• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राष्ट्रिय पुस्तकालय जमलमै बनाउन पुस्तकालय संघका संस्थापक अध्यक्षको अपिल

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  २२:२८
1140x725
राष्ट्रिय पुस्तकालयको डिजाइन।

काठमाडौं- नेपाल पुस्तकालय संघका संस्थापक अध्यक्ष मुरारीविनोद पोखरेलले राष्ट्रिय पुस्तकालय भवन जमलमै बनाउन माग गरेका छन्। संस्थापक अध्यक्ष पोखरेलले बिहीबार एक अपिल जारी गर्दै यस्तो माग अघि सारेका हुन्। 

सरकारले पुस्तकालयलाई प्राथमिकता नदिएको आफ्नै निर्णयबाट सरकार पछि हटेको भन्दै उनले रोषसमेत प्रकट गरेका छन्।  उनले जारी गरेको विज्ञप्तिमा जमलमा नै किन पुस्तकालय भवन उपयुक्त छ भनेर भनिएको समेत दाबी गरेका छन्।

‘पुनः निर्माण प्राधिकरणलाई अहिले किन बोल्न लगाइयो? यदि योजनै थियो भने त्रिपुरेश्वरदेखि राजदरबारसम्मकै जग्गाहरु अधिग्रहण भएर पुरै टुडीखेल बन्न लागेको अवस्था यो हो? हो भने २०७५ साल असोज २८ गतेको अघिल्लो निर्णय हुँदा नै त्यो संस्था बोल्न सक्दैन थियो र? २०७७ श्रावण ६ गतेको मन्त्रिपरिषद्को निर्णय पछी यस्तो कुरा किन आयो?,' उनले प्रश्न गरेका छन्। 

यो पनि पढ्नुहोस्

पुस्तकालय प्रेमीका लागि मंगलबार कसरी बन्यो ‘कालो दिन’?बुधबार, साउन ७, २०७७

सरकारले २०७५  असोज २८ मा जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउने निणर्य गरेपनि यही साउन ५ गतेको मन्त्रिपरिषदको निर्णयले पुस्तकालय भवन तत्कालका लागि रोक्ने निर्णय गरेको छ। 

याे पनि:
जमलस्थित ८ रोपनी जग्गामा बन्ला त राष्ट्रिय पुस्तकालय?
जमलमा राष्ट्रिय पुस्तकालय तत्काल नबन्ने
जमलमै राष्ट्रिय पुस्तकालय किन?


यस्तो छ संस्थापक अध्यक्ष पोखरेलले जारी गरेको अपिल
नेपाल राष्ट्रिय पुस्तकालय जमलमै उपयुक्त 
कुनै पनि देशको राष्ट्रिय पुस्तकालय भनेको त्यस देशको सबभन्दा माथिल्लो तहको ९ब्उभह० पुस्तकालय हो। यसको स्थापना र सञ्चालन सरकारले गरेको हुन्छ।यसले देशको धर्म, दर्शन, समाज, संस्कृति, कला, भाषा, साहित्य, ज्ञान, विज्ञान, प्रविधि, इतिहास, भूगोल जस्ता सम्पूर्ण विधाहरूको ज्ञानको धरोहरका रूपमा काम गरिरहेको हुन्छ।यो राष्ट्रको अमूल्य धार्मिक, सांस्कृतिक तथा बौद्धिक सम्पदाको महत्वपूर्ण धरोहर हो।

संसारका हरेक देशमा कम्तीमा एउटा राष्ट्रिय पुस्तकालय हुन्छ।अझ ठूला ठूला र विकसित देशहरूमा त एउटा मुख्य राष्ट्रिय पुस्तकालयका अतिरिक्त विविध विषयका समेत विशाल विधागत राष्ट्रिय पुस्तकालयहरू हुन्छन्। जस्तोस् अमेरिकामा संसारको सबभन्दा ठूलो अमेरिकी राष्ट्रिय संसद पुस्तकालयका साथै कृषि, शिक्षा, यातायात र चिकित्साशास्त्रमा समेत बेग्लाबेग्लै राष्ट्रिय पुस्तकालयहरू छन्।त्यस्तै जर्मनीमा पनि मुख्य राष्ट्रिय पुस्तकालयका अतिरिक्त अर्थशास्त्र, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि आदि विषयहरूका छुट्टाछुट्टै राष्ट्रिय पुस्तकालयहरू छन्।दक्षिण कोरियामा समेत तीनवटा राष्ट्रिय पुस्तकालयहरु छन्। त्यहाँ मुख्य राष्ट्रिय पुस्तकालय बाहेक राष्ट्रिय डिजिटल पुस्तकालय र बालबालिका तथा युवा प्रौढहरूका लागि छुट्टै राष्ट्रिय पुस्तकालय छ। 

