• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनय गर्न लागेका ब्रह्मानन्दन काे हुन्?

64x64
नेपाल लाइभ बुधबार, असार १५, २०७९  ०९:०७
1140x725

काठमाडौं– मंगलबार अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जालमार्फत् आफ्नो नयाँ फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दनले काम गर्ने पक्का भएको सार्वजनिक गरे।

ढुंगाना र अधिकारीले बनाइरहेको उक्त फिल्ममार्फत् ब्रह्मानन्दनले नेपाली फिल्ममा डेब्यु गर्दैछन्। ‘ह्रस्व दीर्घ’मा ब्रह्मानन्दनसँगै अन्य भारतीय कलाकार तथा प्राविधिकहरुले पनि काम गर्ने पक्का पक्कि भइरहेको छ। जसमध्ये प्रदीपराम सिंह रावत, सुनिल वर्मा केही नामहरु हुन्। फिल्म खिच्नेमा पनि बलिउडकै चर्चित कविरलाललाई अनबोर्ड लिइएको छ। उक्त फिल्म ‘ह्रस्व दीर्घ’लाई चन्द पन्तले निर्देशन गर्दैछन्। 

मंगलबार नेपाली फिल्ममा काम गर्ने सम्झौता भएका ब्रह्मानन्दन दक्षिण भारतमै मात्र नभएर हिन्दी भाषाका फिल्महरु प्रदर्शन हुने सम्पूर्ण क्षेत्रमा चर्चित कलाकार हुन्। अपवाद बाहेक ब्रह्मानन्दनले अभिनय नगरेका दक्षिण भारतीय फिल्महरु पाउन गाह्रो छ। 

हास्यव्यंग्यमा प्रखर रहेका ब्रह्मानन्दन धेरै फिल्महरुमा ‘मसला’को रुपमा अभिनय गर्दै दर्शकलाई हसाउन माहिर मानिन्छन्। मुख्य गरि तेलगु फिल्ममा अभिनय गर्ने ब्रह्मानन्दन संसारभरमै सबैभन्दा धेरै फिल्ममा काम गर्ने जीवित कलाकार पनि हुन्। उनलाई यो शीर्षकका लागि गिनिज वर्ल्ड रेकर्ड नै दिइएको छ। हालसम्म उनले हजारभन्दा धेरै फिल्ममा काम गरिसकेका छन्। 

तेलगु मात्रै नभएर भारतभर बन्ने विभिन्न क्षेत्रीय सिनेमा तथा बलिउडमध्येकै पनि ब्रह्मानन्दन सबैभन्दा धेरै पारिश्रमिक पाउने हास्यकलाकार हुन्। १९५६ फेब्रुअरीमा भारतको आन्द्रप्रदेशको गुन्टुरस्थित सट्टेनापल्लीमा जन्मिएका ब्रह्मानन्दनले आफ्नो अभिनय यात्राको सुरुवात थिएटरबाट गरेका थिए। 

जीवनका केही समय उनले भारतको पश्चिम गोदावरी जिल्लामा शिक्षकको रुपमा पनि काम गरे। शिक्षककै रुपमा कार्यरत रहँदा उनले थिएटरमा काम गर्ने र मिमिक्री आर्टिस्टको रुपमा काम गर्ने गर्थे।

ब्रह्मानन्दनको डेब्यु भने टेलिभिजनबाट भयो। सन् १९८५ मा उनले दूरदर्शन टेलिभिजनको तेलगु भाषाको क्षेत्रीय प्रसारणबाट प्रदर्शन हुने ‘पकापकलु’ नामक कार्यक्रमबाट पर्दामा प्रवेश गरेका थिए। उनले टेलिभिजन कार्यक्रममा गरेको अभिनयबाट प्रसन्न भएका निर्देशक जन्द्यालाले उनलाई १९८७ मा फिल्ममा प्रवेश गराए।

आफ्नै निर्देशनमा रहेको फिल्ममा जन्द्यालाले ब्रह्मानन्दनलाई रोल दिएका थिए, जुन उनको डेब्यु फिल्म पनि थियो। १९८७ को उक्त फिल्मको नाम ‘अहा ना–पल्लान्टा’ थियो। उक्त फिल्ममा अरा गुन्डुको भूमिकामा देखिएका ब्रह्मानन्दनको रोललाई समिक्षकदेखि दर्शक सम्पूर्णले मन पराए। 

Ncell 2
Ncell 2
nimb
nimb

ब्रह्मानन्दनको ‘कमिक’प्रस्तुतिले धेरेको मन जित्यो। त्यसयता ब्रह्मानन्दन निरन्तर फिल्ममा देखिरहेका छन्। १९८८ देखि १९९० सम्म उनले काम गरेका सबैजसो फिल्महरु उनको करिअरका महत्त्वपूर्ण फिल्महरु हुन्। ‘विवाह भोजानम्बु (१९८८)’, ‘चोपुलु कलिसिना शुभाभेला (१९८८)’, ‘बोन्दुभुलोस्तुन्नरु जग्राता (१९८९)’, ‘बोब्बीली राजा (१९९०)’लगायतका फिल्महरुले निकै चर्चा कमाएका थिए।

१९९० अघि ब्रह्मानन्दन फिल्ममा मुख्य भूमिकामा पनि देखिएका थिए। १९९० पछि भने उनले आफूलाई हास्यकलाकारको रुपमा देखाउन थाले। फिल्ममा उनले गरेको काम व्यंग्यात्मक र हास्यरसले भरिएको हुन्थ्यो। जसकारण उनको चर्चा पनि निकै भएको थियो।

सन् १९९३ मा प्रदर्शनमा आएको फिल्म ‘मनी’मा गरेको कामका लागि उनले पहिलोपटक अवार्ड पनि पाएका थिए। उनलाई फिल्ममा गरेको अभिनयका लागि ‘उत्कृष्ट पुरुष हास्यकलाकार नन्दी अवार्ड’ दिइएको थियो।

ब्रह्मानन्दन निरनन्तर फिल्ममा देखिइरहेका छन्। उनले फिल्म क्षेत्र र कला समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २००९ मा सम्मान पनि गरेको थियो। भारत सरकारले सन् २००९ मा ब्रह्मानन्दनलाई ‘पद्यश्री’ अवार्ड प्रदान गर्दै उनको योगदानको सम्मान गरेको थियो। 

सम्मान र पुरस्कारकै कुरा गर्ने हो भने ब्रह्मानन्दनले विभिन्न भूमिकाका लागि हालसम्म दर्जनौं सम्मान पाएका छन्। २००२ मा फिल्मफेयर, ६ वटा नन्दी अवार्ड, ६ वटा सिनेमा अवार्ड, तीन दक्षिण भारतीय अन्तर्राष्ट्रिय सिनेमा अवार्डलगायतका दर्जनौं अवार्ड उनको नाममा  छन्।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ?
आज चार वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, असोज २, २०८३
नेपाल प्रहरीले ३३४ पदमा नयाँ भर्ना खुलायो, यस्तो छ आवेदन प्रक्रिया शुक्रबार, असोज २, २०८३
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्