• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विप्लवसँगको संवादमा महरा, पार्टी एकतामा जोड्ने प्रयास

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ३, २०७८  १४:३५
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संवादमा जोडिएका छन्। महराले व्यक्तिगत रुपमै विप्लवलाई भेटेर पार्टी एकतामा जोडिनेगरी छलफल अघि बढाएको बुझिएको छ।

महरा शिक्षक र विप्लव विद्यार्थी हुँदा भावनात्मक रुपमा नजिक भएकाले दुई नेताहरुले सघन रुपमा छलफल अघि बढाएका हुन्। उनीहरुबीच चार पटकभन्दा धेरै भेटेर पार्टी एकताका विषयमा छलफल गरिसकेका छन्।

महराले नै पार्टी एकता प्रस्ताव गरेर विप्लवसँग छलफल गरेको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए।‘महरा सर जीएस (महासचिव 'विप्लव')बीच चार पटक जति भेटघाट र छलफलसमेत भइसक्यो। पार्टी एकता टुंगिनेगरी छलफल भएको होइन,’ पुनले भने, ‘महरा सरको सदासायता पार्टी एकता गरेर जीएसलाई महासचिव बनाउने योजनामा भएजस्तो आशय बुझिन्छ। त्यसपछि पार्टी नेतृत्वमा उहाँलाई ल्याउने जस्तो देखिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

महासचिव विप्लवले पार्टी कार्यदिशा र नेतृत्वको विषयमा कुनै कम्प्रोमाइज नहुने स्पष्ट पारिसकेको पुनले बताए। ‘पार्टी कार्यदिशा दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद र पार्टी नेतृत्व जसको नीति उसैको नेतृत्व भन्नेछ,’ उनले भने, ‘यस्तो अवस्थामा पार्टी एकताका विषयमा माओवादी केन्द्रसँग छलफल हुनसक्छ। तर, पूर्वमाओवादीहरुको भावनात्मक र पदीय लेनदेनले मात्रै पार्टी एकता नटिक्ने एमालेसँगको एकताले पुष्टि भइसक्यो।’

महराले पूर्वमाओवादीहरुलाई एक ठाउँमा जोड्नेगरी छलफल थालेका छन्। परिणाम आएपछि मात्रै बोल्ने भन्दै यस विषयमा महरा 'गोपचुप' नै भएर बसेका छन्। तर, महरानिकट केन्द्रीय सदस्य हेमराज शर्मा‘डाइमण्ड’ले विप्लव नेतृत्वको नेकपासँग एकता गर्नेगरी पार्टी कमिटीले निर्णय नगरेको स्पष्ट पारे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्नेगरी पार्टीको कुनै कमिटीले निर्णय गरेको छैन। महरा सरले व्यक्तिगत रुपमा छलफल गर्नुभएको होला,’ शर्माले भने, ‘अहिले माओवादीको वडा सम्मेलन भइरहेकाले धेरै बुझ्न पाएको छैन।’ यसअघि महरा विप्लवका दाई चन्द्रबहादुर चन्द‘वीरजंग’को निधन हुँदा उनकै घर कपिलवस्तु पुगेर श्रद्धाञ्जलि दिएका थिए। त्यहाँ पुगेका महराले विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्र एक ठाउँमा हुनुपर्ने बताएका थिए। विप्लवले समेत पूर्वमाओवादीहरु एक ठाउँमा हुने विषयमा सकारात्मक धारणा राखेका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनियताको शपथ
बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको मन्त्री बादीद्वारा निरीक्षण
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनियताको शपथ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । आइतबार, मंसिर ६, २०८३
बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको मन्त्री बादीद्वारा निरीक्षण मन्त्री बादीले आवासीय सुविधासहित सञ्चालित विद्यालयमा पुगेर बालबालिकाको पठनपाठन, खानपान, पोषण, स्वास्थ्य, आवास तथा दैनिक हेरचाहको अवस... आइतबार, मंसिर ६, २०८३
कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक पर... आइतबार, मंसिर ६, २०८३
ताजा समाचारसबै
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनियताको शपथ आइतबार, मंसिर ६, २०८३
बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको मन्त्री बादीद्वारा निरीक्षण आइतबार, मंसिर ६, २०८३
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई आइतबार, मंसिर ६, २०८३
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने आइतबार, मंसिर ६, २०८३
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय शनिबार, मंसिर ५, २०८३
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्