complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दिनदिनै नयाँ रेकर्ड बनिरहेको सेयर बजारको सुधार कहिलेसम्म?

64x64
नेपाल लाइभ शनिबार, माघ ३, २०७७  ०९:२७
1140x725

काठमाडौं- सेयर बजारले मंसिर ११ गतेदेखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको छ। लगानीकर्ताले अपेक्षा गरेभन्दा आक्रामक रुपमा सुधारिएको सेयर बजारले बुधबारसम्ममा 'अल टाइम हाई' २२८६ अंक कायम गरिसकेको छ। सेयर बजार बुलिस ट्रेण्डमा रहेको र अझै दुई वर्ष सुधारकै अवस्थामा रहने लगानीकर्ताको विश्लेषणले बजार आक्रामक रुपमा सुधार भइरहेको छ। 

बजार करेक्सन नभई आक्रामक रुपमा सुधार भइरहेकाले कुनै पनि बेलामा ठूलै अंकले घट्न सक्ने प्रावधिक विश्लेषक अरुण लामाको तर्क छ। बजार बुलिस ट्रेण्डमा रहेकाले लगानीकर्ताको मनोविज्ञान उच्च रहेको विश्लेषकहरु बताउछन्। बैंकिङ ब्याजदरलगायतका कुराहरुले बजारलाई अझै पनि राम्रो सपोर्ट गरेकाले बजार अझै केही समय सुधार भइरहेको बजार विश्लेषक अम्बिका प्रसाद पौडेलको विश्लेषण छ। 

बजारको साइकलअनुसार अझै तीन वर्षसम्म लगातार सुधार हुनुपर्ने देखिए पनि पछिल्लो समयको आक्रामक सुधारले यस्तो समय छोट्टिन सक्ने उनको तर्क छ। यदि बजारमा करेक्सन नभई सुधार भयो भने दीर्घकालीन अवधिसम्म टिक्नसक्ने अवस्था रहन्छ। सामान्यतया ५ सय अंकको सुधारमा २ सय अंकसम्मको करेक्सनलाई सामान्य रुपमा हेरिन्छ। तर एक वर्षको अवधिमा सेयर बजार एक हजार अंकभन्दा धेरैले सुधार भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्राविधिक रुपमा एकोहोरो सुधारलाई सकारात्मक मानिँदैन। यसले बजारमा कुनै पनि बेला एक्सिडेन्ट हुने संकेत गर्दछ। तर तीन वर्षदेखि लगातार गिरावट भएका कारण पछिल्लो समय आक्रामक रुपमा बजार बढिरहेको छ। बैंकिङ तरलता उच्च हुँदा ब्याजदर घटिरहेको छ। यसले प्रत्यक्ष रुपमा बजार सुधार हुन सपोर्ट गरिरहेको विश्लेषकहरु बताउछन्। अहिलेको बजार यस्तै गतिमा गइरहेमा तीन हजार अंकसम्म पुग्न सक्ने विश्लेषकहरु बताउछन्। 

यदि राष्ट्र बैंकले यसअघि जस्तै सेयर बजारमा जाने कर्जामा कडाइ नगरेसम्म बजार सुधार भइरहने विश्लेषकहरु बताउँछन्। राष्ट्र बैंकले पहिलो तीन महिनाको मौद्रिक समिक्षा गर्ने क्रममा बैंकिङ कर्जा सेयर बजारमा गइरहेको र यसलाई कडाइ गर्ने नीति लिएको थियो। यसले तत्कालीन अवस्थामा दोस्रो बजारमा गिरावट आएको थियो। तर राष्ट्र बैंकले पुनः सेयर बजारमा गएको कर्जालाई कडाइ नगर्ने भन्दै लगानीकर्तालाई आश्वान दिए पनि सुधार हुन थालेको थियो। अहिलेको बजारको सुधारलाई नियामक निकायको कडाइ गर्ने नीति नआउन्जेल सुधार हुने विश्लेषकहरु बताउछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बजार यति अंकसम्म पुग्न सक्छ भनेर कसैले पनि भन्न सक्दैन तर विश्लेषकहरुले विभिन्न सैद्धान्तिक आधारहरुलाई टेकेर विश्लेषण गरिरहेका हुन्छन्।

तत्कालका लागि बजारमा कुनै पनि खतरा नभए पनि यही गतिमा बजार सुधार भइरह्यो भने खतरा बढ्दै जाने विश्लेषकहरु बताउँछन्। अझै पनि केही कम्पनीको सेयर सुधार हुन बाँकी भएकाले बजार सुधार हुने ठाउ रहेको विश्लेषक पौडेलको तर्क छ। 

हिजोका दिनमा शिवम् सिमेन्ट तीन सय रुपैयाँ प्रिमियमा सेयर बिक्री गर्न खोज्दा बिक्न सकेको थिएन। तर अहिले यही कम्पनीको सेयर मूल्य १६ सयभन्दा माथि छ। जवकी शिवम् सिमेन्टले प्राथमिक सेयर निष्काशन गर्दा सार्वजनिक गरेका सूचक अहिले धेरै कमजोर छन्। हौसिएर कमजोर कम्पनीमा लगानी गर्नुभन्दा वित्तीय विवरण अवस्था हेरेर लगानी गर्नु सबैभन्दा धेरै बुद्धिमता हुने पौडेलको सुझाव छ। 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्