• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवको मुद्दा पुग्यो संवैधानिक इजलास, सहज छैन सुनुवाइ

64x64
नेपाल लाइभ बुधबार, असोज ७, २०७७  १८:४८
1140x725

काठमाडौं– वामदेव गौतमले लामो विवादपछि राष्ट्रियसभाको सांसदमा मनोनयनमा परेर सपथ मात्र के लिएका थिए, सर्वोच्च अदालतले बुधबार जारी गरेको आदेशले उनको मनोनयन नै संविधान अनुकुल भए/नभए भन्ने बारे प्रश्न उब्जिएको व्याख्या गरिदियो। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको नियुक्तिले गम्भीर संवैधानिक व्याख्याको प्रश्न खडा गरेको भन्दै तत्काल थप जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरिदियो।

बर्दिया १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वाेच्चको ढोका ढक्ढक्याएका थिए। गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्नु संविधान र लोकतन्त्र दुवैको विपरीत हुने उनीहरुको जिकीर पहिलो सुनुवाईमा सर्वोच्चले स्वीकार गरेको छ।

गौतमले सांसदको रुपमा सपथ लिइसकेकाले सर्वोच्चले भावी दिनमा अन्य जिम्मेवारीका लागि भने अयोग्य बनाएको छ। सर्वोच्चको यो आदेशसँगै गौतम अब मन्त्री बन्न र सांसदको रुपमा समिति वा अन्य जिम्मेवारीमा बस्न नपाउने भएका छन्। यो मुद्दामा अर्को सुनुवाई असोज १४ गते हुने सर्वोच्चले जनाएको छ। 

सर्वोच्चले गौतमको मुद्दालाई संवैधानिक इजलासमा पठाउने समेत आदेश गरेको छ। संवैधानिक इजलासमा करिब ४ सय थान मुद्दा भएकाले सहज रुपमा पालो आउने देखिँदैन। सभामुख अग्नि सापकोटादेखि क्यासिनोसम्मका ४ वर्ष पुराना मुद्दा संवैधानिक इजलासमा विचाराधीन छन्।

अख्तियारको स्टिङ अप्रेसन मुद्दा एक वर्षदेखि 'हेर्दाहेर्दै'मा छ। संवैधानिक व्याख्या चाहिने मुद्दाहरुको सुनुवाई गर्ने अधिकार संवैधानिक इजलासलाई मात्र हुने संवैधानिक व्यवस्था छ। संविधानले संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ न्यायाधीश रहने व्यवस्था गरेको छ। हाल यो इजलासका लागि १० जना न्यायाधीश छन्। संवैधानिक इजलासले संविधानको भावना र मर्मको व्याख्या गर्नेछ।  

nimb
nimb
Ncell 2
Ncell 2

‘वर्तमान संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक यस अदालतमा प्रस्तुत गरिएको छ,’ गौतमविरुद्धको मुद्दाको अन्तरिम आदेशमा भनिएको छ, ‘यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधातिक नीति एवम्  अन्तरिम आदेश माग गरिएको सन्दर्भमा हेर्दा प्रस्तुत रिट निवेदन सार्वजनिक हक र सरोकारको विषय भनी नेपालको संविधानको धारा १३३ को उपधारा (२) अन्तर्गत यस अदालतमा दर्ता हुन आएको देखिन्छ।’  

निवेदनमा वामदेव गौतम (विपक्षी नं. ५) लाई संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) अन्तर्गत राष्ट्रियसभाको सदस्य पदमा मनोनित गर्न मिल्ने हो वा होइन भन्नेबारेमा संविधानको धारा २, धारा ७४, धारा ७८ को उपधारा (४) समेतको व्याख्या सम्बन्धी प्रश्नहरु उठेको सर्वोच्चको आदेशमा उल्लेख  छ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले नेपालको संविधानको प्रस्तावना, धारा १ को उपधारा (२), धारा ३, धारा ५१ को उपधारा (१), धारा ६१ को उपधारा (४) तथा धारा ६६ को सही प्रयोग हुन सकेको छ वा छैन भन्ने विषयमा विभिन्न जिकिरहरु लिएकाले प्रधान न्यायाधीसमक्ष  संवैधानिक इजलासमा सुनुवाई गर्नुपर्ने आदेशमा भनिएको छ।

‘सार्वजनिक सरोकारको प्रस्तुत निवेदनमा नेपालको संविधानले अंगीकार गरेको बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थाको परिप्रेक्ष्यमा यी समस्त प्रावधानहरुको कसरी प्रयोग हुनुपर्ने हो,’ आदेशमा भनिएको छ, ‘के गर्दा संवैधानिक रुपमा स्थिर व्यवस्था कायम हुन सक्छ भन्ने विषयमा ‘गम्भीर संवैधानिक व्याख्या’ को प्रश्न उत्पन्न हुन आएको देखिन्छ।

असोज १४ गते दुवै पक्षको सुनुवाईमा हुने आदेशले गौतमको भविष्य निर्धारण हुने देखिन्छ। सर्वोच्चले अन्तरिम आदेश खारेज नगरेमा उनी सांसदको रुपमा मुद्दाको फैसला नभएसम्मका लागि अयोग्य हुनेछन्।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’
सम्बन्धित सामग्री
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्ता निर्णयले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ५० लाख नागरिक प्रभावित हुन सक्ने उ... आइतबार, वैशाख २०, २०८३
निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने उद्योग तथा व्यापार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिलाई आइतबारका लागि परामर्श बैठकमा आमन्त्रण गरिएको जनाइए... आइतबार, वैशाख २०, २०८३
सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रत... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने आइतबार, वैशाख २०, २०८३
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’ आइतबार, वैशाख २०, २०८३
निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने आइतबार, वैशाख २०, २०८३
सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्