• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेका यी १० हेभिवेट उम्मेदवार, जो मतगणनामा पछि परेका छन्! 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ६, २०७९  १९:०२
1140x725

काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म ७ स्थानमा नतिजा सार्वजनिक भएको छ।  नेपाली काग्रेसले ४, नेकपा एमालेले  २ र नागरिक उन्मुक्ति पार्टीले १ सिटमा जित हात पारेको छ। मतगणनामा  काग्रेसले ४८ स्थानमा अग्रता कायम गरेको छ। एमालेले ४२ स्थानमा अग्रता कायम गरेको छ। प्रारम्भिक मतगणनामा एमालेका हेभिवेट उम्मेदवारहरू पछाडि परेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि महासचिव शंकर पोखरेलसम्म प्रारम्भिक अवस्थामा आफ्ना प्रतिस्पर्धीसँँग पछाडि परेका छन्। 
यी हेभिवेट जो पछि छन्:

१. ईश्वर पोखरेल 

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल शुरुवाती गणनादेखि नै पछाडिरहेका छन्। काठमाडौं– ५का उम्मेदवार रहेका उनी कांग्रेसका प्रदीप पौडेलसँग पछि रहेका छन्। पौडेलले ११६०० मत पाएका छन्।  उनलाई एमालेका पोखरेलले ७९८१ मत ल्याएर पछ्याइरहेका छन्। ०७४ सालमा उक्त क्षेत्रवाट पोखरेल सांसद भएका थिए।  

२. शंकर पोखरेल 

एमालेका महासचिव शंखर पोखरेल पनि मतगणनामा पछि परेका छन्। दाङ–२ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पछि परेका हुन्। शर्माले ८ हजार ६३० मत पाएकी छिन् भने पोखरेलले ६८१० मत पाएका छन्। २०७४ मा प्रदेश सभाबाट विजेता हुँदै उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका थिए। 

३. विष्णु पौडेल 

एमाले नेता विष्णु पौडेल पनि शुरुवाती चरणदेखि नै पछाडि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले उनलाई पछि पारेका छन्। घन्टी चिह्न लिएर निर्वाचनको मैदानमा रहेका पौडेलले ४ हजार २३५ मत पाएका छन्। पौडेलले ४ हजार ७२ मत पाएका छन्।  सत्ता गठबन्धनको उम्मेदवारको उम्मेदबारी खारेजी भएपछि पौडेल ढुक्क झैँ देखिएका थिए। सत्ता गठवन्धनले पौडेलको क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरलाई सर्मथन गरेको थियो। 

४. सुवास नेम्वाङ 

nimb
nimb

एमालेका उपाध्यक्ष सुवा नेम्वाङ पनि मतगणनामा पछि परेका छन्। प्रारम्भिक मतगणनामा उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग पछि परेका हुन्। खड्काले ३ हजार ७५६ मत प्राप्त गरेका छन् भने नेम्वाङले ३ हजार ४५५ मतमात्र पाएका छन्।  

५. गोकुल बाँस्कोटा

एमाले नेता गोकुल बाँस्कोटा पनि पछि परेका छन्। प्रारम्भिक मतगणनामा कांग्रेसका शिवप्रसाद हुमागाईंसँग पछि परेका हुन्। हुमागाईंले ७ हजाार ८१ मत प्राप्त गर्दा वाँस्कोटाले ६ हजार ३५४ मत प्राप्त गरेका छन्। ०७४ सालमा बाँस्कोटा उक्त क्षेत्रबबाट निर्वाचित भएका थिए। 

६. महेश बस्नेत

भक्तपुरमा क्षेत्र नम्बर २ मा महेश बस्नेत पछि परेका छन्। उनी कांग्रेसका दुर्लभ थापासँग पछि परेका हुन्। थापाले १४ हजार ९६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका बस्नेतले १३ हजाार ४३ मत प्राप्त गरेका छन्। ०७४ मा उक्त क्षेत्रबाट बस्नेतले जितेका थिए।  

७. सुरेन्द्र पाण्डे

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पछाडि परेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेबार हरि ढकालसँग पछि परेका हुन्। ढकालले ७३८६ मत ल्याउँदै अग्रता कायम गरेका छन् भने पाण्डे ६ हजार ८५१ मतसहित उनलाई पछ्याइरहेका छन्। ०७४ सालमा पाण्डे उक्त क्षेत्रबाट निर्वाचित हुँदै सांसद भएका थिए। कांग्रेसका विश्व पौडेल तेस्रो नम्बरमा पुगेका छन्। 

८. कृष्णभक्त पोखरेल 

अहिलेको चर्चाको क्षेत्र हो चितवन क्षेत्र नम्बर २। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उक्त क्षेत्रबाट निर्वाचन लडेका छन्। हालसम्मको मतगणनामा लामिछानले अग्रता कायम गरेका छन्। शुरुवाती गणनामा एमालेका कृष्णभक्त पोखरेल अघि लागेका थिए। तर पछिल्लो गणनामा लामिछानले ४ हजाार ३१० मत प्राप्त गरेका छन्। एमालेका पोखरेलले ३ हजार ८३० मतसहित पछ्याइरहेका छन्। कांग्रेसका उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्। 

९. वसन्त नेम्वाङ

एमालेका नेता वसन्तकुमार नेम्वाङ पनि पछि परेका छन्। पाँचथरबाट ०७४ सालमा निर्वाचित उनी यसपटक पनि सोही क्षेत्रमा उम्मेदवार भएका थिए। उक्त क्षेत्रमा कांग्रेसका भीष्मराज आङ्देम्बेले अग्रता कायम गरेका छन्। उनले ३ हजार ७७४ मत प्राप्त गरेका छन् भने नेम्वाङले ३ हजाार ५११ मत प्राप्त गरेका छन्।  

१०. शेरबहादुर तामाङ 

सिन्धुपाल्चोक क्षेत्र–२ का एमाले उम्मेदवार शेरबहादुर तामाङ पनि पछि परेका छन्। उनी कांग्रेसका मोहनबहादुर बस्नेतसँग पछि परेका हुन्। उक्त निर्वाचन क्षेत्रमा बस्नेतले ६ हजार ५९२ मत प्राप्त गरेका छन् भने एमालेका तामाङले ४ हजार ६४२ मत पाएका छन्। ०७४ मा तामाङ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। तामाङ तेस्रोपटक जित्ने लक्ष्यसहित मैदानमा उत्रेका छन् भने बस्नेत क्षेत्र–१ बाट २ मा उम्मेदवार भएका हुन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्