• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एनएमबी र कुमारी बैंकको नाफा बढ्दा एनसिसीको घट्यो, अन्य सूचक कस्तो?

64x64
नेपाल लाइभ बुधबार, साउन ३०, २०७५  ०६:३२
1140x725

काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमाससम्ममा एनएबी बैंक र कुमारी बैंकले खुद मुनाफा बढाएका छन् भने नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको खुद मुनाफामा गिरावट आएको छ।

एनएमबी बैंकको खुद मुनाफा २३ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७४/०७५ मा नेपाल एनएमबी बैंकले खुद मुनाफा १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ कमाएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २३ दशमलब ५५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ कमाएको थियो।

चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको सन्चित कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। १ अर्ब १६ करोड रुपैयाँ मात्रै सापटी लिएर चलाएको यो बैंकले गत वर्षसम्ममा ८४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकले असार मसान्तसम्ममा २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलब ५० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

बैंकको निष्क्रिय कर्जा शून्य दशमलब ८ प्रतिशतले घटेर शून्य दशमलब ८८ प्रतिशत पुगेको छ।  बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको भन्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसाले घटेको हो।

कुमारी बैंकको नाफा ४३ प्रतिशतले बढ्यो

कुमारी बैंकले आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ४२ दशमलब ९९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ७० करोड ३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

७ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ६९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेर कर्जामा ६२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै बैंकले २ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानी ४२ दशमलब ८१ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निष्कृर्य कर्जा शून्य दशमलब ५ प्रतिशतले घटेर १ दशमलब ०१ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी भने २ रुपैयाँ २५ पैसाले बढेर १३ रुपैयाँ ९८ पैसा पुगेको छ।

एनसीसी बैंकको नाफा १९ प्रतिशतले घट्यो

४ अर्ब ६७ करोड ९८ हजार रुपैयाँ चुक्ता पुँजी भएको नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलब १४ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकले ६३ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खुद मुनाफा ३३ दशमलब ६२ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८४ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।

बैंकको निष्कृर्य कर्जा ३ दशमलब ८९ प्रतिशत रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलब ९१ प्रतिशतले घटेको हो। बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ४६ रुपैयाँ १२ पैसाले घटेको हो।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्