• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘ह्वेर इज मेसी’ भन्दै गिज्याउने नै ‘भामोस अर्जेन्टिना’ भन्न थालेपछि...

64x64
नेपाल लाइभ शुक्रबार, पुस १, २०७९  १३:१३
1140x725

काठमाडौं–  कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’को यो खेल हुनुभन्दा अगाडि दाबेदार मानिएको अर्जेन्टिनाले एसियाली राष्ट्र साउदी अरेबियालाई कम्तीमा ३–० को अन्तरले सजिलै हराउने अनुमान गरिएको थियो। दुई पटकको विश्वविजेता अर्जेन्टिनाले १० औँ मिनेटमा नै कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अग्रता लिएपछि त झनै जितको अन्तर फराकिलो हुने अनुमान गरिएको थियो। किनकि, एक गोल गरेपछि पनि अर्जेन्टिनाले आक्रमण निरन्तर जारी राख्यो। थप तीन गोल पनि गर्यो, तर ती सबै अफसाइड थिए।

मध्यान्तरअघि १–० ले अघि बढेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि आक्रमण निरन्तर गर्यो। धेरै गोल गर्ने प्रयास गर्ने क्रममा अर्जेन्टिनाका रक्षकहरू अगाडि बढेका थिए। यही मौकाको फाइदा उठाउँदै साउदी अरेबियाले ४८ औँ मिनेटमा बराबरी गोल फर्कायो। सलेह अल सेहरीले उत्कृष्ट गोल गरेका थिए। 

नसोचेको गोल खाएपछि अर्जेन्टिनाका खेलाडीले स्वाभाविक लय गुमाए। आक्रमण त गरिरहे तर त्यो भुत्ते थियो। यसैको मौका छोपेर साउदी अरेबियाले पुनः प्रत्याक्रमण गर्यो। ५३ औँ मिनेटमा सलिम अल दवसारीले गोल गर्दै सनसनी मच्चाए। धरै प्रयास गर्दा पनि अर्जेन्टिनाले बरारबरी गोल फर्काउन सकेन र उसले विश्वकप इतिहासकै सर्वाधिक अप्रत्यासित नतिजा आत्मसात गर्न पुग्यो। त्यतिमात्र होइन ३६ खेल अप्रत्यासित रहेको अर्जेन्टिनाले इटालीले बनाएको ३७ खेलको यात्रा भंग गर्ने क्रममा थियो। साउदी अरेबियासँगको यो हारले नयाँ कीर्तिमान बनाउने लक्ष्यमा समेत पूर्णविराम लाग्यो।

अर्कोतिर, दाबेदार अर्जेन्टिनालाई अप्रत्यासित रूपमा जितेपछि साउदी अरेबिया सरकारले सावर्जनिक विदा नै दियो। साउदी अरेबियाका समर्थक खुसीले ‘पागल’ भए। यतिमात्र होइन उनीहरूले सुपरस्टार मेसीलाई गिज्याउन थाले। त्यसमध्ये अग्रस्थानमा थिए अब्दुल्लाह अल अय्यादाह।

साउदी अरेबियाविरुद्धको हारपछि मेसी कुन दुलोमा लुकेका छन् भन्ने आशयमा अब्दुल्लाहले सामाजिक सञ्जालमा ‘ह्वेर इज मेसी’ अर्थात मेसी कहाँ छन्? भन्दै गिज्याउन थाले। यो ‘ट्रन्ड’को रूपमा एकेचोटी विश्वभरी फैलियो। विशेषगरी टिकटकमा छायो। 

nimb
nimb
Ncell 2
Ncell 2

साउदी अरेबियापछि मेसी नेतृत्वको अर्जेन्टिनाले मक्सिकोसँग खेल्यो। त्यसबेला पनि मेक्सिकोमा समर्थकले अब्दुल्लाहकै ‘ट्रेन्ड’ पछ्याएर ‘ह्वेर इज मेसी’ भन्दै जिस्क्याए। यद्यपि, मेसी चम्किएपछि यो खेल अर्जेन्टिनाले २–० ले जित्यो। 

यसपछि पनि अर्जेन्टिनाले खेलेका हरेक खेलमा ‘ह्वेर इज मेसी’ गुञ्जियो। त्यतिमात्र होइन क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र स्पेनलाई जित्दै मोरक्कोले सनसनी मच्चाएर सेमिफाइनलमा पुग्यो। यसबेला पनि मोरक्कोका समर्थकले ‘ह्वेर इज रोनाल्डो’, ‘ह्वेर इज स्पेन’ भन्दै गिज्याएका थिए। यो पनि अब्दुल्लाहकै प्रभाव थियो।

मेसी नेतृत्वको अर्जेन्टिना मेक्सिकोपछि क्रमशः पोल्याण्ड, अष्ट्रेलिया, नेदरल्याण्ड्स र क्राेएसियालाई हराउँदै फाइनलमा पुगेको छ। यो क्रममा मेसीले ५ गोल र ३ असिस्ट गरिसकेका छन्। आइतबार हुने उपाधि भिडन्तमा साविक विजेता फ्रान्सको सामना गर्दैछ। यतिबेला भने कुनै समय ‘ह्वेर इज मेसी’ भन्दै जिस्क्याएका अब्दुल्लाह उनै मेसीको टोली अर्जेन्टिनाको पक्षमा लागेका छन्। उनी अहिले अर्जेन्टिनी समर्थकसँगै रहेर ‘भामोस अर्जेन्टिना’ अर्थात कम अन अर्जेन्टिना (अघि बढ अर्जेन्टिना) भनिरहेका छन्। अहिले अब्दुल्लाह अर्जेन्टिनाको झण्डा र जर्सीमा देखिन्छन्। यसले कतारमा विश्वकप फाइनलको माहोल झनै बढाएको छ। 

यो पनि पढ्नुहोस

पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक सान्तोसले पद छाडे

 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:१३
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै
सम्बन्धित सामग्री
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? फिफाका अनुसार स्पेनविरुद्धको फाइनलपछि भएको झडपमा संलग्न मिडफिल्डर लिएन्द्रो पारेडेजसहित केही खेलाडीमाथि फिफाले कडा कारबाही गरेको छ।... शुक्रबार, भदौ ५, २०८३
पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ। पर्यटन प्रवद्र्धन... बिहीबार, भदौ ४, २०८३
मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद मियामी बराबरीमा रोकियो लिओनल मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा बिहीबार बिहान फिलाडेल्फिया युनियनसँग २–२ को बराबरी खे... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए शनिबार, भदौ ६, २०८३
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै शनिबार, भदौ ६, २०८३
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
कुवेतबाट उद्धार गरिएकी महिलामार्फत खुल्यो ममताको धन्दा, पठाउने तयारीमा रहेका अरु ९ महिलाको काठमाडौंबाट उद्धार शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्