• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रोल्पामा भोकमरीको चिन्ता

64x64
महेश न्यौपाने शनिबार, असार २०, २०७७  ११:३४
1140x725

रोल्पा-कोरोना महामारी तथा वर्षाले निम्त्याउन सक्ने विपदसँगै भोकमरी सिर्जना हुनसक्ने भन्दै रोल्पामा  खाद्यान्न भण्डारणको सम्भाव्यता अध्ययन थालिएको छ। जिल्ला  समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको ३  सदस्यीय कार्यदलले जिल्लामा खाद्यान्न  भण्डारणको सम्भाव्यताबारे अध्ययन थालेको हो। 

कार्यदलले तयार गरेको प्रारम्भिक अवधारणा पत्रका अनुसार रोल्पाका अधिकांश किसान आफ्नै उत्पादनले करिब ६  महिनामात्रै  खान पुग्ने अवस्थामा छन्। आकाशे पानीको भरमा खेती गर्ने उनीहरु पानीले साथ नदिएका बेला त्योभन्दा पनि कम उत्पादनमा चित्त बुझाउने गर्छन्। मुख्य बालीको रुपमा रहेको मकै उत्पादन कम भएको वर्ष जिल्लामा खाद्य संकट निम्तने गर्छ। सहुलियत दरको चामल किन्न जिल्लाका  अधिकांश क्षेत्रका जनता सदरमुकाम लिवाङमा रहेको नेपाल खाद्य कम्पनीको डिपो धाउने गर्छन्। 

कार्यदलले तयार गरेको  अवधारणा पत्रका अनुसार जिल्लामा ३४ हजार ६५० मेट्रिक टन मकै,  २२  हजार १९६ मेट्रिक टन गहुँ, ११  हजार ६२० मेट्रिक टन चामल,  १  हजार ५० मेट्रिक टन कोदो, ६१८ मेट्रिक टन  जौ र १०० मेट्रिकटन फापर उत्पादन हुनेगर्छ। 

वर्षमा आधा  समय आफैंले   उत्पादन  गरेको  खाद्यान्न उपभोग  गर्ने जिल्लावासी आधा समयका लागि भने जिल्लाबाहिरको खाद्यान्नमा आश्रित हुने गरेको उल्लेख गरिएको छ । 

जिल्लामा सिस्नो, कोदो, मकै, आलु, जौ, महजस्ता स्थानीय पोसिलो रैथाने उत्पादन भए पनि तिनको उपभोगमा कमी आएको छ। जिल्लामा उत्पादित खाद्यान्नको व्यवस्थापन र  प्रवद्र्धन गर्दै कृषिमा आधुनिकीकरणको माध्यमबाट मकै, धान, गहुँजस्ता मुख्यबालीको उत्पादन वृद्धि गरेमात्रै खाद्य असुरक्षाको जोखिमबाट वँच्न सकिने सरोकारवालाहरुले बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘स्थानीय तहको अगुवाइमा स्थानीय जनताले उपभोग गरेर बचेको खाद्यान्नलाई सञ्चितीकरण गर्न सके सम्भावित खाद्य संकटबाट वँच्न सकिन्छ,’ ५ नम्बर प्रदेश सभा सदस्य दीपेन्द्र पुनले भने। हरेक स्थानीय तहमा खाद्य भण्डारण जरुरी रहेकाले त्यसतर्फ सबैले सोच्नुपर्ने उनले बताए। 

स्थानीय तहहरुले खाद्यान्न उत्पादन र खपतको  यथार्थ तथ्यांक संकलन गरेर कहाँ, कति खाद्यान्न बढी वा अपुग छ त्यसका आधारमा योजना वनाउन सहज हुने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको भनाइ छ। 

महामारी र विपद कतिबेला आउछ  भन्ने थाहा नहुने भएकाले सबै स्थानीय तहहरु खाद्य भण्डारणका विषयमा चनाखो हुनुपर्ने बुढाको भनाइ छ। 

Xtrem
Xtrem

हाल जिल्लाका तीन स्थानमा खाद्यान्न  भण्डारणको प्रस्ताव गरेको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय  प्रमुख तिलक वलीले जानकारी दिए।  जिल्लाका माडी, परिवर्तन, थवाङ र गंगादेव गाउँपालिकालाई लक्षित  गरि घर्तीगाउँमा डिपो राख्ने प्रस्ताव गरिएको छ। यसैगरि सुनील स्मृति, लुंग्री र सुनछहरी  गाउँपालिकालाई लक्षित गरेर सुलिचौरमा अर्को डिपोको प्रस्ताव गरिएको छ। 

‘दाङसँग सिमाना जोडिएको रुन्टीगढी र सल्यानसँग सीमा जोडिएको त्रिवेणी  गाउँपालिकाकाका लागि दहवनमा डिपो प्रस्ताव  गरेका छौं,’ कार्यालय प्रमुख वलीले भने। सदरमुकामसमेत रहेको  रोल्पा नगरपालिकामा भने नेपाल खाद्य कम्पनीको लिवाङमा  रहेको  डिपोले  नै सेवा प्रवाह गर्ने प्रस्ताव गरिएको छ। 

१ लाख ७५ हजार ९२८ हेक्टर क्षेत्रफलमा फैलिएको रोल्पामा ४० हजार ९२७  हेक्टर जमिनमात्रै खेतियोग्य छ। त्यसमध्ये हाल ३१  हजार ४९६ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ। खेती गरिएको जमिनमध्ये ४ हजार ७१५ हेक्टर खेत र २६ हजार ७८१ हेक्टर  जमिन पाखो छ।  जिल्लामा ३ हजार ९३० हेक्टर जमिनमा मात्रै सिँचाई सुविधा पुगेको छ। २ हजार ५५४ हेक्टर जमिन  अर्धसिञ्चित छ। 
 

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्