• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दुई सातामा २६ अर्ब रुपैयाँले बढ्यो निक्षेप, कर्जा विस्तार जम्मा १४ अर्ब 

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०७७  १०:५२
1140x725

काठमाडौं–मंसिर महिनाको १५ दिनमा वाणिज्य बैंकहरुमा २६ अर्ब रुपैयाँले निक्षेप बढेको छ। वैदेशिक रोजगारमा गएका नेपाली तथा युरोप अमेरिकामा बसेका नेपालीले पठाएको रेमिट्यान्सका कारण बैंक तथा वित्तीय संस्थामा पछिल्लो एक सातामै १९ अर्ब रुपैयाँले निक्षेप बढेको छ।

यसका साथै कोभिड–१९ का कारण बन्द रहेका उद्योग कलकारखाना तथा आर्थिक गतिविधि विस्तारै बढ्न थालेपछि वाणिज्य बैंकहरुमा निक्षेप थुप्रिएको हो। यस्तो सुधार गएका वर्षको सामान्य अवस्थाको भन्दा पनि बढी हो। 

मंसिर दोस्रो सातासम्ममा वाणिज्य बैंकको निक्षेप संकलन ३६ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। गत वर्षको यही अवधिमा ३५ खर्ब ५९ अर्ब रुपैयाँले बढेको हो। एक वर्षकै अवधिमा एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप बढेको नेपाल बैंकर्स संघले जनाएको छ।  

निक्षेपसँगै कर्जा विस्तार भने त्यति धेरै बढेको देखिदैन। मंसिरको दुइ साता अवधिमा कर्जा विस्तार १४ अर्ब रुपैयाँ मात्रै भएको छ। जबकि यही अवधिमा निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। 

मंसिर दोस्रो सातासम्ममा वाणिज्य बैंकहरुले ३० खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत वर्षको यही अवधिमा कर्जा विस्तार २९ खर्ब ६८ अर्ब रुपैयाँ थियो। एक वर्ष अवधिमा कर्जा विस्तार ९८ अर्ब रुपैयाँले बढेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस अवधिमा व्यापारीहरुले विदेशबाट सामान आयात गर्न थालेका छन्। ८–९ महिनासम्म रोकिएको आयात खुल्न थालेसँगै कर्जाको माग केही हदसम्म बढ्न थालेको छ। उद्योगहरुले कच्चा पदार्थको आयात बढाएका छन् भने व्यापारीहरुले नियमित रुपमा आयात गर्दै आएका सामान पनि भित्र्याइरहेका छन्। 
केही समयदेखि ओभरड्राफ्ट अत्याधिक बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकरण भट्टले जानकारी दिए।  तरलता थुप्रिन थालेपछि बैंकहरुको कर्जा अनियन्त्रित हुन थालेको राष्ट्र बैंकको ठहर छ। बैंकहरुले व्याजदर घटाएसँगै लगानीकर्ताको ध्यान शेयरमा केन्द्रित छ। यसै सिलसिलामा घुमाउरो बाटोबाट बैंकहरुको कर्जा शेयरमा गैरहेको छ। शेयर कर्जाको सीमा थोरै भएकाले लगानीकर्ताहरुले ओभर ड्राफ्टजस्ता अन्य बाटोमार्फत् शेयर बजारमा कर्जा पार्किङ भइरहेको हो। 

बैंकहरुको कर्जा कतै अनुत्पादनमुलक क्षेत्र वा तोकिएका क्षेत्रमा भन्दा बाहिर जाने हो कि भन्ने जोखिम बढेको भट्ट बताउछन्। यसका लागि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेर बजारबाट तरलता खिचिरहेको छ। केही समय अगाडि रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले पछिल्ला दिनमा निक्षेप संकलनको उपकरण प्रयोग गरिरहेको छ। यसले केही हदसम्म नियन्त्रण गरे पनि यो दीर्घकालिन समाधान होइन। 

कोभिड–१९ ले कर्जा रोकिनुका साथै निक्षेप पनि सुधार नहुने आँकलन गरिएको थियो। तर वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्समा सुधार भएको छ। कोभिड–१९ का कारण केही महिना तलब रोकिएको थियो। उक्त रकम रोजगारदाता संस्थाले विस्तारै भुक्तानी गर्दै गएकाले पनि पछिल्ला दिनमा रेमिट्यान्सको रकम बढिरहेको हो। जबकि गएका वर्षको तुलनामा वैदेशिक रोजगारमा जाने नयाँ कामदारको संख्या घटिरहेको छ। तत्काल यस्तो रकम बढे पनि केही समयपछि यसको वृद्धिदर खुम्चिने भट्टको विश्लेषण छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
सम्बन्धित सामग्री
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । आइतबार, चैत २२, २०८२
सेयर बजार ५ अंक बढ्यो आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पु... बिहीबार, चैत १९, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता... शुक्रबार, चैत १३, २०८२
ताजा समाचारसबै
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभामा संख्याकै आधारमा कुनै भेदभाव हुँदैन- सभामुख सोमबार, चैत २३, २०८२
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्