• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भागरथी हत्या : फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान

64x64
नारायण अधिकारी बुधबार, फागुन ५, २०७७  ११:३५
1140x725

काठमाडौं-  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनामा प्रहरीले सुरुदेखि नै विभिन्न व्यक्तिमाथि सोधपुछ र निगरानी राखेको थियो। स्थानीय व्यक्ति, भागरथीका साथीलगायत सुरुदेखि नै प्रहरीको निगरानीमा थिए।

प्रहरीले घटना भएकै दिनदेखि विभिन्न शंकास्पद व्यक्तिलाई स्थानीयमार्फत् र प्रहरी स्वयं आफैंले कार्यालय ल्याएर सोधपुछ गरेको थियो। यही सोधपुछको मेसोमा तानिएका थिए, १६ वर्षीय दिनेश भट्ट।

दिनेश भागरथी पढ्ने विद्यालय सनातन धर्म माविकै कक्षा ११ मा अध्ययनरत छन्। ‘एउटै विद्यालय पढ्ने भएपछि दिनेश हाम्रो निगरानीमा पहिल्यैदेखि पर्ने नै भए’ अनुसन्धानमा संलग्न एक जुनयिर प्रहरी अधिृकतले नेपाल लाइभलाई सुनाए, ‘भागरथी हराएको भनिएको दिनको विद्यालय गए/नगएकोदेखि त्यो दिन कुन-कुन शिक्षकले पढाए भनेर सोधपुछ गर्नेदेखि त्यास दिन कपीमा लेखिएका विषय समेत हामीले हेरेका थियौं।’

त्यसपछि दिनेश भागरथी विद्यालयबाट घर नफर्किएको दिन माघ २१ गते विद्यालय गएको पुष्टि भएको थियो। उनी विद्यालय गएको पुष्टि हुनुलाई अनुसन्धानको एउटा बलियो खुट्किलो प्रहरीले पाएको थियो। अन्य विद्यार्थी भन्दा उसको चरित्र पनि त्यति राम्रो नभएको भन्ने शिक्षकहरुको भनाइबाट उनी प्रहरी लेन्समा सुरुदेखि नै परेका थिए। यद्यपि, यसबारे प्रहरीले कुनै बलियो प्रमाण भने फेला पारेको थिएन। 

अनुसन्धानकै क्रममा एक महिला र दुई बच्चाले दिनेशलाई विद्यालयबाट घर फर्कने बेला एक्लै बाटोमा भेटेको बयान दिए। प्रहरीलाई ती महिलाको बयान ठूलो क्लु बन्यो। ‘त्यसपछि हामीले दिनेशलाई ती महिलाको बारेमा सोधपुछ गर्‍यौं। तर, उनले नदेखेको र नचिन्ने बतायो’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘कि महिलाको भनाइ गलत हुनुपर्छ कि दिनेशको भनाइ गलत छ भन्ने हाम्रो निश्कर्ष भयो। त्यसपछि दिनेश झनै हाम्रो निगरानीमा पर्न थाले।’

प्रहरीका विभिन्न टोलीले दिनेशलाई छुट्टाछुट्टै राखेर बयान लिए। तर, दिनेशका बयान आफैंमा बाझिए। ‘कसैलाई छुट्टी हुनुभन्दा डेढ घण्टा अघि नै विद्यालयबाट घर गएको बताए। कसैलाई आधा घण्टा’ ती अधिकारीले नेपाल लाइभलाई सुनाए, ‘यति हुँदा पनि हामी दिनेश नै हो भनेर पुष्टि गर्न सकिरहेका थिएनौं। उनीविरुद्धको अरु प्रमाण हामीसँग थिएन।’

त्यसमाथि दिनेश भने भागरथीको न्यायका लागि दैनिक हुने नाराजुलुस र प्रदर्शनमा गइरहन्थे। जसकारण पहिल्यैदेखि शंका गरे पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।

योबीचमा अन्य व्यक्तिलाई पनि निगरानीमा राखेर प्रहरीले सोधपुछ गरिएको थियो। स्थानीय जनप्रतिनिधिदेखि भद्रभलाद्‌मीसम्मलाई अनुसन्धानमा सहयोग गर्न भन्दै डिआइजी उत्तमराज सुवेदी आग्रह गरिरहेका थिए। घटना भएपछि चडेपानीबाट बाहिर गएका व्यक्तिमाथि पनि सोधपुछ गरियो। सोही क्रममा काठमाडौं आएका एक जना र महेन्द्रनगर आएका अर्का व्यक्तिबारे पनि प्रहरीले सोधपुछ गरेको थियो। तर, उनीहरुबाट कुनै नयाँ सूचना प्रहरीले पाएन।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तत: तीन फरक फरक बयान दिने युवक दिनेशलाई एकपटक सोध्न पाए केही नयाँ सूचना आउनसक्ने अनुसन्धानमा खटिएका एक डिएसपीले सुझाए। प्रमाण नभए पनि फेरि शंकामा तानिए दिनेश। मंगलबार राति दिनेशलाई प्रहरी चौकी ल्याएर पुन सोधपुछ गरियो।  फरक-फरक बयान दिएका दिनेशले मंगलबार राति भने आफूले गरेको अपराध स्वीकार्न गरे। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेश सिंह भन्छन्, ‘भागरथीको हत्या आफूले नै गरेको दिनेशले साबिती बयान दिएका छन्।’

कसरी गरे हत्या ?
प्रहरीमा दिएको बयान अनुसार भागरगथीको हत्या दिनेशले बदलाभाव र योजनाबद्ध तरिकाले गरेको बताएका छन्। उनी भारगथी भन्दा पहिल्यै विद्यालयबाट निस्किएर भागरथी आउने बाटो कुरेर लवलेक जंगलमा बसेका थिए।

भागरथी आएपछि सुरुमा दिनेशले उनको किताब खोसेर फालेको र त्यसपछि कान्लाबाट धकेलर लडाएको बयान दिएका छन्। कान्लाबाट लडेपछि दिनेशले उनको घाँटी थिची हत्या गरेको दिनेशको भनाइ छ।

भागरथीलाई हत्या नै गर्नुपर्ने अवस्थामा दिनेश कसरी पुगे भन्नेबारे प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। बयानमा दिनेशले भागरथीका बाबुले आफ्नो फुपुमाथि नराम्रो व्यवहार गरेको र त्यसको बदलाका लागि भागरथीको हत्या गरेको बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यद्यपि, हत्यापछिको कारण यही नै हो वा अरु पनि छन् भन्नेबारे प्रहरीले निश्कर्ष निकालिसकेको छैन । घटनाको अवस्थामा हेर्दा आवेशप्रेरित जस्तो देखिएको अनुसन्धान अधिकारी बताउँछन्।

थप समाचार :

एउटै विद्यालयमा पढ्ने किशोरले गरेका थिए भागरथीको बलात्कारपछि हत्या

भागरथीकै विद्यालयका छात्रले बलात्कार र हत्या गरेको स्वीकारेको प्रहरीको दाबी, भोलि सार्वजनिक गरिने

भागरथी हत्या : घटनास्थलमा जे देखियो [स्थलगत रिपोर्ट]

भागरथी हत्या घटना : 'लिडिङ प्वाइन्ट' खोज्दै प्रहरी

भागरथी हत्या घटना : मोबाइलबाट खुल्ला त अपराधको गुत्थी?

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्