• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ७ : पूर्वबजेट छलफल सुरु, मन्त्री नहुँदा विधेयक पेश भएन

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०७५  ०४:३७
1140x725

धनगढी- प्रदेशसभा ७ को बजेट अधिवेशनको दोस्रो बैठकमा शुक्रबारदेखि आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त, उद्देश्य र प्राथमिकतामाथि छलफल प्रारम्भ भएको छ। 

बजेट अधिवेशनको बुधबार बसेको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पेस गरेको ‘बजेटको सिद्धान्त, उद्देश्य तथा प्राथमिकतामाथि संसदमा छलफल प्रारम्भ होस्’ भन्ने प्रस्ताव पारित भएपछि शुक्रबारदेखि पूर्वबजेट छलफल सुरु भएको हो। पूर्वबजेट छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लीलाधर भट्टले प्रदेश सरकारले प्रादेशिक गौरवका आयोजना निर्धारण गरी सञ्चालन गर्नुपर्ने माग गरे। सांसद भट्टले मुक्त कमैया, मुक्त हलिया लगायतका समुदायलाई लक्षित गरी ‘मुख्यमन्त्री व्यवस्थित बस्ती विकास कार्यक्रम’ लागू गर्नुपर्ने, जलस्रोतको विकाससँगै वायु र सौर्य ऊर्जा विकासलाई प्राथमिकतामा राख्नुपर्ने, प्रदेशमा सूचना प्राधिकरणको व्यवस्था गर्नुपर्ने तथा प्रदेश स्तरीय रेडियो तथा टेलिभिजन सञ्चालन गर्न कार्यक्रम ल्याउन सुझाव दिए। 

नेकपाकै अर्का सांसद महेशदत्त जोशीले स्वरोजगार र राज्य प्रदत्त रोजगारमा विपन्न वर्गलाई प्राथमिकतामा राखेर बजेट तयार गर्न सुझाव दिए। उनले संविधानमा मौलिक हकका रुपमा उल्लेख भएका शिक्षा र स्वास्थ्यलाई प्रदेश सरकराले प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताए। 

नेकपा सांसद पूर्णा जोशीले प्रदेशको विकासका लागि गुरुयोजना बन्नुपर्ने बताइन्। उनले केन्द्रीय राज्यसत्ताबाट सधैं उपेक्षामा पारिएकाले आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारसित थप राहत स्वरुप रकम प्रदेश नम्बर ७ लाई दिनुपर्ने माग गरिन्। 

नेकपाकै सांसद कुलवीर चौधरीले प्रदेश नम्बर ७ मा रहेका तराईका दुई जिल्लाको उत्पादनले समग्र प्रदेशको खाद्यान्न आपुर्ति गरेर निर्यात समेत गर्न सकिने अवस्था हुदाहुँदै पनि खाद्यान्न आयातको डरलाग्दो अवस्था रहेकोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर आधुनिकीकरण गरी खाद्यान्न निर्यात गर्ने दिशामा बजेट आउनु पर्ने बताए। नेकपाकै अर्का सासंद नेपालु चौधरीले 8मा रहेको वर्गीय विभेद अन्त्य गर्न विपन्न वर्गको उत्थान हुने गरी बजेट आउनुपर्ने बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद टेकबहादुर रैकाले आजसम्म पनि प्रदेशमा दलित समुदायमाथि विभेद कायम रहेकोले आगामी आर्थिक वर्षको बजेटमा दलित समुदायका लागि विशेष कार्यक्रम ल्याउन माग गरे। 

मन्त्री नहुँदा विधेयक पेश भएन
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री उपस्थित नहुँदा शुक्रबारको प्रदेशसभाको बैठकमा प्रदेश सभाको कार्यसूचीमा रहेका दुई वटा विधेयक पेस हुन सकेनन्। 

प्रदेश सरकारले प्रदेशसभामा छलफल तथा अनुमोदनका लागि सचिवालयमा दर्ता गराएका दुई विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेकोमा उनको अनुपस्थितिका कारण पेस हुन नसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। 

बैठकमा स्थानीय तहका पदाधिकारीहरुको सेवासुविधा सम्बन्धी विधेयक र सार्वजनिक लेखा प्रमाणीकरण विधेयक छलफल प्रारम्भ गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रदेश सभामा पेस गर्ने कार्यसूची तय गरिएको थियो। 
त्यस्तै, मुख्यमन्त्री त्रिलोचन भट्ट विभिन्न विषयमा संघीय सरकारका मन्त्रीहरूसंग छलफल गर्न केही दिनदेखि राजधानीमै रहेका छन्। 

संसदीय समितिका पदाधिकारीको चुनाव 
प्रदेशसभाका संसदीय समितिहरूको नेतृत्वका लागि आगामी १३ र १४ गतेको मिति तय भएको छ। 

प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेश संसदीय समितिका पदाधिकारीको निर्वाचनका लागि १३ र १४ गतेको मिति तय गरेको जनाइएको छ। 

प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समिति र अर्थ समितिको सभापतिका लागि जेठ १३ गते र सार्वजनिक लेखा समिति र सामाजिक विकास समितिको सभापतिका लागि जेठ १४ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज २५७०औँ बुद्ध जयन्ती, लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा कार्यक्रम गरी मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो
सम्बन्धित सामग्री
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी सरकारले संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक... बिहीबार, वैशाख १७, २०८३
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बनाउनका लागि राय लिन बिहीबार बालुवाटारको ओपेरा होटलमा बागमती प्रदेश... बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनाम... बिहीबार, वैशाख १७, २०८३
ताजा समाचारसबै
आज २५७०औँ बुद्ध जयन्ती, लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा कार्यक्रम गरी मनाइँदै शुक्रबार, वैशाख १८, २०८३
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर शुक्रबार, वैशाख १८, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्