• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बद्लिरहेको हिमाल चढ्नेहरूको कथा

64x64
समर्पण श्री सोमबार, पुस ४, २०७९  १७:४२
1140x725

काठमाडौं– काठमाडौंमा स्नातक पढ्दै गरेकी मिङ्मा टासी शेर्पा धेरै समयपछि खुम्बुस्थित आफ्नो गाउँ फोरचे पुगिन्। 

उनलाई आफू जन्मेको ठाउँ जान मन त लाग्छ, तर जोखिमयुक्त बाटो र धेरै हिँड्नुपर्ने समस्याले रहर त्यतिकै हराउँछ। उनी यात्राको क्रममा त्यो अनुभूति सुनाउँदै थिइन्। 

मिङ्मा खुम्बुको उकालो लाग्दै गर्दा त्यहाँ आएका परिवर्तनहरू आफ्नै आँखाले अनुभूत गर्छिन्। जलवायु परिवर्तनले देखिएका परिवर्तन नियाल्छिन्।

४ हजार मिटरभन्दा माथि फलेका आलुमा पछिल्लो समय किरा देखिन थालेका छन्। पहिला त त्यो सम्भव थिएन। बढ्दो तापक्रमले गर्दा कहिल्यै अनुभव गर्नु नपरेका कुरा त्यहाँका स्थानीय गर्नुपरिरहेको छ। कहिल्यै नफल्ने तरकारी फल्न थालेका छन्। अझ यी सारा परिवर्तनलाई नजिकबाट मिङ्माकाका बा फिन्जोक शेर्पाले भोगिरहेका छन्। 

उनका बा फिन्जोक शेर्पा हिमाल आरोही हुन्। फिन्जोकको लागि हिमाल जीवन हो। वर्षेनि सगरमाथा आरोहण गरेर परिवार पाल्ने फिल्जोक हिमालमा विस्तारै देखिएको परिवर्तन सम्झिएर चिन्तित छन्।

उसो त यतिबेला जलवायु परिवर्तनमाथि विश्वकै ध्यान खिचिरहेको छ। विश्वकै अग्लो हिमाल सगरमाथामा देखिएको परिवर्तन सबैका निम्ति चिन्ताको विषयसमेत हो।

यही चिन्ता फिल्ममेकर शान्ता नेपालीमा थियो। जो १० वर्षदेखि हिमाली यात्रामा निस्किएर हिमालका कथा भनिरहेकी छन्। 

यसपटकको १०औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शान्ताले बदलिरहेको हिमालको कथा फिन्जोकको आँखाबाट भनिन्। उनले निर्माण गरेको डकुमेन्ट्री ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ गत आइतबार नेपाल पर्यटन बोर्डको हलमा देखाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

छोरी मिङ्माले बाका अनुभव सुनिरहेकी थिइन्। जुन उनले आफ्नो जीवनमा न देख्नुपरेको छ, न भोग्नु नै। 

हिमपहिराले मानिसहरू सोहोरेको, बारबार आफू बाँचेर फर्किएको कुरा बुबाले सुनाइरहहँदा उनी अचम्मित थिइन्। फिन्जोकले पछिल्ला वर्षहरूमा हिमाल चढ्न कठिनाइ बढ्दै गइरहेका कुरा बताइरहेका थिए। 

अनि जन्मियो हिमालको कथा...
डकुमेन्ट्री ‘क्लाइम्बिङ टेम्पेचर्स अन टप अफ द वल्र्ड’ कसरी बन्यो त? निर्देशक शान्ता नेपालीलाई हामीले प्रश्न गर्यौं।
हिमालमा देखिएका स–साना परिवर्तनल उनले केही वर्षअघिदेखि नै अनुभव गरिरहेकी थिइन्। त्यसमाथि उनले थुप्रै हिमाल आरोहीहरू भेटेकी थिइन्। उनीहरू र हिमाली क्षेत्रमा बस्ने मानिसको जीवनशैलीमा देखिएको असरबारे उनले सुनेकी थिइन्। 

पाकिस्तानको आगाखान विश्वविद्यालयले उनलाई सगरमाथामा भइरहेका परिवर्तनबारे वृत्तचित्र बनाउने प्रस्ताव गर्‍यो।

उनलाई यो वृत्तचित्र बनाउन सहज भने थिएन। मनसुनको बेला मौसम सफा हुन्थ्यो, ‘क्लाइम्बर’हरूको फुर्सदियो समय पनि चाहिएको थियो।

शान्ताले जानुअघि ६ महिना त यसबारे अनुसन्धान गरिन्। जलवायु विज्ञहरूसँग घण्टौं छलफल गरिन्। र हिमाल चढ्नेहरूको अनुभवहरू सुनिन्। 

विशेषतः जतिसुकै परिवर्तन भए पनि उनीहरू हरेक वर्ष हिमाल चढ्न बाध्य छन्।  शान्तालाई लाग्यो, फ्रन्टलाइनरको दुःख कम पीडादायी छैन।

डकुमेन्ट्रीमा उनलाई दुई पुस्ता देखाउनु थियो। नयाँ पुस्ता जो, खुम्बुमै जन्मिएर पनि हिमालका कथासँग परिचित छैनन्। ‘मिङ्माभन्दा अघि धेरै पात्र खोज्यौं। कतिको समय मिलेन, कतिको परीक्षा पर्यो,’ शान्ता भन्छिन्। 

पात्र छनोटपश्चात् उनीहरू काठमाडौंबाट खुम्बुको यात्रामा निस्किए। फिल्म निर्माणको दौरान शान्ताले जलवायु परिवर्तनका मसिना प्रभावबारे थाहा पाइन्। 

‘क्याम्प–२मा पहिला आइस फुटाएर पानी खानुपर्थ्यो, अहिले त खोलै बग्छ,’ उनी भन्छिन्।

 शान्ताहरूले १२ दिन फोर्चेमा बसेर सुटिङ गरे। तर फुटेजहरू त्यसअघि २ महिना बेसक्याम्प बसेर नै खिचिएको थियो। 
पूरै सिजन वृतचित्रमा देखाउन मन थियो शान्तालाई। तर न समय पुथ्यो, न बेजट। 

तैपनि आफ्नो कामबाट राम्रो फिडब्याक पाएको उनी बताउँछिन्। 

‘गरिबीले मात्र शेर्पा हिमाल चढ्दैनन्’
हिजोका दिन हिमाल चढ्नुको कारण शेर्पाहरूका निम्ति गरिबी हुन्थ्यो।

आर्थिक संकटका कारण त्यो काम रहरभन्दा बढी बाध्यता हुन्थ्यो।

तर अहिले त्यो बाध्यताचाहिँ नभएको शान्ताको बुझाइ छ। उनी भन्छिन्, ‘अहिले शेर्पा समुदाय पनि पोर्टर मात्र हैन। उनीहरू व्यावसायिक क्लाइम्बर भएर काम गर्न सक्छन् भन्ने कुरा पछिल्लो पुस्ताका क्लाइम्बरमा देखिएको छ।’

उनका अनुसार व्यावसायिक फोटो र भिडियो खिच्ने अहिले शेर्पाहरू नै छन्।

शान्तालाई हिमालका कथा भनेर पुगेको छैन। उनीसँग यस्ता थुप्रै कथा छन्। जुन आफै‌ंले भन्नुछ। तर त्यसको लागि बजेट चाहिन्छ। 'ठूलो समस्या नै बजेटको हो। नत्र हामीसँग कथा छन्। जुन हामीले नै भन्नुछ,' शान्ता भन्छिन्।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्