यो पनि पढ्नुहोस्

राष्ट्रिय पुस्तकालय भवन बन्न नदिने अर्को खेल, प्रस्तावित जग्गामा त्रि-चन्द्र कलेज सार्ने प्राधिकरणको गुरुयोजनाबिहीबार, साउन १५, २०७७

हरेक देशको राष्ट्रिय पुस्तकालय उक्त देशको राजधानी वा मुख्य सहरको बीचमा अवस्थित हुन्छ।बढीभन्दा बढी मानिसहरू त्यहाँ सजिलै पुग्न सकून् र त्यहाँका स्रोत, साधन र सेवाहरूको बढीभन्दा बढी मानिसले प्रयोग गर्न सकून् भन्ने दृष्टिले राजधानी वा सहरको केन्द्रमा यसको स्थापना गर्ने गरिएको हो।हरेक राष्ट्रिय पुस्तकालयको आफ्नै छुट्टै पहिचान र अस्थित्व भएको भवन हुन्छ।अरूको त के कुरा हाम्रै दक्षिण एसियाको सबभन्दा कान्छो वा नयाँ देश‘ बङ्गलादेशको समेत आफ्नै छुट्टै भवन भएको राष्ट्रिय पुस्तकालय छ।जुन  देशको स्थापना नै सन् १९७३ मात्र भएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

हाम्रो देशमा २०१३ सालमा तत्कालीन सिंहदरबारको सिक्री ढोकामा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालय वि।सं। २०१८ सालदेखि २०७२ सालको विनाशकारी भूकम्प आउनुभन्दा अगाडिसम्म पुलचोकस्थित हरिहरभवनको पहिलो तलाको दक्षिणी लङमा कोचिएर राखिएको थियो।उक्त भूकम्पले सो भवन तहसनहस गरेपछि पुस्तकालयका करिब १ लाख ५० हजार महत्वपूर्ण सङ्कलनहरू ५००० बोरामा ज्ञानेश्वरस्थित महेन्द्रभवन माध्यमिक विद्यालयका दुईवटा कोठामा तथा केही सानोठिमीमा कोचेर राखिएको छ।महत्वपूर्ण पुस्तक तथा सयौं वर्ष पुराना, दुर्लभ ग्रन्थहरूमा समेत कीरा परी नोक्सान हुन थालेपछि पुस्तकालयको भवन निर्माण गर्नका लागि सबैलाई पायक पर्ने स्थानको खोजी गर्दै जाँदा जमलको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै नामको जग्गा राष्ट्रिय पुस्तकालयका लागि आफ्नो छुट्टै पहिचान र अस्थित्व भएको कलात्मक भवन जमलमा निर्माण गर्नका लागि नेपाल सरकारको मन्त्री परिषद्को बैठकले मिति २०७५ साल असोज २८ गते निर्णय गरेको हो। 

यो पनि पढ्नुहोस्

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा जमलमै राष्ट्रिय पुस्तकालय बनाउन मागबिहीबार, साउन १५, २०७७

