• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

काेराेना नियन्त्रण नहुँदा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स २३०० डलर पुग्ने आँकलन

64x64
अरुण सापकोटा बुधबार, साउन २१, २०७७  १८:१२
1140x725

काठमाडौं- विश्वव्यापी रुपमा कोरोनाको नियन्त्रण हुन नसक्दा सुनको भाउ थप बढ्ने आँकलन गर्न थालिएको छ। एक सातादेखि सुनको भाउले नयाँनयाँ रकर्ड बनाइरहेको छ।

नयाँ रेकर्ड बन्ने क्रममा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔन्स २३ सय डलरसम्म पुग्ने आँकलन गर्न थालिएको विश्लेषक तेजरत्न शाक्यले बताए। उनले भने, 'सुन अझै बढ्ने देखियो पछिल्लो समय नयाँ अनुमान गर्न थालिएको छ। हिजो अस्तिसम्म प्रतिऔन्स २ हजार डलरसम्म पुग्छ भन्ने आँकलन गरिएकोमा अब २२/२३ सय डलरसम्म पुग्ने देखिन्छ।' यदि कोभिड नियन्त्रण भएमा भाउ धेरै नै घट्ने शाक्यको विश्लेषण छ। तर, नियन्त्रण हुने कुनै छाँटकाँट छैन।

विज्ञहरुका अनुसार बजार बढ्नुकाे प्रमुख कारण कोभिड १९ को प्रकोप हो। दोस्रोमा अन्तर्राष्ट्रिय मुद्रा कोषले ब्याजदर घटाएर हो। ब्याजदर घटाउँदा लगानीकर्ताले बैंकबाट पैसा झिकेर सुनमा लगानी गर्न थालेका हुन्। तेस्रो कारण यस वर्ष सुनको उत्पादन नै घटेको छ। कोभिडका कारण सुनका खानीहरु सञ्चालन हुन सकेनन्।

उत्पादन कम हुने बित्तिकै सप्लाइ पनि धेरै कम भयो। माग र आपूर्तिको सन्तुलनका आधारमा सुनको भाउतय हुने भएकाले एकातिर उत्पादन नहुने अर्कोतर्फ लगानीकर्ताहरु सुनमा मात्रै केन्द्रित हुँदा स्वभाविक रुपमा बढ्ने विश्लेषकहरु बताउँछन्। पछिल्लो कारण चीन र अमेरिका बीचको द्वन्द्वले गर्दा पनि हो। द्वन्द्वले गर्दा वाणिज्य दूतावास नै बन्द गर्नुपर्ने स्थिति आयो।

अष्ट्रेलिया, जर्मनीलगायतका देशहरुसँग पनि चीनको सम्बन्ध चिसिदै गएको छ। अर्कोतर्फ कोरोनाको कहरले चीनमा आर्थिक मन्दी ल्याइसकेको छ। जसले गर्दा मूल्य वृद्धि आकासी सकेको छ। यिनै कारणले लगानीकर्ताको पहिलो रोजाइमा सुन पर्न गएको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने बित्तिकै नेपालको स्थानीय बजारमा पनि बढिरहेको छ। नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण चालु आर्थिक वर्षको बजेटले प्रति १० ग्राम २ हजार रुपैयाँ थप कर तिर्नु पर्‍याे। सुन खरिद कर्ताले एक तोला सुन खरिद गर्दा राज्यलाई १० हजार रुपैयाँ कर तिर्नु पर्छ। आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार रुपैयाँ नाघेकाे छ।

विश्वकै अर्थतन्त्र कमजोर हुँदै गर्दा सुनले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको हो। अन्तर्राष्ट्रिय बजारमा विगत ५ महिनाको अवधिमा सुनको भाउ प्रतिऔन्स ५ सय डरले बढिसकेको छ।

संकटको समयमा लगानीकर्ताको मनोविज्ञान 'सुन कहिले पनि नुन हुँदैन' भन्ने मान्यता रहेको हुन्छ। सुन चाँदीको बजारमा सेयर बजार जस्तो धेरै उतारचढाव नहुने विश्लेषकहरु बताउँछन्। बढ्न थालेपछि उचाइमा पुग्ने र केहि करेक्सनपछि मात्रै घट्ने प्रवृत्तिले गर्दा यसको मूल्य अझै उचाइमा पुग्ने विश्लेषण गरिएको हो।

Xtrem
Xtrem

बैंकहरुले नोट निष्काशनका क्रममा बण्ड डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनलाई बढी प्राथमिकता दिँदा पनि सुनको माग बढेको सुनचाँदी व्यवसायी महांसघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्यले बताए। संसारका अधिकांश केन्द्रीय बैंकहरु नोट निष्काशन गर्दा आवश्यक पर्ने डिपोजिटको रुपमा सुनका साथै बण्ड तथा विदेशी मुद्राहरु राख्थे।

बासेल-३ ले बैंकहरुलाई नोट निष्काशनका लागि आवस्यक पर्ने डिपोजिटको रुपमा डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनजस्ता ठोस बस्तुमा ध्यान दिनुपर्ने मान्यता राखेको छ।

यस नीतिअनुसार सन् २०२२ सम्ममा केन्द्रीय बैंकहरुले सुनजस्ता भौतिक डिपोजिटलाई अनिवार्य रुपमा राख्नु पर्नेछ। त्यसैले गर्दा पछिल्लो समय सुनको नयाँ खरिदकर्ताको रुपमा केन्द्रीय बैंकहरु अगाडि छन्। उनिहरु वर्षेनी सुनको मौज्दात बढाउने पक्षमा छन्। गत वर्षमात्रै केन्द्रीय बैंकहरुले ६५० टनभन्दा धेरै सुन खरिद गरेका थिए। आगामी दिनमा यो क्रम अझै बढ्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्