• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मोबाइल बैंकिङ र एटिएममा बैंकहरूको मनपरी शुल्क

64x64
अरुण सापकोटा मंगलबार, साउन २७, २०७७  ०८:४१
1140x725

काठमाडौं-बैंकहरूले मोबाइल बैंकिङ तथा एटिएम सेवा दिएबापत् मनपरी शुल्क असुल्न थालेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएदेखि बैंकहरूले विभिन्न बहानामा शुल्क काटिएको म्यासेज पठाउन थालेका हुन्। कहिले मोबाइल बैंकिङ त कहिले एटिएम शुल्क तथा अन्य विविध शुल्कको नाममा ग्राहकसँग चर्को शुल्क असुलिरहेका छन्। 

बैंकले व्यक्तिको खाताबाट ५०० रूपैयाँ, १००० रूपैयाँ काटिएको भन्दै म्यासेज पठाउँदा सेवाग्राहीहरू आतंकित भइरहेका छन्। केही समयका लागि बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशुल्क हुने व्यवस्था मिलाए पनि अन्य समयमा मनलाग्दी शुल्क लिने गरेका छन्। 

त्यस्तै इन्टरनेट बैंकिङको वार्षिक शुल्क लिने बैंकहरूले कारोबारपिच्छे नै शुल्क लिने गरेकासमेत उदाहरण छन्। शून्य मौज्दात तथा एक रूपैयाँमै खाता खोल्न पाउने भन्दै खाता खोल्न लगाउने र कारोबार गर्दै गएपछि बिस्तारै विभिन्न शुल्कको बहानामा पैसा काट्ने गरेका हुन्। 

बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानीपछि अर्को राम्रो आम्दानीको स्रोत हो 'फि एण्ड कमिसन' बैंकिङ शुल्क तथा कमिसन। ब्याज आम्दानी घट्न थालेपछि बैंकहरू अन्य स्रोत खोज्न थालेका हुन्। 

साधारणतया एउटा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम अनिवार्य प्रयोग गर्छन्। यसका लागि बैंकपिच्छे नै फरक-फरक शूल्क लिने व्यवस्था छ। २७ वटा वाणिज्य बैंकमध्ये कसैको पनि शुल्कमा एकरूपता छैन। 

त्यहि एटिएम प्रयोग गर्दा एउटा बैंकले वार्षिक एक सय रूपैयाँ लिन्छ अर्को बैंकले ५०० रूपैयाँ लिन्छ। नबिल बैंकले एटिएम प्रयोग गर्दा वार्षिक ५०० रूपैयाँ लिन्छ। अर्को नेपाल बंगलादेश बैंकले तीन वर्षका लागि ५०० रूपैयाँ लिन्छ। सिभिल बैंकले वार्षिक ३०० रूपैयाँ लिने गरेको छ। 

सिभिल बैंकका ग्राहकले न्यूनतम मोबाइल बैंकिङ, एटिएम र इन्टरनेट बैंकिङको सुविधा लिए भने वार्षिक ५५० रूपैयाँ भुक्तानी गर्नु पर्छ। निक्षेपकर्ताले आफूसँग भएको पैसा बैंकमा लगेर राखेका हुन्छन्। त्यही निक्षेप परिचालन गरी नाफा कमाउने बैंकहरूले आफ्नोमा पैसा राख्नेसँगै विभिन्न बहानामा शुल्क लिने गरेका हुन्। 

सरकारले सामान्यभन्दा सामान्य कामका लागि पनि बैंक खाता खोल्न अनिवार्य गरिसकेको छ। सामाजिक सुरक्षा बापतको रकम भुक्तानी गर्नेदेखि लिएर धेरै क्षेत्रमा बैंकिङ प्रणाली जोडिसकेको छ। जस्ताे, ज्येष्ठ नागरिकले नेपाल सरकारले दिएको वृद्ध भत्ताका लागि बैंकमा खाता खोले। उनीहरूले मोबाइल बैंकिङ, इन्टरनेट बैंक तथा एटिएम प्रयोग गर्दा न्यूनतम ५०० रूपैयाँदेखि १५०० रूपैयाँसम्म भुक्तानी गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

'यस्तो अवस्थामा सरकारको डिजिटल बैंकिङको अवधारणा कसरी सफल हुन्छ?', एक बैंकका कर्मचारी भन्छन्। 

यस्तै विद्यार्थीले समेत बैंकमा खाता खोल्दा उसले खाईनखाई बचाएको पैसा बैंकलाई भुक्तानी गर्नुपर्छ। बैंकहरूको दोहोरो चरित्रका कारण ग्राहकहरू वैधानिकरूपमा लुटिनु परिरहेको उपभाेक्ता अधिकारकर्मीहरु बताउछन्। 

डिजिटल प्रविधिमा ग्राहकरुलाई आकर्षित गर्दै मानवीय जनशक्ति घटाउनु पर्नेमा हतोत्साहित गर्ने गरी बैंकहरूले विभिन्न बहानामा शुल्क उठाइरहेका छन्। डिजिटल बैंकिङका लागि बैंकहरूले सुरुमा केही लगानी गर्नुपर्छ। साथै त्यसका लागि नियमित रुपमा केही खर्च पनि लाग्छ। तर खर्च लाग्ने भन्दैमा ग्राहकहरूसँग मनलाग्दी पैसा लिनु जायज नभएकाे उपभाेक्ता अधिकारकर्मीहरुकाे भनाइ छ।

बैंकहरूले लिने शुल्कलाई बिस्तारै नियन्त्रण गर्दै लगिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए। बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दाको शुल्कलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बन्द गरिएको उनको तर्क छ। कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि यस्तो शुल्क नलिने व्यवस्था भए पनि यसलाई कहिल्यै पनि लिन नपाउन बनाउन सकिने उनको धारणा छ। 

Xtrem

Xtrem

एकै किसिमको सुविधाका लागि बैंकपिच्छे फरक-फरक शुल्क लाग्ने व्यवस्था नियन्त्रणका लागि पहल हुने उनले बताए। बैंकहरूले लिने यस्ता शुल्कमा राष्ट्र बैंकले केही पनि निर्देशन जारी गरेको छैन। तर यस्तैगरी मनपरी शुल्क लिने हो भने आवश्यक निर्देशन जारी गरिने उनले बताए।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्