राष्ट्रिय पुस्तकालय किन?
१    देशको सान, मान, कला, संस्कृति कायम गरि विदेशका राष्ट्राध्यक्ष लगायत पाहुना आउँदा स्वागत गर्ने उत्कृस्ट निकाय भएकोले, 
२    नेपाल र नेपालको बारेमा नेपालिले वा जोसुकैले स्वदेशमा वा बिदेशमा जहाँ सुकै प्रकाशनरनिर्माण भए गरेका सामाग्रीहरु संकलन गरि सो को उपयोग तथा भावी सन्ततिको लागि संरक्षण गर्न पर्ने भएकोले,
३.    नेपालमा प्रकाशित लगायत इ(सामग्रीहरुको वार्षिक सूची बनाएर प्रचार प्रसार गर्नु पर्ने भएकोले,
४.    सातै प्रदेशका कला संस्कृतिको जगेर्ना र संरक्षण गर्नु पर्ने भएकोले,
५.    स्वदेशी तथा विदेशी पाठकहरूलाई नेपालका बारेमा आवश्यक सूचना प्रदान गर्न सबका लागि पायकपर्ने, सुगम र सुविधायुक्त स्थान आवश्यक भएकोले,

राष्ट्रिय पुस्तकालय कस्तो स्थानमा हुनुपर्छ ?
६.    देशभरका जनमानसको आवागमन हुने केन्द्रीय स्थल
७. राजधानीको केन्द्र बिन्दु
८    अध्ययन अध्यापनको बाहुल्य रहेको स्थान वरपर
९    आवागमनको सुगमता भएको स्थान

जमल किन उपयुक्त थलो हो ?
१    जमल राजधानीको मुटुमा रहेकोले,
२    जमल जनमानसको बढीघनत्व हुने स्थानमा परेकोले,
३    राजदरवार रानीपोखरी घन्टाघर टुंडीखेल लगायतका स्थानको विवरण बिदेशी रास्ट्राध्यक्ष, सरकार प्रमुख एवं विशिस्ट आगन्तुकहरुलाई दिन माथिको तलाबाट सजिलै सकिने भएकोले,
४    सुगम आवागमन स्थलमा रहेकोले,
५    धेरै मानिसहरुले सजिलै यस पुस्तकालयको उपयोग गर्न पाएक पर्ने ठाँउ भएकोले,

नेपाल सरकार पुस्तकालयलाई किन प्राथमिकता दिइरहेको छैन ? 
१    सरकारले इतिहाँस बिर्सेकोले क्ष् तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य चीन जाँदा कोलकातामा रहेको भारतीय राष्ट्रिय पुस्तकालय अवलोकन गरेर फर्के पछि यसको महत्व देखेर २०१३ सालमा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना भएको भएपनि वर्तमान सरकारले नेपाल राष्ट्रिय पुस्तकालयको विश्वब्यापी महत्वलाई महशुस गर्न नसकेकोले,
२    शिक्षा, स्वास्थ्य जस्ता आधारभूत निकायहरुलाई जिम्मेवारीपूर्वक नलिने गरेकोले,
३    सरकारको दृष्टिमा पुस्तकालय विधा त अझै ओझेलमा परेकोले,
४    नेपालमा आजसम्म पनि सरकारी स्तरमा पुस्तकालयको विकास नहुँदा ६४ वर्ष पुगेको राष्ट्रिय पुस्तकालयले उपयुक्त पायकपर्ने ठाउँमा भवन निर्माण गर्न नपाउँदा प्रभावकारी सेवा दिन नसक्ता सर्वसाधारण जनताको त के कुरा यहाँका बुद्धिजीवी तथा सम्बन्धित निकायका अधिकारीहरूलाई समेत राष्ट्रिय पुस्तकालयको समाज र देशमा कति महत्त्व र मर्यादा हुन्छ भन्ने ज्ञानको कमी भएकाले,
५    जसरी त्रिभुवन विश्वविद्यालयलाई आफ्नो भवनहरूको निर्माण, विकास र विस्तार गर्न जग्गाको आवश्यकता पर्छ त्यसरी नै राष्ट्रिय पुस्तकालयलाई आफ्नो छुट्टै पहिचानसहितको भवनको निर्माण गर्न पायकपर्ने र सुगम स्थानमा सरकारले जग्गा दिनुपर्छ भन्ने दायित्वबोध नभएकाले,

