• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मानव सेवा आश्रमद्वारा एक महिनामा ७५८ सहयोगापेक्षीको उद्धार

64x64
रासस शनिबार, माघ १७, २०७७  २२:१३
1140x725

काठमाडौं- कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ स्थित सडकपेटीमा शरीरभर पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव। स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए। उनको आफ्नै शरीरले घाउ थिचिँदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो।

घाउमा किरा परिसकेको अवस्थाबाट उनलाई गत पुस २७ गते मानवसेवा आश्रमले उद्धार गर्‍यो। अरुणका शरीरका केही भाग नचल्ने अवस्थामा थिए। उनी मनोरोगीसमेत हुन्। 

आश्रमको रुपन्देही शाखाको संरक्षणमा राखेर उनको औषधोपचार जारी छ। शाखाकी सहसंयोजक टीकामाया थापा भन्छिन्, 'ल्याउँदा उहाँको अवस्था दयनीय थियो, अहिले धेरै सुधार भएको छ, आफैँ खाना खान थाल्नु भएको छ।'

उद्धारको क्रममा उनले कयौँ दिन भोकै भएको अनुभव सुनाइन्। उनलाई आश्रमले नै अरुणकुमार मानव भनेर नाम राखिदिएको हो।

000

पुसको दोस्रो साता सर्लाहीको हरिवन नगरपालिका–४ पटौना अर्को घटना भेटिएको थियो। त्यहाँबाट एकै परिवारका तीन भाइ मनोरोगीको उद्धार गरिएको थियो। उनबहादुर कार्कीले केही सिप नलागेपछि कान्छा छोरा रुद्रबहादुरलाई खोरमा थुनेर राख्नुपरेको थियो। उक्त परिवारमा जेठो र माहिलो छोरा पवन र हेमबहादुर पनि मनोरोगी छन्। 

उनबहादुर कयौँ प्रयास गर्दा पनि उनीहरुलाई पुरानै अवस्थामा फर्काउन नसकेर बाध्यताले खोरमा थुन्नुपरेको बताउँछन्। त्यो जानकारी पाएर पुसको दोस्रो साता मानवसेवा आश्रमले उद्धार गरेकोमा उनीहरुको अवस्था क्रमशः सुधार हुँदै गएको छ।

000

Ncell 2
Ncell 2
nimb
nimb

यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन्। एक महिनामा पीडामा परेका ७५८ व्यक्तिलाई आश्रमले उद्धार गरेको छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन भएको उद्धार अभियानका क्रममा भेटिएका उनीहरुलाई औषधोपचारसहित पालनपोषण गर्ने र आवश्यक मनोपरामर्श दिएर परिवारमा मिलन गराउने अभियान जारी रहेको आश्रमका अभियन्ता होमनाथ तिमिल्सिना बताउँछन्। उनका अनुसार पुस ७ गतेदेखि शुरु भएको अभियानको यही माघ १७ गते समापनसम्म ७५८ मध्ये २३५ लाई परिवारमा मिलन समेत गराइसकिएको छ।

यसअघि उद्धार गरिएका व्यक्तिसहित अहिले आश्रममा एक हजार ५२३ व्यक्तिले आश्रय पाइरहेका छन्।

000

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विविध कारणले मानिसहरु सडकमा आइपुग्ने गरेका छन्। त्यसमध्ये पारिवारिक कारण पनि छ। कतिले सडकमा ल्याएर फ्याँकेका समेत भेटिएको आश्रमले जनाएको छ। त्यस्ता गतिविधिले मन भक्कानिने उल्लेख गर्दै एकजना सन्त आदर्श साहेब भन्छन्, 'मानव भएर मानवताका लागि अहिले जुटेनौँ भने कहिले जुट्ने?'

एक महिने सडक उद्धार अभियानमा सहभागी युवा अर्जुन भुसाल साँच्चै नै मानवताका हिसाबले मुलुक खोक्रो रहेको पाएको बताउँछन्। यत्रतत्र मानिस बाटोमा फ्याँकिएका र कयौँ दिन भोकै बसेका, मागेरसमेत खान नसक्ने अवस्थाका मानिस भेट्दा पीडाबोध महसुस गर्ने भुषाल भन्छन्, 'त्यो खोक्रो भएको देशलाई आश्रमले टाल्ने काम गरेको छ।'

विसं २०६९ देखि यसरी सडक उद्धार अभियान चलाइएको थियो। सडकमा रहेका असक्त, असहाय, बेवारिसे, मनोरोगीलगायतको सेवामा जुटेको आश्रमले अहिलेसम्म पाँच हजारभन्दा बढीलाई उद्धार गरी सेवा दिइसकेको छ। एक हजार ५०० बढीलाई परिवारमा मिलन गराइसकेको आश्रमले जनाएको छ।

बेवारिसहरूको घर पहिचान गरी भारत, बङ्गलादेशलगायत बाह्य मुलुकमा पुगेर परिवारिक पुनःमिलन गराइसकेको छ। 

000

सरकारले विसं २०७८ सम्म मुलुकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने लक्ष्य लिएको छ। त्यसलाई पूरा गर्न आश्रम एउटा सारथी बनेर उभिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो बताउँछन्। 

गायिका आनी छोइङ डोल्माले अभियानलाई सहयोग गर्दै आएकी छन्। 'आश्रम मानिसको मनमस्तिष्कमा करुणा जगाउन सफल छ, हामी सबैले साथ दिनुपर्छ,' उनले भनिन्।

प्रमुख संरक्षक गोविन्द टण्डनले दिएको नैतिक शिक्षाबाट सिकेर रामजी अधिकारीको सङ्कल्पबाट आश्रम स्थापना भएको हो। सन् २०८२ सालभित्र कोही पनि व्यक्ति बेवारिसे बनेर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य आश्रमले लिएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
तिहार सुरु धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि वितरण गर्ने जनाएको छ  । शुक्रबार, कात्तिक २०, २०८३
झरीले काठमाडौंको जनजीवन प्रभावित वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ । शुक्रबार, कात्तिक १३, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? छालाको स्वास्थ्यमा प्रभाव पार्ने यी सबै कारणलाई खानपानले मात्र रोक्न नसके पनि पोषक तत्त्वयुक्त आहारले छालालाई स्वस्थ राख्न मद्दत गर्... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्