक सञ्जालको हकमा हो,’ उनले भने।

त्यस्ता सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउने सम्बन्धमा विभाग आन्तरिक गृहकार्यमा रहेको र केही समयमै सरोकारवाला निकायसँग पनि छिट्टै बैठक गर्ने तयारी भएको उनले बताए। 

‘नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत सामाजिक सञ्जालसँग जोडिएका सरकारी निकाय र निजी इन्टरनेट सेवा प्रदायकसँग छलफल गर्ने तयारीमा विभाग छ,’ विभागका नायव महानिर्देशक ढुंगेल भन्छन्। 

विभागले यसअघि डिजिटल कारोबार (ई- कमर्स) करको दायरामा ल्याउने सम्बन्धमा अध्ययन गरिसकेको र त्यसले पहिचान गरेका विषयसमेतलाई आधार बनाएर अध्ययन गरिने उनले बताए। 

नयाँ क्षेत्र भएको र नेपालमा दर्ता पनि नभएका कारण करको दायरामा ल्याउन सहज भने नभएको विभाग नै बताउँछ। 

सम्बन्धित सामाजिक सञ्जाल मात्र होइन त्यसमा विज्ञापन गर्ने नेपाली फर्म तथा व्यक्तिले कसरी विज्ञापन दिइरहेका छन् त्यससम्बन्धमा पनि अध्ययन गरिने विभागको भनाइ छ।

बाहिरी मुलुकले गरेको अभ्यास समेतका आधारमा अध्ययन गर्ने विभागको तयारी छ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  ०१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्