• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १०, २०८२ Sun, Feb 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चुलोचौकोमा सीमित महिला सिलाइ–कटाइबाट आत्मनिर्भर, भन्छन्– पेसा विभाजनको परम्परा तोडिनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०७५  ०४:०८
1140x725

डडेलधुरा– डडेलधुराको अमरगढी नगरपालिका–२ मा विगत ५ वर्षदेखि सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेको छिन्– खेमा थापा। यसबाट उनले घरखर्च तथा बचत हुनेगरी आम्दानी भइरहेको अनुभव सुनाइन्।

‘यो पेशामा लागेको पाँच वर्ष जति भयो।’, खेमाले भनिन्, ‘यसबाट राम्रै आम्दानी भइरको छ, घरखर्च चलिरहेको छ। अनि केही बचत पनि हुन्छ।’ महिलाहरुले घरमा घाँसदाउरा मात्रै काट्नुभन्दा सीप सिकेर आत्मनिर्भर हुनु उपयुक्त हुने उनको भनाइ छ।

उनी भन्छिन्, ‘अहिलेका महिलाले घरको चुलोचौको, घाँसदाउरा र मेलापातमा मात्रै सिमित नभई केही सीप सिकेर आफ्नो खुट्टामा उभिन सक्नुपर्छ।’ आफू सिलाइ पेशाबाट सन्तुष्ट रहेको बताउँदै उनले हातमा सीप भए अरुको भर पर्नु नपर्ने बताइन्। सिलाइ कटाइ व्यवसायबाट थापाले मासिक १५ देखि २० हजारसम्म कमाउने गरेको बताइन्।

‘मासिक रुपमा आम्दानी भएको पैसाले घर खर्च चलाउनुका साथै बालबच्चाहरुको विद्यालय लुगाफाटो खर्च पनि यसैबाटै जुटिरहेको छ।’, खेमाले भनिन्।

खेमालेजस्तै डडेलधुराका अन्य महिलाहरु पनि घरको चुलोचौको र भान्छामा मात्रै सीमित हुनुपर्छ र आयआर्जनको काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्केर आत्मनिर्भर हुनेतर्फ लागेका छन्। 8मा विद्यमान पेशा विभाजनको परम्परा तोड्दै धेरै महिला सिलाइ कटाइको काममा आवद्ध भइरहेका छन्।

पेशा छनोटसम्बन्धी 8मा विद्यमान परम्परागत सोचबाट बाहिर निस्कदै‌ डडेलधुराका महिलाहरूले अहिले सिलाइ कटाइलार्ई आकर्षक पेशा बनाएका हुन्। थोरै लगानीमा गुजारा चल्ने आम्दानी हुन थालेपछि महिलाहरु सिलाइ कटाइ व्यवसायतर्फ उन्मुख भएका छन्।

सिलाइ कटाइ पेशामा लागेका महिलाहरु यो कामबाट आफ्ना लागि र घर परिवारका लागि आवश्यक खर्च सजिलै जुटाउने गरेको बताउँछन्। यो व्यवसायबाट मासिक रुपमा करिब २५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनीहरुको भनाइ छ।

Ncell 2
Ncell 2

गायत्रीदेवी खड्का पनि अमरगढी नगरपालिका–५ तुफानडाँडामा सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेकी छिन्। उनी पनि विगत ७ वर्षेदेखि यहि पेशामा छिन्। सिलाइ कटाइबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै खड्काले भनिन्, ‘विगत ७ वर्षदेखि यो पेशामा आवद्ध छु। मासिक २५ हजारसम्म आम्दानी गरिरहेकी छु’।

काम गर्दै जाँदा सीप तथा क्षमता पनि बढ्दै गएको उनको अनुभव छ। ‘सीप जे कुराको सिक्दा पनि हुन्छ।’, खड्काले भनिन्, ‘अब पेशा विभाजनको परम्परा तोडिनुपर्छ।’

