• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बियरको बोतलको सट्टा कार्टुनमा अन्त:शुल्क स्टिकर टाँस्ने सरकारको निर्णय

64x64
सविन मिश्र बुधबार, मंसिर १७, २०७७  १०:४०
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकरको भण्डारण रित्तिन लागेपछि बियरको बोतलको सट्टा कार्टुन (बाक्सा)मा स्टिकर टाँस्ने निर्णय गरेको छ। विभागले सबै कर कार्यालयलाई परिपत्र गर्दै ३३० मिलिलिटर क्षमताको बियरको बोतलको सट्टा कार्टुनको तल र माथि स्टिकर टाँस्ने गरी उत्पादकलाई स्टिकर उपलब्ध गराउन निर्देशन दिएको हो। 

विभाग स्रोतले नेपाल लाइभलाई उपलब्ध गराएको पत्रअनुसार अबदेखि ३३० मिलिलिटर क्षमताका बियरको बाक्साको माथिल्लो भागमा एउटा र तल्लो भागमा एउटा स्टिकर टाँस गरिनेछ। बियरको ७५० मिलिलिटरको बोतल र ५०० मिलिलिटरको क्यानमा भने यसअघि जस्तै प्रत्येक बोतलमा नै स्टिकर टाँसिनेछ। 

सरकारले ३ वर्षअघिबाट बियरको बोतलमा अन्त:शुल्कको स्टिकर टाँस्न थालेको थियो। त्यसअघि अन्य मदिराको बोतलमा स्टिकर टाँस गरिए पनि बियरमा भने कार्टुनमा मात्रै टाँसिएको थियो। सरकारले त्यतिबेला बियरको बोतलमा स्टिकर टाँस्ने निर्णय गर्दा उत्पादकहरूले सुरुमा विरोध गरे पनि पछि भने कार्यान्वयन गरेका थिए। 

आन्तरिक राजस्व विभागले पछिल्लोपटक सन् २०१६ मा इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीसँग अन्त:शुल्क स्टिकर खरिद गरेको थियो। यो स्टिकरको भण्डारण सकिने अवस्थामा पुगेको र नयाँ छपाइ पनि गर्न नसकिएका कारण बियरको बोतलको सट्टा कार्टुनमा स्टिकर टाँस्ने निर्णय भएको विभाग स्रोतले जानकारी दिएको छ। 

नेपालमा वार्सटाइनर, नमस्ते, गोर्खा, बाह्रसिंगेलगायतका ब्राण्डका बियर ३३० मिलिलिटरको सानो बोतलमा पनि बजारमा आउने गरेका छन्। यसरी आउने बियर एक कार्टुनमा २४ वटा हुन्छ। खुद्रा मूल्य १३० रूपैयाँदेखि १७५ रूपैयाँसम्म रहेका यस्ता बियरको एउटा बोतलमा लाग्ने अन्त:शुल्क स्टिकरको मूल्य करिब ५५ रूपैयाँ पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बियर उत्पादक कम्पनीहरूले आफूले उत्पादन गरेको कार्टुनको तल र माथि लगाउने गरी आन्तरिक राजस्व कार्यालयबाट स्टिकर किन्नेछन्। 'स्टिकर भण्डारण सकिन लागेको छ, अब सबै बोतलमा लगाउन दिन सक्ने अवस्था नभएकाले यस्तो निर्णय गरेका हौँ,' विभाग स्रोतले भन्यो, 'आन्तरिक राजस्व कार्यालयहरूले बियर उत्पादकले सही ढंगबाट स्टिकर प्रयोग गरे/नगरेको निरन्तर अनुगमन हुन्छ।' 

राजस्व चुहावटको जोखिम
सरकारले चार वर्षअघि बियर कम्पनीहरूबाट अन्त:शुल्क चुहावट भएको भन्दै त्यसलाई नियन्त्रणका लागि बियरको बाक्साको सट्टा बियरको बोलतमा स्टिकर टाँस्ने निर्णय गरेको थियो। अन्त:शुल्क कार्यान्वयनमा ल्याएदेखि नै बोतलमा स्टिकर टाँस्न खोजिए पनि सुरुमा व्यवसायीले त्यसो गर्न दिएका थिएनन्। 

अहिले समयमै स्टिकर छाप्न नसक्दा विभाग फेरि पुरानै बाटोमा फर्किएको छ। यसले राजस्व चुहावटको जोखिम बढाएको विभागकै निर्देशकहरू बताउँछन्। 'पहिले जे कारणले बियरको बोतलमा स्टिकर टाँसिएको थियो, अब पनि उस्तै समस्या नआउला भन्न सकिँदैन,' विभागका ती अधिकारीले भने। 

Xtrem
Xtrem

छपाइ प्रक्रिया अनिश्चित हुँदा दबाबमा विभाग
अन्त:शुल्क स्टिकर छपाइको प्रक्रिया अघि बढाउन खोजे पनि विभागलाई सफलता मिलेको छैन। गत वर्षबाट नै स्टिकर छपाइको प्रक्रिया अघि बढाउन खोजिएको भए पनि यो खरिद अहिलेसम्म किनारा लागेको छैन। अहिले पनि खरिद प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ, अब कहिले टुंगिन्छ यकिन छैन। 

विभागले तत्काल सबै किसिमका स्टिकर किन्न नसके पनि जनक शिक्षा सामग्री केन्द्रमा चुरोटका लागि चाहिने स्टिकर छपाइरहेको छ। तर रक्सीमा लगाउने स्टिकर छपाइका लागि भने केन्द्रको अहिलेको पूर्वाधार पर्याप्त नभएको विभाग स्रोतको भनाइ छ। रक्सीमा लगाउने स्टिकर मेसिनले बोतलमा टाँस्ने र त्यसको मसी नमेटिने तथा उप्काउन खोज्दा टुक्रा टुक्रामा च्यातिने हुनुपर्छ।

'एकातिर खरिद प्रक्रिया अन्याेलमा छ, अर्कोतिर भण्डारण सकिन लागिसक्यो,' विभागका ती निर्देशकले भने, 'कुन बाटो अघि बढ्ने यकिन छैन, अर्थ मन्त्रालयले केही निर्णय गर्ला।'
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्