• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चीनमा देखिएको स्वाइन फ्लू फैलने जोखिम कति?

64x64
नेपाल लाइभ शनिबार, असार २०, २०७७  १७:३२
1140x725

एजेन्सी- चीनमा अहिले नयाँ किसिमको एच१एन१ स्वाइन फ्लू भाइरसको संक्रमण फैलिरहेको छ। एक नयाँ अध्ययनका अनुसार सुँगुर फार्ममा कार्यरत विभिन्न कर्मचारीहरूमा यो भाइरस देखिएको हो। कोरोना महामारी चलिरहँदा यस्तै प्रकारको संक्रामक अर्को महामारीलाई नियन्त्रण गर्नका लागि सुरूदेखि नै लाग्नुपर्ने वैज्ञानिकहरू बताउँछन्।

एच१एन१ भाइरस एक व्यक्तिदेखि अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। सन् २००९ मा यही भाइरसले करिब २ लाख ८५ हजार मानिसको ज्यान लिएको थियो भने यो संक्रमण लागिसकेपछि बिस्तारै सिजनल फ्लूको जस्तो लक्षण देखाउन थालेको थियो। 

यस्तो नयाँ प्रकृतिको भाइरसलाई जी४ इए एच१एन१ को नाम दिइएको छ। यस्तो किसिमको भाइरस सन् २०१६ देखि नै चीनका विभिन्न सुँगुर फार्महरूमा सामान्यजस्तै भइसकेको छ। तर स्वास्थ्य विज्ञ भने यसले जुनबेला पनि आफ्नो स्वरूप परिवर्तन गर्न सक्ने कुरामा सजग हुन सुझाउँछन्।

‘जी४ भाइरसहरूले सुरूमा जुनसुकै लक्षणहरू पनि देखाउन सक्छन्‚ जसले महामारीको रूप लिन धेरै समय लगाउँदैनन्।’ सुँगुरको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उक्त अध्ययनमा भनिएको छ‚ ‘त्यस्ता सुँगुर फार्म र त्यहाँ नजिक रहेका मानिसको व्यवस्थापन छिटै नै गरिनुपर्दछ।’

नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित एक अध्ययनमा सन् २०११ देखि २०१८ सम्म चीनका १० प्रान्तमा भएका सुँगुरमा निगरानी गरी यसबारे उल्लेख गरिएको थियो। अध्ययनका पछिल्ला ३ वर्षमा अनुसन्धानकर्ताहरूले सुँगुर फार्ममा काम गर्ने कामदार र फार्मवरिपरीका मानिसको ३ सय ३८ वटा ब्लड स्याम्पल संकलन गरेका थिए।

उक्त अध्ययनका अनुसार कूल कामदारमध्ये १०.४ प्रतिशत र ४.४ प्रतिशत अन्य व्यक्तिमा जी४ इए एच१एन१ को एन्टिबडी पोजेटिभ देखिएको थियो। ‘जोखिमको आंकलन गर्नु विज्ञानको काम होइन। तर विज्ञानले यस्ताकिसिमका भाइरसबाट हुनसक्ने सम्भावित असरको बारेमा सल्लाह भने दिन सक्छ’ बेलायतको एनिमल एन्ड प्लान्ट हेल्थ एजेन्सीस्थित भाइरोलोजी डिपार्टमेन्ट प्रमुख डाक्टर इयान एच ब्राउनले भने।

‘भाइरसले आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहने भएकाले कोभिड १९ को जस्तै यसले पनि आक्रामक स्वरूप लिनसक्छ’ नोभेल कोरोना भाइरसलाई इङ्गित गर्दै डा ब्राउनले भने। यो अध्ययन गत डिसेम्बरमा कोभिडको संक्रमण फैलिएसँगै यो अध्ययनलाई रिभ्युका लागि पठाइएको थियो।

नेसनल ताइवान युनिभर्सिटी अस्पतालस्थित डिभिजन अफ पेडियाट्रिक इन्फेक्सियस डिजिजका निर्देशक लि-मिन हुवाङ भन्छन्‚ ‘यो धेरै नै महत्वपूर्ण अध्ययन हो। यसअनुसार भन्दा यो भाइरसले जटिल अवस्था पनि सिर्जना गर्न सक्छ। मानवबाट मानवमा सर्ने किसिमका हरेक भाइरसँग हामी सजग र सचेत हुन जरूरी छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता किसिमका जि४ भाइरसहरूबाट सन् २०१४ देखि श्वासप्रश्वासमा पनि समस्या देखिन थालेको उक्त अध्ययनले बताएको छ। हाल प्राप्त तथ्यांकअनुसार यो भाइरसले विशेषगरी चिनियाँ सुँगुर फार्महरूमा क्रमिक रूपमा झन् समस्या सिर्जना गरिरहेको छ।

यसले आपतकालीन त्रास नल्याएपनि यसको नियन्त्रण गर्न हामीले सन् २००९ मा जस्तो तयारी गरेका थियौं त्यसैगरी तयारी गर्नुपर्ने अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फौसी बताउँछन्।

Individuals have societal responsibility to end the outbreak: US ...

चिनियाँ एजेन्सी‚ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन‚ विश्व स्वास्थ्य संगठन‚ चीनका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू र बेलायतको युनिभर्सिटी अफ नोटिङ्गमलगायतको सहकार्यमा यो अध्ययन गरिएको हो। युनिभर्सिटी अफ नोटिङ्गममा आध्यापन गराउँदै आएका डा ब्राउन भने अध्ययनमा सहभागी छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २००९ मा यो भाइरसबाट निम्तिएको महामारीमा तुलनात्मक रूपमा मृत्युदर कम (अनुमानित ०.२ प्रतिशत) थियो। जबकी सन् १९१८ को फ्लू महामारीमा कूल संक्रमितमध्ये २.५ प्रतिशत मृत्युदर थियो। एकैपटक धेरै व्यक्तिमा संक्रमण फैलिएकाले त्यो बेलामा करिब ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो।

न्यूयोर्क टाइम्सबाट भावानुवाद

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको... शुक्रबार, असोज ३०, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्