• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स निर्माताहरू ऋण लिएर ब्याज र किस्ता तिर्दै

64x64
अरुण सापकोटा सोमबार, असोज १२, २०७७  १४:३७
1140x725

काठमाडौं- अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स निर्माताहरू थप ऋण लिएर ब्याज र किस्ता तिर्न थालेका छन्। कोभिड- १९ का कारण घर जग्गा तथा निर्माणको चरणमा रहेका तथा निर्माण भइसकेका व्यवसायीले पनि कर्जाको व्याज र किस्ता तिर्न नसक्ने अवस्थामा रहेको नेपाल घरजग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले बताए। 

व्यवसायीले साउन महिनामा मात्रै यस अगाडि लिएको कर्जाको व्याज र सावाको लागि थप ६९ करोड ५० लाख रुपैयाँ ऋण लिएका हुन्। कोभिडका कारण नयाँ व्यवसायिक कम्प्लेक्स तथा अपार्टमेन्ट नआएको अवस्थामा बैंकहरुको यस्तो क्षेत्रमा कर्जा थपिनु भनेको त्यो ब्याज र किस्ताका लागि लिइएको रकम भएको भेषराज लोहोनी बताउछन्। कोभिड अगाडि नै नयाँ अपार्टमेन्ट तथा व्यवसायीक कम्प्लेक्स आउन सकेको थिएन। कोभिडपछि झन् नयाँ योजना बनाउनै नसकिएको उनको भनाइ छ। 

साउन महिनामा अपार्टमेन्ट तथा व्यवसायिक कम्प्लेक्स निर्माणका लागि वाणिज्य बैंकहरुले १६ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। गत असार महिनामा यस्तो कर्जा १६ अर्ब १३ करोड रुपैयाँ थियो। यसले गर्दा वाणिज्य बैंकहरुको समग्र रियल इन्टेटमा कर्जा लगानी नै बढेको छ। 

केही वर्षदेखि सरकारले कित्ताकाट रोक्दा रियल इस्टेट कारोबार ठप्प जस्तै थियो। नयाँ नयाँ हाउजिङ तथा अपार्टमेन्टका योजना नहुँदा बैंकको नयाँ लगानी यस्ता क्षेत्रमा घटिरहेको छ। साउन एक महिनामा मात्रै रियल इस्टेट क्षेत्रमा एक खर्ब ६४ अर्ब रुपैयाँ लगानी रहेको छ। गत असार महिनामा एक खर्ब ६३ अर्ब रुपैयाँ लगानी थियो। 

एक करोड ५० लाख रुपैयाँ भन्दा तलका व्यक्तिगत आवासिय रियल इस्टेटमा भने ३.१ प्रतिशतले कर्जा घटेको छ। व्यक्तिगत घर जग्गा निर्माणका लागि गएको कर्जा भुक्तानी गर्ने क्रममा यस तर्फको पोर्टफेलियो घटेको हो। नयाँ कर्जाको माग नभएको तर पुराना ऋणीले कर्जा भुक्तानी गर्दा घटेको हो। साना प्रकृतिका आवासिय घर कर्जा साउन महिनासम्ममा ३९ अर्ब १२ करोड रुपैयाँ गएको छ। गत असारमा ४० अर्ब ३८ करोड रुपैयाँ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड- १९ का कारण मानिसहरुले ठुलो लागतका घर निर्माणका लागि आफ्नो योजना नै रोकेर बसेका छन्। तर घडेरी खरिद गर्नेको संख्या भने बढेको छ। साना साना प्लटिङ तथा जग्गाका लागि १.२ प्रतिशत कर्जा बढेको छ। त्यस्तै ५० लाख रुपैयाँभन्दा माथिको जग्गा कर्जा पनि घटेको छ। साना किसिममा प्लटिङमा लगानी थपिदै गए पनि ठूला ठूला रियल इस्टेट कर्जा भने जान सकेको छैन।

एक करोड ५० लाख रुपैयाँभन्दा माथिका आवासिय घर कर्जा भने घटेको छ। यो पनि नयाँ योजना नआउदा घटेको छ। संकटको समयमा ठूला ठूला योजना बनाउनेभन्दा साना साना किसिमका लगानी भने बढिरहेको छ। यसका लागि बैंकहरुले नयाँ नयाँ अफर पनि ल्याइरहेका छन्। 

ठूला कर्जा जान नसकेपछि बैंकहरु साना कर्जामा केन्द्रित भएका हुन्। राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार एक वर्षभन्दा लामो अवधिको व्यक्तिगत कर्जा लगानी गर्दा ब्याजदर निश्चित गर्नुपर्ने हुन्छ। उक्त निर्देशनअनुसार तत्कालका लागि ४ खर्ब १३ अर्ब रुपैयाँको व्यक्तिगत घर तथा जग्गा कर्जाको व्याजदर निश्चित गर्नु पर्ने हुन्छ। यस्तो लगानीको हिस्सा लगभग १२ प्रतिशत रहेको छ। 

Xtrem
Xtrem

सरकारले नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने आवास सुविधालाई कुण्ठित गर्नेगरी पोलिसी बनाउदा नयाँ आवासीय योजना नै आउन सकेको छैन। सरकारले कित्ताकाट खुला गरे सँगै नयाँ रियल आउन सक्ने बाटो खुलेको लोहनी बताउछन्। तर नेपालमा रियल इस्टेट क्षेत्रलाई सरकारले वेवास्ता गरेको उनले आरोप लगाए। अहिले व्यक्तिगत रुपमा मनपरी कारोबार भइरहेकाले यसलाई सरकारले नियमन गर्नुपर्ने उनको तर्क छ। 

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्