२०७५साल असोज २८ गतेको निर्णयबाट किन पछि हटिरहेको छ सरकार ?
१    पुनः निर्माण प्राधिकरणलाई अहिले किन बोल्न लगाइयोरु यदी योजनै थियो भने त्रिपुरेश्वरदेखि राजदरबारसम्मकै जग्गाहरु अधिग्रहण भएर पुरै टुडीखेल बन्न लागेको अवस्था यो हो रु हो भने २०७५ साल असोज २८ गतेको अघिल्लो निर्णय हुँदा नै त्यो संस्था बोल्न सक्दैन थियो र रु २०७७ श्रावण ६ गतेको मन्त्रिपरिषद्को निर्णय पछी यस्तो कुरा किन आयो रु
२    आ।व। २०७७(७८ को बजेट बक्तब्यबाट रकम बिनियोजन भइ काठमाडौं महानगरपालिकाबाट नक्शा भवन निर्माणका लागि नक्सा पाससमेत भइसकेको, नक्सापास बापतको लाग्ने दस्तुर करिव ४० लाख समेत तिरिसकेको, हाल सम्म करिब २ करोड खर्च भइ सकेको, निर्माणको लागि त्यहा रहेका पुराना भवन तथा खण्डहरहरु पन्छाउंदै सरकारकै स्वीकृतिमा बोलपत्र प्रकाशन हुनै लागेको अवस्थामा यस्तो निर्णय किन भयो रु 
४    के सरकार निरीह बन्ने संस्था होरु निर्माण गर्ने निर्णय गर्ने, पुनः स्थगन गर्ने  रु
५    पहिलेको यहि सरकारको निर्णय अहिले काट्न मन्त्रिपरिषद्लाई अलिकति पनि लाज किन भएन रु
५    नेपाल राष्ट्रिय पुस्तकालय जमलमा बन्दा कुन ठूलो भूकम्प देशमा पर्ने होरु आकाशै खस्न लागेको होरु जवकी २० औं वर्षदेखि त्यो जमिन उपयुक्त तवरले सदुपयोग भइरहेको थिएन रु
६    २०७७ साल साउन १३ गतेको सेतोपाटीको संवाददाताको लेख अनुसार बृहत् टुँडिखेल पार्कको योजना गर्ने पुनर्निर्माण प्राधिकरणले उक्त योजना कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख प्राध्यापकहरू र विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँग विभिन्न चरणको छलफल गरेको थियो रे, तर जसको नाउँको जग्गा हो मन्त्रालय जस्तो त्यस संस्थासँग एक वचन पनि नसोधी कति ठाडो, अनैतिक र निर्लज्ज निर्णय गरेको ?

जमलको सो क्षेत्र देशलाई चाहिएकै हो, त्यो नभए राष्ट्र नै रोकिन्छ भने -
१ . भृकुटीमण्डप क्षेत्र भित्र रहने गरी करिब १० रोपनी जग्गा नेपाल राष्ट्रिय पुस्तकालयलाई दिइयोस्।
अथवा 
२.    कोटेश्वर तीनकुनेस्थित खाली रहेको जग्गा नेपाल राष्ट्रिय पुस्तकालयका लागि दिइयोस्।
अथवा
३.    हरिहर भवन स्थित पहिले राष्ट्रिय पुस्तकालय रहेको सामान्य प्रशासन मन्त्रालय रहेको पुरै क्षेत्रफल राष्ट्रिय पुस्तकालयलाई दिइयोस्।

अन्त्यमा,
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ श्रावण ६ गतेको निर्णय ‘भवन निर्माण गर्न स्वीकृति प्रदान गरिएकोमा अर्को निर्णय नभएसम्म उक्त भवन निर्माणको काम नगर्ने नगराउने भन्ने बुंदा खारेज गरि २०७५ साल असोज २८ गतेको निर्णय नै कार्यान्वयन गर्ने निर्णय हुन नेपाल पुस्तकालय संघका पूर्व अध्यक्षहरु एवं बर्तमान अध्यक्षबाट नेपाल सरकार मन्त्रिपरिषद् समक्ष यो अपिल गरेका छौं।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  २२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो आइतबार, वैशाख २७, २०८३
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन आइतबार, वैशाख २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आइतबार, वैशाख २७, २०८३
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्