8मा रोजगारी नपाएर विदेशिने सोच बनाएकालाई आफ्नै घरआँगनमा स्वरोजगार तथा आत्मनिर्भर बन्न सफल यी महिलाहरु प्रेरणाको स्रोत बनेका छन्। विदेशमा गई दुःख गर्नुभन्दा सीप सिकेर स्वदेशमै कर्म गर्न नवदुर्गा गाउँपालिका–२ घर भई हाल डडेलधुरा सदरमुकाममा सिलाइ कटाइ गर्दै आइरहेकी पुष्पा भट्टको सुझाव छ। ‘विदेश जानुभन्दा त स्वदेशमै केही व्यवसाय गरेर बसे हुन्छ।’, उनले भनिन्, ‘आफ्नै देशमा सीप सिकेर काम गर्नु राम्रो हुन्छ।’

यो सफलता र आकर्षणले घरायसी कामकाज र चुलोचौकोमा सीमित महिलाका लागि सीप सिकेर आत्मनिर्भर र व्यवसायिक बन्न सकिन्छ भन्ने प्रेरणा दिइरहेको छ। त्यसो त 8मा अझै पेशा छनोटसम्बन्धी परम्परागत मान्यता विद्यमान छ। तर यसरी सबै वर्ग र समुदायका महिलाले सहजै कपडा सिलाउने काम गर्न थालेपछि 8मा क्रमशः परम्परागत सोच समेत भत्किन थालेको सामाजिक अगुवाहरु बताउँछन्। सिलाइ कटाइ पेशाले व्यवसायिक सफलता समेत हासिल गरेको छ। कतिपय महिलाले घर खर्च मात्र चलाएका छैनन्, राम्रो बचत समेत गरिरहेका छन्।

सिलाइ तालीममा महिला सहभागिता बढ्दाे

पछिल्ला वर्षहरुमा जिल्ला सदरमुकाममा थुपै्र महिलाहरु सिलाइ कटाइ तालीम लिइरहेका छन्। सदरमुकाममा सञ्चालनमा रहेका सिलाइ कटाइ प्रशिक्षण केन्द्रहरुमा धेरै महिलाहरु तालीम लिइरहेका भेटिन्छन्।

तीनै मध्येकी एक हुन्, अमरगढी नगरपालिका–२ चिम्रीकोट कि अलिशा तामाङ। उनले विगत एक महिनादेखि सलाइ कटाइ सिक्दै आएकी छन्। सीप सिके जहाँ गएर पनि जीवन चलाउन सकिने तामाङको बुझाइ छ। आफू आत्मनिर्भर हुन सीप सिकिरहेको उल्लेख गर्दै अलिशाले भनिन्, ‘सीप सिक्नु सबैभन्दा ठूलो कुरा हो। यदि हामीमा सीप छ भने खाली बस्नु पर्दैन। जुनसुकै ठाउँमा गएर पनि काम गर्न सकिन्छ।’

सीप सिके पुरुषको मात्रै भर नपरि महिलाहरुले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दै घरव्यवहार चलाउन सक्ने उनको बुझाइ छ।

डडेलधुराका शहरी क्षेत्रमा मात्र नभई अहिले ग्रामिण भेगका महिला पनि सिलाइ कटाइ पेशामा आकर्षित हुन थालेका छन्। सिलाइ पेशालाई मुख्य पेशा बनाएका कतिपय महिलाले अहिले व्यवसायीक सफलतासंगै व्यवसायी बनेर थप महिलालाई रोजगारी समेत दिएका छन्।

यसरी महिलाले आम्दानीको स्रोत पहिचान गरि सिलाइ कटाइलाई व्यवसायीक बनाउँदा बजारमा तयारी पोशाकको खपत केहि हदसम्म कम भएको छ, भने स्थानीय सीप र उत्पादनप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको छ।

यस्ता कार्यमा स्थानीय सरकारको पनि आँखा जानु जरुरी छ। महिलाहरुको क्षमता विकास तथा आफ्रनै खुट्टामा उभिने बनाउन पनि स्थानीय तहबाट आवश्यक नीति तथा कार्यक्रमहरु पारित गर्दै विभिन्न कार्यक्रमहरुतर्फ अग्रसर हुनु आवश्यक देखिन्छ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  ०४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?
विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ? आइतबार, फागुन १०, २०८२
विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा आइतबार, फागुन १०, २०८२
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र आइतबार, फागुन १०, २०८२
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का आइतबार, फागुन १०, २०८२
सुनसरीमा अस्थायी मतदान केन्द्र निर्धारण आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु शनिबार, फागुन ९, २०८२
रौतहटमा कर्फ्यु : ८:३० बजेपछि पुन कडाइ हुने आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्