काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव पक्षका सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
त्यसअघि प्रचण्ड–माधव पक्षबाट सांसद भीम रावलले बोल्दै कार्यसूचीमाथि प्रश्न उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।