• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रश्न गर्ने जनता रहेनन् भने प्रजातन्त्र पनि रहँदैन

कल्याण श्रेष्ठ शुक्रबार, माघ ३०, २०७७  १६:०२
1140x725

अहिले संविधानको व्याख्याको एउटा पाटो मात्र सुन्न पाइएको छ। तरपनि मलाई यस कारण खुशी लागेको छ कि हामी सबैलाई नेपालको प्रजातन्त्र, नेपालको संविधान र संविधानवादप्रति माया र प्रतिबद्धता छ। यो कुनै पनि रूपमा स्खलित नहोस् भन्ने सबैको चासो अहिले देखिएको छ। यही सरोकारका कारण सबैले खुलेर बोलिरहेका पनि छन्। वाक् स्वतन्तत्राको कुरा गर्दा अवहेलनाको कुरा सधै जोडिएर आउने गरेको छ। वाक् स्वतन्त्रताको सीमाको कुरा गर्दा अवहेलना कुरा आउँथे तर योसँगै मात्र जोडिएको हुँदैन। संविधानवाद र वाक् स्वतन्त्रताको चुनौतीका विषयमा अब छलफल हुने झन् घनीभूत रूपमा हुनेछ।

वाक् स्वतन्त्रता हननका कुरा गर्दा अहिले मात्र यस्ता प्रयास भएका होइनन्। विगतमा पनि संसद्‍बाट निर्माण भएका कानुन वाक् स्वतन्त्रताविरुद्धका छन्। इन्टरनेट नियमनका गर्न भनी ऐन बन्न थालेका छन्। यस्ता ऐन/कानुन पनि सरोकारका विषय हुन्। यी सबैको निष्कर्ष हो- हाम्रो वाक् स्वतन्त्रता अब हिजोजस्तो त्यस्तो सुरक्षित रहेन। संविधानको सिद्धान्तमा कन्जुस्याइँ छैन तर यसलाई 'लिमिटिङ' गर्ने 'फ्याक्टर' उदाइरहेका छन्। 

हाम्रो संविधानले ग्यारेन्टी गरेको वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने वा सीमितता गर्ने प्रयास विस्तारै बढेका छन्। यसले भोग र चरित्रमा असर परिरहेको छ। अदालतले फोन ट्यापिङका विषयमा विभिन्न आदेश र फैसला गर्दागर्दै पनि यसमा कानुन बनिरहेका छन्। अपवादका रुपमा संसदले नै यस्ता कानुन बनाउने अग्रसरता देखाएको छ। अब वाक् स्वतन्त्रता हिजोजस्तो रहेन भन्ने निश्चित छ। यसका धेरै घेरा देखिएका छन्। यो अहिले धेरै नियमन हुने भएको छ। राज्यले हस्तक्षेप गर्ने कुरा पछिल्लो समयमा बढेको छ।

संविधानको सिद्धान्तमा कन्जुस्याइँ छैन तर यसलाई 'लिमिटिङ' गर्ने 'फ्याक्टर' उदाइरहेका छन्। 

अहिले लेखिएको संविधान नपढ्ने र नलेखिएको संविधान खोज्ने कुरा बढेको छ। नेपालको संविधानवादमा अहिले सबैभन्दा ठूलो खतरा प्रवृत्ति यहीँबाट देखिएको छ। यदि संविधानमा लेखिएको कुरा नपढ्ने र नलेखिएको कुरा पढ्ने हो भने संविधानमा लेखियो किन त भन्ने प्रश्न उठेको छ। यसले संविधानमाथि नै प्रश्न उठाउने निश्चित छ। संविधान अब पठनीय भएन कि, नपढेपनि हुन्छ कि, अन्तैबाट खोजे हुन्छ कि, भन्ने र अन्यत्रबाटै काम चलाउन सकिन्छ कि, भन्ने दूराग्रह र गलत मनसाय कहीँकतै हुर्केला कि भन्ने डर छ। यो चाहिँ हाम्रो भविष्यसम्मलाई प्रभावित गर्ने छ। यो हाम्रो चेतनाविरुद्धको षड्यन्त्र हो। नेपाली जनताको चेतनाको स्तरमा यसले प्रभाव पार्ने छ। म आफैँ पनि अवहेलनाको विषयमा तानिएकाले यसमा धेरै बोल्न जरुरी छैन।

Ncell 2
Ncell 2
nimb
nimb

 अभिव्यक्ति स्वतन्तत्रा प्रतिबन्ध भएपछि विज्ञान भन्ने चिज रहँदैन, संगै राजनीति भन्ने पनि रहँदैन। यसले कानुन भन्ने चिज पनि रहँदैन। यो मैले भनेको होइन, आजसम्म भएका विज्ञानका चमत्कारहरु अभिव्यक्ति स्वतन्त्रताका कारण भएका हुन्। प्रश्न गर्ने अधिकार जब रहँदैन तब त्यो प्रजातन्त्र हुँदैन। त्यो अवस्थामा शिक्षा पनि हुँदैन। अब त्यो प्रश्न गर्ने अधिकार सर्मथनवादमा रुपान्तरण हुँदैछ। प्रश्नवादबाट अब हामी सर्मथनवादतिर हुर्किँदै गएका छौ कि भन्ने लाग्न थालेको छ। सरकारी सर्मथन रुचाउने माध्यमको रुपमा अवहेलना प्रक्रियालाई कहीँकतै दुरुपयोग होला कि भन्ने खतरा देखिएको छ।

