• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पोखरामा सार्वजनिक जग्गामा व्यक्तिको रजाइँ, जग्गा फिर्ता ल्याउन पहल गर्दै महानगर

64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०७५  ०३:४६
1140x725

पोखरा- पोखरा महानगरपालिकाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान सुरु गरेको छ। मापदण्डका आधारमा विभिन्न क्षेत्रमा अतिक्रमण भएका नयाँ तथा पुराना संरचना हटाउन महानगर क्रियाशील देखिएको हो।

महानगरपालिकाको तेस्रो नगरसभाले २०७५ साललाई ‘सार्वजनिक जग्गा संरक्षण वर्ष’का रुपमा घोषणा गरेको थियो। सोही घोषणा अनुरुप विभिन्न क्षेत्रमा मिचिएका संरचनाको महानगरले अमिन पठाएर सार्वजनिक जमिन छुट्ट्याउने, रेखांकन गर्ने, सार्वजनिक जग्गामा बनेका संरचना भत्काउने लगायत काम सुरु गरेको हो।

‘सार्वजनिक जग्गा बचाउ’कै क्रममा सराङकोटमा अतिक्रमण भएको ३ रोपनी जग्गा फिर्ता गर्न समेत महानगर लागिपरेको छ। सराङकोट धार्मिक तथा पर्यटन विकास समिति एकीकृत गुरुयोजना भित्रको जग्गा मिचिएको पाइएको हो।

सराङकोटमा सार्वजनिक जमिन छुट्ट्याइएको खम्बा देखाउँदै वडाध्यक्ष रणबहादुर थापा


संजियार देवराज गौतमले समितिको जग्गा अतिक्रमण गरेको पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले बताए। समितिको जग्गा समितिलाई नै बुझाउनका लागि संजियारसँग आवश्यक छलफल तथा पहल गरिरहेको अध्यक्ष थापाले बताए। ‘सुरुदेखि नै पटक–पटक खबर गरिसक्यौं। तर, सुनेपनि नसुनेजस्तै गरेका छन्।,’ वडाध्यक्ष थापाले भने, ‘अब हामी नै लागिपरेका छौं, पर्यटकीय क्षेत्रमा जग्गा कुनै पनि हालतमा मिच्न दिँदैनौं।’

गौतमले ३ रोपनी जग्गा अतिक्रमण गरी तारजालीसमेत गरेको वडाध्यक्ष थापाले जानकारी दिए। ‘पटक–पटक जानकारी दियौं, तर अटेर गरे, त्यसैले हामी आफै अग्रसर भई जमिनको खास नाप लिएर खम्बा गाडेका छौं,’ उनले भने। वडाध्यक्ष थापाले गौतमलाई खबरदारी गरेता पनि अटेर गरेकाले महानगरको ‘सार्वजनिक जमिन संरक्षण’ बजेटले खम्बा गाडेको बताए। ‘जग्गा संरक्षणका लागि स्टिमेटमा ९ लाख जति लाग्ने देखिएको छ, आवश्यक काम हुँदैछ,’ उनले भने। जग्गा अतिक्रमण रोक्न महानगरबाट १२ लाख रुपैयाँ वडाका लागि बजेट छुट्ट्याएको उनले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

देवराज गौतमले अतिक्रमण गरी तारजाली गरेकाे जग्गा


सराङकोट धार्मिक तथा पर्यटनस्थल उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जमिनलाई अतिक्रमणबाट जोगाउन २ सय ७४ वटा फलामे खम्बा लगाएको जानकारी दिए। ‘समितिका केही स्थानीयले अतिक्रमण गरेका अरु पनि जमिन फिर्ता गरिसक्यौं, तर गौतम विदेश भएका कारण समस्या आएको छ,’ उनले भने।

भकुन्डेमा पनि अतिक्रमण

पोखरा—१८, भकुन्डेमासमेत सार्वजनिक जमिनमा एक व्यक्तिले घर बनाइरहेका छन्। महानगरको पटक–पटकको खबरदारीलाई समेत बेवास्ता गर्दै घर बनिरहेको वडाध्यक्ष थापाले बताए। घर दीपक पौडेलले बनाउन लागेका हुन्।

सार्वजनिक जमिनमा घर बनाइरहेको थाहा पाएर पहिले नै खबर गरेको र अटेरी गरेकाले डोजर नै लगाएर भत्काएकोसमेत वडाध्यक्ष थापाले जनाए। ‘पहिले नै डोजर लगाएर भत्काइसकेका थियौं, फेरी अटेरी गर्दै घर बनाइरहेका छन्,’ उनले भने। जमिन पहिलेदेखि नै सार्वजनिक भएता पनि एक स्थानीयले बिना कागजात पौडेललाई बिक्री गरेका थिए।

भकुन्डेमा सार्वजनिक जग्गामा बन्दै गरेको संरचना


भकुन्डे टोल विकास समितिका अध्यक्ष बुद्धिबहादुर खड्काले सस्तोमा पाएकाले बिना कागजात जमिन किनेको हुनसक्ने बताए। ‘पुर्खौंदेखि भोगचलन गर्दै आएको जमिन हो भनेर केही सस्तोमा पौडेललाई बेचेछन्,’ उनले भने, ‘उनीसँग अहिले कुनैपनि कागजात छैन। त्यसैले पैसा फिर्ता दिलाउन पनि समस्या छ।’ पौडेल ठगिए पनि सार्वजनिक जग्गामा घर बनाउन नपाउने उनले स्पष्ट पारे।

भकुन्डेमा पौडेलजस्तै २० घरभन्दा बढीले बिना कागजात जग्गा किनेको वडाध्यक्ष थापाले सुनाए। ‘करिब १० रोपनी जग्गाको त कसैको कागजात नै छैन, त्यही पनि उनीहरुले सबै सुविधा पाएका छन्,’ उनले भने, ‘जनप्रतिनिधि आउनुभन्दा अघि भएर यस्तो भएको हो। अब आवश्यक कदम चाल्छौं।,’ उनले स्पष्ट पारे।

महानगरले सार्वजनिक जमिन संरक्षण गर्न १ करोड बजेट छुट्ट्याएको मेयर मानबहादुर जिसीले बताए। ‘विभिन्न ठाउँमा अतिक्रमण गरिएका जग्गा हामी फिर्ता ल्याउने अभियानमा लागेका छौं,’ उनले भने। महानगरले मिचिएका जग्गा फिर्ता ल्याउने, बनेका संरचना भत्काउने र विवादित ठाउँमा नयाँ बन्न नदिने नीति लिएको उनले सुनाए।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  ०३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्