• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालसँगको श्रम सम्झौतामा आफै सहभागी हुने मलेसियाली प्रधानमन्त्रीको संकेत

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  ०९:२५
1140x725

काठमाडौं- मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले नेपालसँग हुन लागेको श्रम सम्झौतामा आफ्नो सहभागिता जनाउने आसय व्यक्त गरेका छन्।

नेपालसँग श्रम आपूर्तिमा देखिएको समस्याका विषयमा चासो दिँदै आएका र नेपाल सरकारसँग निकट भविष्यमा हुन लागेको जिटूजी (गभर्नमेन्ट टू गभर्नमेन्ट) श्रम सम्झौतामा प्रत्यक्ष सहभागी हुने आसय व्यक्त गरेको मलेसियास्थित नेपाली राजदूतवासका एक अधिकारीले जानकारी दिए। नेपाल लाइभसँग कुराकानी गर्दै ती अधिकारीले भने, 'महाथीर आफैले यसमा सहभागी हुने चासो देखाउनु महत्वपूर्ण कुरा हो।'

गत साता मलेसियामा संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोहम्मदले नेपालबाट श्रमिक आपूर्ति रोकिनु दुर्भाग्यपूर्ण भएको बताउँदै जिटूजीमार्फत नेपालको उत्पन्न समस्या समाधान गर्ने बताएका थिए।

प्रधानमन्त्री मोहम्मदले नेपालसँग हुने श्रम सम्झौतामा आफ्नो उपस्थिति हुने अप्रत्यक्ष रुपमा मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनमार्फत सन्देश दिन खोजेको ती कर्मचारीको भनाइ छ। श्रम सम्झौता मलेसियामै हुने धेरै सम्भावाना रहेको उनको भनाइ छ। 

मानव संशाधनमन्त्री एम कुलासेगरन दोहोरो श्रम सम्झौता गर्नका लागि एक महिनाभित्र नेपाल आउने भएका थिए। तर, पछिल्लो समय मलेसिया सरकारले नेपाल सरकारका प्रतिनिधिलाई श्रम सम्झौताका मलेसिया बोलाउने संकेत गरेको छ।

मलेसियाले कामदार आपूर्ति गर्दै आएका संस्थाको सहभागितामा श्रम सम्झौता गर्न योजना बनाइरहेको दूतवासकाका ती अधिकारीले जानकारी दिए। श्रम सम्झौता कुन स्थानमा र कहिले गर्ने भनेर अहिले भन्न नसकिने उनको भनाइ छ।

मलेसिया सरकारले श्रमिक आपूर्तिमा देखिएको समस्या समाधान गर्न एमओयू (द्विपक्षीय समझदारी पत्र) को ड्राफ्ट भने नेपाल सरकारलाई पठाएको छ। 

मलेसियाले नेपालबाट कामदार आपूर्ति गर्नका लागि एमओयू गर्न औपचारिक प्रस्ताव पठाएको हो। मलेसियाको विदेश मन्त्रालयमार्फत आएको एमओयूको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राप्त गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमओयूको मस्यौदामा आधारित भएर नेपाल विज्ञ र अन्य सरोकारवाला निकायसँग छलफल र मस्यौदा आदान प्रदान भएपछि सहमति जुटेपछि सम्झौताको मिति तय गरिने भएको छ। 

सरकारी स्तरमा एमओयू भएपछि मात्र नेपालले मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिने योजनामा रहेको छ। मलेसियासँग कामदार आपूर्तिमा देखिएको समस्या चाँडै समाधान देखिन्छ। 

नेपालबाट श्रमिक आपूर्ति गर्न मलेसियाका रोजगारदाता आतुर देखिएका कारण पनि मलेसिया सरकार जतिसक्दो छिटो नेपालसँग समस्या समाधान गर्ने पक्षमा देखिएको छ।  

अघिल्लो साता नै मलेसियाले एमओयूको मस्यौदा परराष्ट्र मन्त्रालयमाफर्त श्रम मन्त्रालयमा पठाएको थियो। मलेसियाले पठाएको एमओयूका विषयमा श्रम मन्त्रालयले उच्च छलफल र परामर्शका लागि जुटेको छ। 

गत जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक शोषण भएको भन्दै संस्था बन्द गर्न निर्णयसँगै त्यहाँ जाने कामदारको प्रक्रिया नै रोकिएको थियो। हाल प्रक्रिया पूरा भएर मलेसिया जाने नपाएका कामदारलाई श्रम स्वीकृति जारी भइरहेको छ। 

रोजगारीका क्रममा वार्षिक करिब एक लाख नेपाल मलेसिया जाने गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्