• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

रहाणे, पुजारा वा मयंक : कोहलीको स्थानको लागि कसले 'बलिदान' देलान्?

सिद्धार्थ मोंगा बिहीबार, मंसिर १६, २०७८  १२:२०
1140x725

काठमाडौं– प्रशिक्षकको रूपमा आफ्नो दोस्रो टेस्ट म्याचमा राहुल द्रविडले कठिन निर्णय लिनुपर्ने छ। भारतीय टोलीका पूर्वकप्तान विराट कोहली टोलीमा फर्किएका छन्। उनी र नयाँ प्रशिक्षकसामु प्रश्न छ, कसको ठाउँमा खेल्ने? हिलो टेस्टमा श्रेयस अय्यरले १०५ र ६५ रनको शानदार इनिङ्स खेल्दै भारतलाई समस्याबाट मात्रै बाहिर ल्याएनन्, जितको दौडमा पनि पुर्‍याएका थिए।

त्यसैले उनलाई टोलीबाट बाहिर निकाल्न निकै गाह्रो हुनेछ, खासगरी भारतका तीन प्रमुख मध्यक्रमका ब्याट्सम्यानले पछिल्लो दुई वर्षमा २७.३ को औसतमा रन बनाएका छन्। भारतीय टोली व्यवस्थापनसँग अब तीनवटा विकल्प छन्।

रहाणेको स्थानमा कोहली
पछिल्लो खेलमा कप्तान रहेका अजिक्य रहाणेले अन्तिम १६ टेस्टमा २४.३९ को औसतमा मात्रै रन बनाएका थिए। यसमा शतक पनि समावेश छ। उनको करियरको औसत अहिले ४० भन्दा कम छ। उनको घरेलु औसत ३५.७३ मात्रै छ, जुन पछिल्ला पाँच वर्षमा ३०.०८ मात्रै झरेको छ।

कानपुर टेस्टमा जस्तै रहाणे, कोहलीलाई आफ्नो पुरानो ब्याटिङ लाइनअप नम्बर ४ र अय्यरलाई ५ नम्बरमा फर्काउन भारतीय टिम व्यवस्थापनका लागि सबैभन्दा सजिलो विकल्प हुनेछ।

पुजाराको स्थानमा कोहली ?
चेतेश्वर पुजाराले सन् २०१४-१५ मा मेलबर्न टेस्टमा भारतीय टोलीको इज्जत बचाउने इनिङ्स खेले पनि अर्को सिड्नी टेस्टमा खेल्न पाएनन्। २०१५ मा, उनले श्रीलंकाको कडा हरियो पिचमा शतक बनाए। तर, घरेलु सिरिजमा राम्रो प्रदर्शन गर्न सकेनन् र अर्को वेस्टइन्डिज भ्रमणको लागि टोलीमा स्थान बनाउन सकेनन्।

तर, अहिले पुजाराले शतक बनाएको झण्डै तीन वर्ष भइसकेको छ। यस अवधिमा उनले २३ खेलमा २८.६१ को औसतमा रन बनाएका छन्। हो, उनले बीचमा केही राम्रा इनिङ्स खेलेका छन्। तर, उनको कदलाई हेर्दा उनको प्रदर्शन अझै पर्याप्त छैन।

मयंकको स्थानमा कोहली
यदि यस्तो भयो भने मयंक अग्रवालमाथि अन्याय जस्तै हुनेछ। १५ टेस्टमा उनको औसत ४३.२८ छ। उनले घरेलु मैदानमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध पनि दोहोरो शतक बनाएका छन्। त्यसैगरी विदेशमा न्यूजिल्याण्डसँग दुई टेस्ट खेल खेलेपछि उनले अस्ट्रेलियासँगको खेलमा रोहित शर्माका लागि बेञ्चमा बस्नुपरेको थियो। त्यसपछि उनी इंग्ल्याण्ड भ्रमणमा घाइते भए। त्यसैले उनलाई एक टेस्टपछि बेञ्चमा पठाइयो भने उनीमाथि अन्याय हुनेछ।

कसले ओपनिङ गर्ने ?
ऋद्धिमान साहको फिटनेस अहिले शंकाको घेरामा छ। यदि उनी पूर्ण फिट छैनन् भने विकेटकिपर केएस भरत (कोना सरकार भारत)ले उनको स्थान लिनेछन्, जसले आफ्नो १२३ फर्स्ट क्लास इनिङ्समा ७७ पटक ओपनिङ गरेका छन्। उनको नाममा एक त्रिशतक र ओपनरका रूपमा तीन शतक सामेल छन्।

Ncell 2
Ncell 2
nimb
nimb

साह फिट भए पनि टिम व्यवस्थापनले त्यो निर्णय लिन सक्छ। यद्यपि, उनले घाँटी दुखेको बावजुद दोस्रो इनिङ्समा उत्कृष्ट खेलेका थिए। 

टेस्ट स्तरमा ब्याटिङ भनेको प्रायः परिस्थिति र बलिङको प्रतिक्रिया हो भन्ने मान्यता छ। विगत तीन वर्षमा रहाणे र पुजाराले आफूले चाहेको रन बनाउन सकेका छैनन्। तर, यो पनि सत्य हो कि भारतले उनीहरु बिना नै कठिन अवस्थामा आक्रमण ब्याटिङ गरेको इतिहास पनि छ। यद्यपि, यो पनि सत्य हो भारतका धेरै प्रतिभाहरू राष्ट्रिय टोलीमा स्थान बनाउन पर्खिरहेका छन्।

पहिले कोहली र रवि शास्त्री अब द्रविडले पुजारा र रहाणेलाई समर्थन गर्नुको कारण हुनुपर्छ। विशेष गरी कोहली जो आफ्नो कप्तानीको पहिलो इनिङ्समा शास्त्रीसँग खुशी थिए।

यदि द्रविड र कोहलीले दुवैलाई साथ दिए र ओपनरलाई छोड्ने र किपरलाई ओपन गर्न सोध्ने हदसम्म पुगे भने रहणे र पुजारालाई उनीहरूले कसरी मूल्याङ्कन गरेका छन् भन्ने थाहा हुन्छ।

Xtrem

Xtrem

ईएसपीएन क्रिकइन्फोबाट
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री?
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्