• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बलिउडबाट किनारा लागेपछि प्रियंका चोपडाको हलिउड यात्रा 

64x64
नेपाल लाइभ शनिबार, चैत २५, २०७९  ०७:०३
1140x725

एजेन्सी- बलिउडदेखि हलिउडसम्म यात्रा तय गरेकी अभिनेत्री प्रियंका चोपडा पछिल्ला दिनमा बलिउडलाई लिएर दिएको बयानले चर्चामा छन्। 

एक अन्तर्वार्ताका क्रममा प्रियंकाले बलिउडमा आफूलाई कसैले काम नदिन थालेपछि उनले हलिउडको यात्रा तय गरेकी हुन्। आफूलाई बलिउडमा किनारा पारिन थालेको उनले सुनाइन्। 

प्रियंकाले यो पनि भनि न कि बलिउडमा मौलाउँदै गएको गुटबाजी राजनीतिदेखि दिक्क भएर उनी अमेरिका जाने निर्णयमा पुगेकी थिइन्। यही दिक्कतालाई लिएर भारत छोडेर अमेरिका गएकी प्रियंकाले हलिउडमा आफूलाई स्थापित गर्न कति संर्घष गरिन् ,अमेरिकामा उनलाई पहिलो अफर कसरी मिल्यो, उनी अहिले हलिउडमा के के गरिरहेकी छन् सबैको चासो रहेको देखिन्छ। 

कसरी प्राप्त भयो हलिउडको पहिलो अफर? 
प्रियंका चोपडाले डेक्स शेफर्ड पोडकास्ट शो ‘आर्मचेयर एक्सपर्ट’मा बलिउडको कालो (अध्याँरो) सिक्रेटको बारेमा कुरा गरिन्।

‘म केही समयदेखि बलिउडदेखि बाहिर निस्कने बाटो खोजीरहेकी थिएँ। किनकी मलाई इन्डस्ट्रीमा किनारा पारिदै गएको थियो’,उनले भनेकी छन् ‘देसी हिट्स’की अञ्जली आाचार्यले एक पटक एक म्युजिक भिडियोमा देखेर फोन गरिन्। यो उक्त समयको कुरा थियो जब प्रियंका ‘सात खुन माफ’को शुटिङमा थिइन्। अञ्जलीले प्रियंकासँग सोधिन् कि के तिमी अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहन्छ्यौ?’

त्यसपछि आफू अमेरिका पुगेको प्रियंकाले बताइन्।  

२०१२ मा प्रियंकाले आफ्नो पहिलो इन्टरनेशनल सिंगल इन माई सिटी रिलिज गरिन्। यो गीतलाई प्रियंकाले वईल आई एमसँग गाइन्। इन्टरनेशनल इन्टरटेनमेन्ट उद्योगमा योसँगै प्रियंकाको दमदार उपस्थितिको श्रेय उनको अन्तर्राष्ट्रिय गीत एक्जोटीक।

९ जुलाई २०१३ मा रिलिज भएको यो गीतले उनलाई थप उचाई दियो। यसले उनलाई धेरै फेम दियो। यसका साथै उनलाई अन्तराष्ट्रियस्तरमा अलग्गै पहिचान मिल्यो। प्रियंकाले त्यसपछि आफ्नो तेस्रो गीत ‘आई कान्ट मेक यू लव मी’ रिलिज गरिन्। २०१४ अप्रिलमा उनको उक्त गीत रिलिज भयो।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी टिभी सिरिज क्वान्टिकोमा डेब्यू 
आफ्नो अन्तर्राष्ट्रिय दुई म्युजिक भिडियो एल्बमपछि २०१५ मा प्रियंकालाई पहिलो अमेरिकन टिभी शो क्वान्टिकोमा अवसर मिल्यो। यसमा प्रियंकाले एलेक्स पैरिश नामक एफबीआई एजेन्टको भूमिका निभाइन्।

प्रियंकाले यो टिभी सिरिजमा तीन सिजन काम गरिन्। यसपछि प्रियंकाले २०१७ मा हलिउडस्टार ड्वाय जोनसन (द रोक)सँग आफ्नो पहिलो हलिउड फिल्म वेवाचमा डेब्यु गरिन्। यो एक एक्सन र कमेडी भरिएको फिल्म थियो। जसमा प्रियंकाले नेगेटिभ भूमिका निभाइन्। 

यो फिल्मपछि हलिउडका जानेमाने एक्सन हिरो ड्वान जोनसनले प्रियंकाको अभियनको खुलेर तारिफ गरे। प्रियंकाको द ब्हाइट टाइगर, द म्याट्रिक्क रिसरेक्कशन्स, जोनस ब्रर्दर्स जस्ता पारिवारिक फिल्म शोमा काम मिल्न थाल्यो। 

प्रियंकाको आउँदो फिल्म 
प्रियंका चोपडाको अहिलेको कुरा गर्ने हो भने उनको हातमा कयौं हलिउड प्रोजेक्टको लाइन लागेको छ। प्रियंका छिट्टै रुसो ब्रदर्सको सिरिज ‘सिटाडेल’मा देखिदैछन्। यसबाहेक उनी हलिउड फिल्म ‘एन्डिङ थिग्स’ र ‘लभ अगेन’को पनि एक हिस्सा हुन्। 

Xtrem

Xtrem

यससँगै प्रियंकाले ७ अप्रिलमा आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्, उनी छिट्टै रेस्लर जोन सिनासँग अनस्क्रिन एक्सन गर्दै गरेको देखिने छिन्। इदरीस एल्बापनि यसमा देखिदैछन्। 

प्रियंकाको अन्य उपलब्धि
२०१५ मा टिभी सिरिज ‘क्वान्टिको’बाट आफ्नो बलिउड करियर सुरु गरेकी प्रियंका चोपडा अहिलेको समयमा  ग्लोबल आइकन बनेर निस्कदैछन्। कुनै हलिउड सिरिजमा लिड रोल प्ले गर्ने पहिलो दक्षिण एशियाली महिला अभिनेत्रीको रुपमा प्रियंकाले छलाङ मार्दै छन्। 

‘क्वान्टिको’का लागि प्रियंकालाई पिपल्स च्वाइस अवार्ड २०१७ मा मनपर्ने ड्रामाटिक एक्ट्रेसको अवार्ड प्राप्त भएको थियो। 

२०१८ मा प्रियंकाले अमेरिकी सोशल र डेटिङ एप बबलमा लाखौं लगानी गरिन्। भारतीय बजारमा यो २०१८ मा आयो। हलिउड डेब्युको अघिल्लो वर्ष प्रियंका चोपडाको टाइम म्यागजिनमा १०० प्रभावशाली मानिसको सूचीमा सहभागी गराइएको थियो।

एक लेखकको रुपमा प्रियंकाले एक किताब पनि लेखेकी छन्। यसको नाम मेमोर अनफिनिस्ड हो। यो किताब ९ फेब्रुअरी २०२१ मा रिलिज भएको थियो। यो किताब न्यूयोर्क टाइम्सको बेस्ट सेलरको लिष्टमा सूचीकृत भएको छ। युनिसेफले समेत प्रियंकालाई २०१९ मा उच्चस्तरीय काम गरेको भन्दै सम्मानित गर्‍यो। 
(द क्विन्ट हिन्दीबाट भावानुवाद गरिएको)

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्