• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

कोरियाको १० वर्षे बसाइ श्रमिकका गुनासा सुनेर बिताए ‘ईपियस छिङगु’ ले

64x64
शिव भुसाल आइतबार, असोज २५, २०७७  १२:३९
1140x725

 सिओल–ईपियस भाषा परीक्षा उत्तिर्ण गरी कोरिया आएका नेपालीको संख्या करिब ४० हजार छ। कोरिया रोजगारीका दौरान उनीहरुले भाषागत कमजोरी, कोरियाली कानुन, अपरिचित ठाउँमा एक्लै काम गर्नुपर्दा हुने होम सिक, स्वास्थ्यका समस्या, अप्ठेरो काम, रोजगारदाताको हेपाईलगायत थुप्रै समस्या तथा पीडा सामना गर्नु परिरहेको हुन्छ। नेपाल सरकारले यहाँका श्रमिकका समस्या सुन्नका लागि एक जना श्रम सहचारीको व्यवस्था त गरेको छ। तर एक जना श्रम सहचारी ४० हजार नेपाली श्रमिकको पहुँचमा पुग्न कठिन छ।

विविध समस्या झेलिरहेका नेपाली श्रमिकका लागि यहाँ आई लामो समय बसेका, कोरियाली भाषादेखि कानुनमा ज्ञान राख्ने केही नेपालीहरुले स्वयंसेवकका रुपमा काउन्सिलिङ तथा अन्य समस्या समाधानमा सहयोग गर्दै आईरहेका छन्।
यस्तै सहयोगी नेपालीमध्येको एउटा नाम हो अरुण श्रेष्ठ उर्फ  ‘ईपियस छिङगु’ ।

उनले आफ्नो कोरिया बसाइका १० वर्ष कोरियामा भाषाकै कमजोरीका  कारण अस्पतालदेखि हरेक क्षेत्रमा समस्या झेल्नु परेका नेपाली श्रमिकका लागि कोरियन भाषामा उनीहरुका समस्या सम्बन्धित ठाउँमा बुझाईदिने दोभाषेको काम समेत  गरिरहे। यसका अलावा कृषि क्षेत्रलगायत कम्पनीमा एक्लै काम गरिरहेका श्रमिकका हरेक समस्यालाई अनलाईन काउन्सिलिङ गरिरहे।  

ईपियस भाषा परीक्षा उत्तिर्ण गरी सन् २०१० मा कोरिया आएका श्रेष्ठ कोरियामा करिब १० वर्षे वैधानिक बसाई टुंग्याएर गत साता स्वदेश फर्किएका छन्।

उनको समाजसेवाकै कारण ‘ईपियस छिङगु’ नाम अहिले कोरियामा एउटा सेवकको नामको रुपमा परिचित बनेको छ।
उनले कोरिया बसाईका दौरान यहाँ कार्यरत नेपाली श्रमिकमा डिप्रेसन तथा मानसिक तनाव मुख्य समस्याको रुपमा देखिएको आफूले पाएको बताउँछन्।

कोरियामा कृषि क्षेत्रमा बिदा, तलब सुविधा, काम गर्ने समयलगायत थुप्रै समस्याहरु रहेको, सम्पूर्ण अधिकार रोजगारदातामा निहित रहेकाले यहाँका श्रमिकहरुले मानसिक तनाव झेल्नुपरिरहेको उनी बताउँछन्।

उनले कोरियामा हुने अधिकांश आत्महत्याका घटनामा रोजगारदातामा मात्र निहित श्रम कानुन भएको दाबी गर्छन् । काम गर्न नसके पनि सजिलै कम्पनी परिवर्तन गर्न नपाएर पीडित श्रमिकलाई आफूले सक्दो सहयोग गरेको उनी बताउँछन्।

काठमाण्डौ बौद्ध स्थायी निवासी उनी सन् २०१० मा कोरियामा कृषि क्षेत्रमा तरकारीमा खेती गर्ने फिनिल हाउसमा आएका हुन्। तर काम सुरु गरेको ४ दिनमै साहुले काम गर्न नसक्ने भन्दै कामबाट निकालिदिए। नेपालमा शिक्षण पेशा गरेका श्रेष्ठले काम छिटोछिटो गर्न नसकेको भन्दै कोरिया आएको ४ दिन मै कामबाट निकालिनुपरेको तितो अनुभव सुनाए। त्यसपछि साहुले रोजगार केन्द्रमा लगेर छाडिदिएको र त्यहाँबाट लाईभ स्टक कम्पनीमा  काममा लागेर निरन्तर सोही कम्पनीमा काम गरेको उनी सुनाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोरिया आईसकेपछि आफूले भोगेको पीडाले गर्दा  नयाँ आउने तथा समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्नुपर्छ भन्ने सोच पलाएको उनी सुनाउँछन्। सुरुमा ईपियस कोरिया नेपाल नामक फेसबुक पेज खोलेर ईपियससम्बन्धी सम्पूर्ण सूचनाहरु दिन सुरु गरेको र पछि श्रमिकका गुनासा आउन थालेपछि ती समस्या समाधानका लागि सम्बन्धित ठाउँमा पहल गर्न सुरु गरेको बताउँछन्।

धेरैका गुनासा सुन्दासुन्दै र उनीहरुका समस्या समाधानमा लाग्दालाग्दै धेरै ठाउँमा परिचय हुने गरेको र छिटो छिटो सेवा गर्न पाउँदा सबैको विश्वास जित्न पनि सहज भएको उनी सुनाउँछन्।

बिहान उठेदेखि कोरियाको कडा काम गरेर साँझ थकित भएर फर्किएपछि पनि नेपाली श्रमिकका गुनासा सुन्नु आफैंमा चुनौतीपूर्ण विषय भएको र त्यसलाई निरनतरता दिनु झन् कठिन विषय भएको उनी बताउँछन्। तर ईच्छाशक्ति भएमा जस्तोसुकै थकान र चुनौतीले पनि नछेक्ने उनको तर्क छ।

कोरियाको १० वर्षे रोजगारी अनुभवले आफूले अनुशासन, लगनशिलता र मिहिनेत महत्वपूर्ण भएको बुझेको बताउने उनी कोरिया आएका तथा आउने तयारीमा रहेका नेपालीलाई काम गर्दा दुर्घटना हुन सक्ने भएकाले होसियारी अपनाउन तथा आफ्नो स्वास्थ्यको ख्याल गर्न सल्लाह दिन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी स्वदेश फर्किसकेपछि पनि आफूले सञ्चालन गरिरहेको ‘ईपियस छिङगु’ नामक फेसबुक पेजमार्फत सबै सूचनाहरु सम्प्रेषण गर्ने र अनलाईनमार्फत् गुनासा सुन्ने तथा समस्या समाधानकालागि कोरियामा रहेका नेपाली संघ संस्थाहरुसँगको समन्वयमा पहल गर्ने बताए।

पेजका करीब ६० हजार फलोवर्स छन्। सोही पेजमा कोरियामा काम खोजिरहेकाहरुका लागि कामका अवसरदेखि हरेक सूचनाहरु राख्ने गरेका छन्।
 

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्