• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मानव सेवा आश्रमद्वारा एक महिनामा ७५८ सहयोगापेक्षीको उद्धार

64x64
रासस शनिबार, माघ १७, २०७७  २२:१३
1140x725

काठमाडौं- कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभर पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव। स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए। उनको आफ्नै शरीरले घाउ थिचिँदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो।

घाउमा किरा परिसकेको अवस्थाबाट उनलाई गत पुस २७ गते मानवसेवा आश्रमले उद्धार गर्‍यो। अरुणका शरीरका केही भाग नचल्ने अवस्थामा थिए। उनी मनोरोगीसमेत हुन्। 

आश्रमको रुपन्देही शाखाको संरक्षणमा राखेर उनको औषधोपचार जारी छ। शाखाकी सहसंयोजक टीकामाया थापा भन्छिन्, 'ल्याउँदा उहाँको अवस्था दयनीय थियो, अहिले धेरै सुधार भएको छ, आफैँ खाना खान थाल्नु भएको छ।'

उद्धारको क्रममा उनले कयौँ दिन भोकै भएको अनुभव सुनाइन्। उनलाई आश्रमले नै अरुणकुमार मानव भनेर नाम राखिदिएको हो।

000

पुसको दोस्रो साता सर्लाहीको हरिवन नगरपालिका–४ पटौना अर्को घटना भेटिएको थियो। त्यहाँबाट एकै परिवारका तीन भाइ मनोरोगीको उद्धार गरिएको थियो। उनबहादुर कार्कीले केही सिप नलागेपछि कान्छा छोरा रुद्रबहादुरलाई खोरमा थुनेर राख्नुपरेको थियो। उक्त परिवारमा जेठो र माहिलो छोरा पवन र हेमबहादुर पनि मनोरोगी छन्। 

उनबहादुर कयौँ प्रयास गर्दा पनि उनीहरुलाई पुरानै अवस्थामा फर्काउन नसकेर बाध्यताले खोरमा थुन्नुपरेको बताउँछन्। त्यो जानकारी पाएर पुसको दोस्रो साता मानवसेवा आश्रमले उद्धार गरेकोमा उनीहरुको अवस्था क्रमशः सुधार हुँदै गएको छ।

000

Ncell 2
Ncell 2

यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन्। एक महिनामा पीडामा परेका ७५८ व्यक्तिलाई आश्रमले उद्धार गरेको छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन भएको उद्धार अभियानका क्रममा भेटिएका उनीहरुलाई औषधोपचारसहित पालनपोषण गर्ने र आवश्यक मनोपरामर्श दिएर परिवारमा मिलन गराउने अभियान जारी रहेको आश्रमका अभियन्ता होमनाथ तिमिल्सिना बताउँछन्। उनका अनुसार पुस ७ गतेदेखि शुरु भएको अभियानको यही माघ १७ गते समापनसम्म ७५८ मध्ये २३५ लाई परिवारमा मिलन समेत गराइसकिएको छ।

यसअघि उद्धार गरिएका व्यक्तिसहित अहिले आश्रममा एक हजार ५२३ व्यक्तिले आश्रय पाइरहेका छन्।

000

विविध कारणले मानिसहरु सडकमा आइपुग्ने गरेका छन्। त्यसमध्ये पारिवारिक कारण पनि छ। कतिले सडकमा ल्याएर फ्याँकेका समेत भेटिएको आश्रमले जनाएको छ। त्यस्ता गतिविधिले मन भक्कानिने उल्लेख गर्दै एकजना सन्त आदर्श साहेब भन्छन्, 'मानव भएर मानवताका लागि अहिले जुटेनौँ भने कहिले जुट्ने?'

एक महिने सडक उद्धार अभियानमा सहभागी युवा अर्जुन भुसाल साँच्चै नै मानवताका हिसाबले मुलुक खोक्रो रहेको पाएको बताउँछन्। यत्रतत्र मानिस बाटोमा फ्याँकिएका र कयौँ दिन भोकै बसेका, मागेरसमेत खान नसक्ने अवस्थाका मानिस भेट्दा पीडाबोध महसुस गर्ने भुषाल भन्छन्, 'त्यो खोक्रो भएको देशलाई आश्रमले टाल्ने काम गरेको छ।'

विसं २०६९ देखि यसरी सडक उद्धार अभियान चलाइएको थियो। सडकमा रहेका असक्त, असहाय, बेवारिसे, मनोरोगीलगायतको सेवामा जुटेको आश्रमले अहिलेसम्म पाँच हजारभन्दा बढीलाई उद्धार गरी सेवा दिइसकेको छ। एक हजार ५०० बढीलाई परिवारमा मिलन गराइसकेको आश्रमले जनाएको छ।

बेवारिसहरूको घर पहिचान गरी भारत, बङ्गलादेशलगायत बाह्य मुलुकमा पुगेर परिवारिक पुनःमिलन गराइसकेको छ। 

000

सरकारले विसं २०७८ सम्म मुलुकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने लक्ष्य लिएको छ। त्यसलाई पूरा गर्न आश्रम एउटा सारथी बनेर उभिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो बताउँछन्। 

गायिका आनी छोइङ डोल्माले अभियानलाई सहयोग गर्दै आएकी छन्। 'आश्रम मानिसको मनमस्तिष्कमा करुणा जगाउन सफल छ, हामी सबैले साथ दिनुपर्छ,' उनले भनिन्।

प्रमुख संरक्षक गोविन्द टण्डनले दिएको नैतिक शिक्षाबाट सिकेर रामजी अधिकारीको सङ्कल्पबाट आश्रम स्थापना भएको हो। सन् २०८२ सालभित्र कोही पनि व्यक्ति बेवारिसे बनेर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य आश्रमले लिएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्