‘मलाई अभिव्यक्ति स्वतन्तत्रा दिनुभएन भने मार्नका लागि अरु कुरा दिनुपर्दैन। मलाई अरु केही कुरा पनि चाहिँदैन,’  यो भनाई मैले ११ कक्षादेखि पढ्दै आएको थिएँ। अहिले पनि यसलाई सान्दर्भिक ठानेको छु। प्रश्न मेरो होइन, हामी दुईचार जनाको मात्रै पनि होइन। यो प्रश्न ३ करोड नेपाली जनताले आफ्नो विवेक बन्धक राख्नपर्ने हो भन्ने हो। संविधानभित्रको विवेक नेपाली जनताले अब बन्धक राख्न पर्ने हो? संविधानभित्रको एउटा अध्यात्म खोज्न नपाउने हो? अब संविधान पढ्नै डराउनुपर्ने हो? 

अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता र विचार राख्न पाउने स्वतन्त्रता धेरै महत्वपूर्ण छ। म अभिव्यक्ति स्वतन्त्रतासँग मेरो मुद्दा जोड्न चाहन्नँ। मलाई मेरो मुद्दामा सहानुभुति नदिनु होला। अब आफूलाई केन्द्रबिन्दुमा राखेर सोच्नुहोला। नेपालको प्रजातन्त्रलाई जोगाएर अभिव्यक्ति स्वतन्त्रता कायम राख्न चुनौती हो। जुन दिन नेपाली जनताले बोल्न छोड्छन् उक्त दिन प्रजातन्त्र आफै ‘डेमोक्रेसी इस साइलेन्स’ अर्थात् नबोल्ने प्रजातन्त्रको विकास हुनेछ। नबोल्ने प्रजातन्त्र चै प्रजातन्त्र नै हुँदैन। 

Xtrem
Xtrem

अभिव्यक्ति स्वतन्तत्रा प्रतिबन्ध भएपछि विज्ञान भन्ने चिज रहँदैन, संगै राजनीति भन्ने पनि रहँदैन।

आजभोलि नै होला, कसैले कसलाई चिडियाखाना पठाइदिन्छु भनेर भाषणा गर्नु भयो रे। यो गृहमन्त्रीले दिएको जवाफ भन्ने सुन्दा मलाई नै डर लागेको छ। हिजोअस्ति भैरवनाथ गणमा लैजाने गरिन्थ्यो अहिले चिढियाखाना लैजाने कुरा भएको हो भन्ने होला। मैले नै भैरवनाथ गण कसैलाई थुन्ने ठाउँ होइन भनी फैसला लेखेको थिएँ। अहिले गृहमन्त्रीको भनाइ आएपनि चिडियाघर कसैलाई थुन्ने ठाउँ होइन।  यो देशको गृहमन्त्री र सरकारले कानुन, ऐननियम र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन पालना गर्न पर्दैन? थुन्न मन लागे थुन्नुस् तर चीडियाथान थुन्ने ठाउँ होइन नि होला नि? कानुन बमोजिम के गर्न मन लाग्छ गर्नुस्। तर थुन्नलायक ठाउँमा थुन्न पर्‍यो नि! चीडियाखानमा थुन्ने? यो शासकीय प्रवृत्तिमा जस्तो खालको स्खलन आएको छ यसले डरलाग्दो अवस्था देखिएको छ र चिन्ताजनक छ। 

यो देशको जनताले संविधानमा लेखिएको मात्र पाउने रहेछ तर बाँकी चाहिँ नलेखेकोजति प्रधानमन्त्रीले पाउने रहेछ। हामीले कस्तो संविधान बनाएको हो? अर्थात् अवशिष्ट अधिकार प्रधानमन्त्रीलाई हुने कस्तो संविधान लेखिएको हो? अब संविधानवादको असन्तुष्टि भएको भनेर बुझ्नुपर्ने हो? म यो निष्कर्षमा पुग्न चाहन्नँ। खाली सर्तकता दिन चाहन्छु। संविधानमा लेखिएको अधिकार मात्र प्रधानमन्त्रीले प्रयोग गर्न पाउने हो नलेखिएको जति सबै सार्वभौम जनताको हो। संविधानमा जनताले विरोध गर्न सक्छ, च्यात्न सक्छ र संशोधन वा थपघट  गर्न सक्छ र प्रधानमन्त्री फाल्न पनि सक्छ। राख्न र जगाउन पनि उसले सक्छ। यस्ता तर्कहरुको गुन्जायस हुँदैन। यस्ता तर्क सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ। नेपाली जनता डराए भने देशका लागि काम दिँदैन। देशको पुँजी भनेको नडराएका जनता हुन्। शासकलाई हरपल प्रश्न गर्ने जनता नै देशको सम्पत्ति हुन्।  

(सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा राखेको अभिव्यक्तिको मुख्य अंश )

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्