Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कम्युनिस्ट पार्टीहरूबीच फेरि एकता गर्छौं : वर्षमान पुन

64x64
नेपाल लाइभ शनिबार, चैत २१, २०७७  १८:२१
1140x725

ओखलढुंगा- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुने बताएका छन्।

ओखलढुंगामा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धार र प्रवृत्तिका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरिने बताएका हुन्। आफूहरूले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रूपमा प्रयोग गरेकाले एकता दिगो बन्‍न नसकेको नेता पुनको भनाइ थियो। 

‘केपी ओलीले समाजवादका लागि, कम्युनिस्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्‍ने घटानक्रमहरूले पुष्टि गरेको छ,’ उनले भने, ‘ढिलो चाँडो फेरि कम्युनिस्ट पार्टीहरू एकतामा जानुपर्छ। कम्युनिस्ट पार्टीको एकता आवश्यक छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

पुनले अब एकता गर्दा विचार र प्रवृत्तिगत रूपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट गरे। उनले माओवादीले सबै धारका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए। 

‘एकता हिजो पनि जरूरी थियो, आज पनि जरूरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ,’ उनले भने, ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताको प्रयास गर्छ। हामी एकताको झण्डा उठाउँछौं।’

यद्यपि, तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ थियो। पुनले माओवादीले एमालेसँग गठबन्धन गरेपछि गरेका गल्तीका लागि पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेना, सहिद तथा बेपत्ता परिवारलाई खोजीखोजी एकताबद्ध बनाउने र एकै ठाउँमा उभिने वातावरण बनाउने बताए। 

‘अब हामी हाम्रा मान्छे खोज्छौं, ०६४ मा ३४ लाख भोट थियो। अहिले १६ लाखमा झरेको छ। बीचमा हाम्रो गल्ती भयो, असल नियतले गठबन्धन गरियो। आफ्नो शक्ति, विचार सुदृढ गरेर आफ्ना मान्छेलाई गोलबन्द गरेपछि मात्र हुने रहेछ भनेर हामी गाउँ-गाउँ जान्छौं। पूर्णकालीन कार्यकर्ता, जनमुक्ति सेना, घाइते, अपांग, सहिद बेपत्ता परिवार खोज्छौं,’ पुनले भने। 

भोटको राजनीतिमा पार्टी कहिले सानो र कहिले ठूलो हुने भन्दै पुनले मुलुक अहिले पनि माओवादीको अजेण्डामै अघि बढेकाले आफूहरू कमजोर नभएको दाबी गरे। विगत १५-२० वर्षदेखि मुलुकको राजनीति माओवादी आन्दोलन वरिपरि घुमेको र अहिले पनि माओवादीका एजेडा मुलुकको अजेण्डाका रूपमा स्थापित भएको उनले चर्चा गरे। भोटकै राजनीतिमा पनि कमजोर नरहेको उनको दाबी छ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति
संसदीय समितिका सभापतिको निर्वाचन आज
सम्बन्धित सामग्री
दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्। शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका सभापतिको निर्वाचन आज प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। सो... शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री पक्राउ परेका उच्च पदस्थहरू धमाधम अदालतको आदेशमा छुटेकोबारे गुरुङले असन्तुष्टि व्यक्त गरे । ‘अहिले म कानुन केलाइरहेको छु’ उच्च पदस्थह... बिहीबार, वैशाख ३, २०८३
ताजा समाचारसबै
दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक शुक्रबार, वैशाख ४, २०८३
जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका सभापतिको निर्वाचन आज शुक्रबार, वैशाख ४, २०८३
इजरायल–लेबनान युद्धविराम लागू, युद्धविराम पालना गर्न हिजबुल्लाहलाई ट्रम्पको अपिल शुक्रबार, वैशाख ४, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्