काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पेश हुँदैछ। अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।