• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुद : उद्घाटन समारोहका ५ रोचक तथ्य

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०७५  ०४:१२
1140x725

जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज साँझ १८औं एसियाली खेलकुद (एसियाड) को उद्घाटन हुँदैछ। इनर्जी अफ एसिया (एसियाको शक्ति) नारासहित एसियाड आयोजना गर्न लागेको इन्डोनेसियाले उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरेको छ।

उद्घाटन समारोहमा नेपालसहित ४५ देशका खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथीले भाग लिँदैछन्। ४० खेलमा ४२० स्वर्णका लागि हुने एसियाडमा नेपालले २९ खेलमा भाग लिएको छ।

इन्डोनेसियाले उद्घाटनमार्फत आफ्नो मात्र होइन एसियाकै शक्ति प्रदर्शन गर्ने उद्देश्य लिएको छ। जसका लागि उद्घाटन समारोहलाई रोचक बनाउन इन्डोनेसियाले लामो सयमदेखि समय खर्च गरेको छ। इन्डोनेसियाको राजधानी जाकर्ता र पुरानो सहर पालेङबाङमा आयोजना हुने एसियाडलाई भव्य बनाउन सहर प्रत्येक सपिङ मल र नीजि कम्पनी मात्र होइन समान्य पसलमा समेत एसियाडको ब्यानर टाँगिएका छन्।

राष्ट्रपतिले उद्घाटन गर्ने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले नेपाली समयअनुसार साँझ सवा ६ बजे एसियाडको उद्घाटन गर्नेछन्। उनले ४५ देशबाट आएका खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथीलाई स्वागत गर्नेछन्। उद्घाटन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिय (ओसिए) का अध्यक्ष शिख अहमेद अल फहदा अल सबाह र १८औं एसियाड आयोजक समितिका अध्यक्ष इरिक तोहिरले पनि स्वागत गर्नेछन्। उद्घाटन समारोहमा दक्षिण कोरियाका प्रधानमन्त्री लि नाक यीओन पनि सहभागी हुने कार्यक्रम छ।

एसियाली खेलकुद अायाेजनाका लागि इन्डोनेसिया तयार [फोटो फिचर]

अहिलेसम्मकै ठूलो मञ्च

१८औं एसियाडको उद्घाटन समारोह हुने मञ्च अहिलेसम्मकै ठूलो हुनेछ। मञ्च ठूलो खेलकुद प्रतियोगिताकै अहिलेसम्मकै भएको दाबी गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

उद्घाटन समारोहको मञ्चको लम्बाई १ सय २० मिटर, चौडाई ३० मिटर र उचाई २६ मिटरको हुनेछ। मञ्चको दृश्य पहाडको जस्तै हुनेछ भने इन्डोनेसियाका रुख पनि देखिनेछन्। यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गर्नेछन्। यसका लागि महिनौं अभ्यास गरिएको थियो। उद्घाटन समारोहमा ६ हजार खेलाडी तथा अफिसियल सहभागी हुनेछन्।

दक्षिण र उत्तर कोरियाको संयुक्त टिम

एसियाडमा ४५ देश सहभागी हुने भएपनि ४४ देशको झन्डा मात्र देखिनेछ। किनकी दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्त टोली उद्घाटन समारोहमा सहभागी हुनेछन्। दुबै देशका खेलाडी,प्रशिक्षक र अफिसियल एउटै झन्डमा देखिनेछन्। मार्चपासमा दुवै देशका खेलाडीहरु गरुण चराको आकारको ट्याक सुट लगाएर उपस्थित हुनेछन्।

एसियाडमा जसले बोक्दैछन् नेपाली झन्डा

विशाल प्रस्तुति

एसियाडको उद्घाटन समारोहलाई विशाल बनाउन इन्डोनेसियाले विगत ६ महिनादेखि अभ्यास गरेको थियो। उद्घाटन समारोहमा इन्डोनेसियाका १८ स्टार कलारकले आफ्नो प्रस्तुती दिनेछन्। अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने छन्। गायक गायिका बाहेक ३६ सय डान्सरले पनि आफ्नो प्रस्तुती दिनेछन्। इन्डोनेसियाका स्टार कोरियोग्राफर डेनी मलिक र इको सुप्रियान्तोले ३६ नृत्यको निर्देशन गर्नेछन्।

यस्तै सयौं संगितकरले आफ्नो धुन बनाएर मन्त्रमुग्ध पार्नेछन्। डान्सरहरुले उद्घाटन समारोहका लागि १ सय २६ दिनसम्म तयारी गरेका थिए। तयारीका क्रममा उनीहरुले २ लाख ३१ हजार बोतल पानी पिएका थिए। उद्घाटन समारोहलाई ५० हजारले प्रत्यक्ष अवलोकन गर्ने २०१८ एसियाडको उद्घाटन समारोहलाई ५० हजारले रंगशालामै अवलोकन गर्नेछन्।

बुङ कार्नो रंगशालामा दर्शक, खेलाडी, प्रशिक्षक, अफिसियल, अथिती र पत्रकार सहभागी हुनेछन्। उद्घाटन समारोहका लागि रंगशालालाई आउने बाटो र वरिवरीको सडक बन्द गर्नेछन्।

प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ०४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सोमबार, वैशाख २१, २०८३
कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने सोमबार, वैशाख २१, २०८३
नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताभित्र सञ्चालन गर्न निर्देशन सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्