काठमाडौं– बुधबार उच्च अंकले बढेको सेयर बजारमा बिहीबारको प्रि-ओपन सेसनमा नेप्से सूचक ४.६१ अंकले बढेर २८०६.१३ विन्दूमा पुगेको छ।
त्यस्तै, प्रि–ओपन सेसनमा १ करोड १३ लाख रुपैयाँभन्दा धेरैको कारोबार पनि भएको छ। यसक्रममा ४० कम्पनीको १९ हजार ८२४ कित्ता सेयर खरिदबिक्री भएको छ।
२१ वटा कम्पनीको मूल्य बढेको छ भने १२ वटाको मूल्य घटेको छ। अन्य कम्पनीको मूल्य भने तलमाथि भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।