• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

असहज अवस्थामा पुगेकालाई माथि उकास्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  २१:११
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ महामारीका कारण समस्यामा परेका व्यक्ति तथा व्यवसायलाई सहज अवस्थामा पुर्‍याउने खालको व्यवस्थासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयूक्त आयोजनामा आयोजित आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पूर्व छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। ‘अब आउने मौद्रिक नीतिले असहज परेका व्यक्तिलाई माथि नै उकास्न खोज्छ। जहाँको त्यहीँ छोड्दैनौं। अहिलेको अवस्थाबाट बाहिर निकाल्ने नै प्रयास गर्छौं’ उनले भने। 

अधिकांश उद्योगी व्यवायीहरुलाई कर्जा चुक्ता गर्न समस्या परेको र आर्थिक वर्ष सकिन लागेका कारण यही बेला कर्जा भुक्तानी गर्नैपर्ने अवस्थालाई पनि राष्ट्र बैंकले गम्भीर रुपमा लिएको उनले बताए। ‘ऋण लिएका उद्यमी व्यवसायीहरुले चुक्ता गर्नुपर्ने अवस्था आइसकेको छ भने हामीले केही व्यवस्था गरेर त्यसलाई सहज बनाउन सक्ने पनि अवस्था छैन’ गभर्नर अधिकारीले भने‚ ‘कर्जामा कति समयसम्मलाई हेर्ने, कस्तो कर्जालाई पुनर्संरचना गर्न आवश्यक छ? त्यस्तै ब्याजदरलाई पनि कसरी सम्बोधन गर्नेलगायतका विषयमा हामी मिहीन रुपमा आन्तरिक छलफलमा छौं।’

राष्ट्र बैंकबाट पुनर्कर्जासम्बन्धी नयाँ व्यवस्था हुन लागेको र तल्लो तहसम्मका व्यक्तिले त्यो सुविधा पाउनेगरी व्यवस्था गर्न लागेको पनि उनले बताए। ‘७४६ वटा पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन्। सबै स्थानीय तहमा पुगेका बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले कम्तिमा पनि ५ वटा कर्जा प्रवाह गर्दा २७ हजार हाराहारीमा पुनर्कर्जा सुविधा प्रवाह गर्न सकिन्छ। यसले केही हदसम्म अवस्थालाई अनुकुल बनाउँछ’ गभर्नर अधिकारीले भने।  

वर्किङ क्यापिटल जुटाउनका लागि कर्जाको दर बढाउनुपर्ने भन्ने सुझाव धेरैतिरबाट आएकोमा त्यसलाई पनि सम्बोधन गरिने उनले बताए। व्यवसायको प्रकृति हेरेर कर्जा प्रवाहको क्षमता तोकिने पनि उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड १९ महामारीका बाबजुद पनि अहिले देशको वित्तीय र मौद्रिक स्थिति संकटको अवस्थामा पुगिनसकेको उनले बताए। ‘अहिलेको हाम्रो अवस्था त्यति नराम्रो छैन। हामीले राजश्वमा कम्प्रमाइज गरेका छौं। आर्थिक वृद्धिमा निकै ठूलो कम्प्रमाइज गरेका छौं। तर त्यसका बाबजुद संचिति राम्रै छ। हामी डराउनुपर्ने अवस्था छैन’ उनले भने। बजारमा तरलता अभाव पनि नरहेको उनको भनाइ छ। 

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर डा चिरंजीवि नेपालले आगामी मौद्रिक नीतिमा तीनवटा ‘आर’ अर्थात् कर्जाको पुनर्संरचना (रिस्ट्रक्चर), आवश्यकताप्राप्त क्षेत्रको पुनर्तालिकीकरण (रिस्केलिङ) र राहत (रिलिफ प्याकेज) ल्याउनुपर्ने बताए। 

नेपालले कर्जाको पुनर्संरचना गर्दा व्यक्तिगत र संस्थागत कर्जालाई छुट्याइनुपर्ने त्यहीअनुसार सहुलियतको व्यवस्था गरिनुपर्ने नेपालको भनाइ छ। त्यस्तै प्राथमिकताप्राप्त क्षेत्र निर्धारण र त्यस क्षेत्रमा प्रवाह हुने कर्जाको समय र दरहरूबारे मौद्रिक नीतिले स्पष्ट पार्नुपर्ने उनले बताए।

Xtrem
Xtrem

राहत प्याकेजका लागि कोभिड–१९ का कारण बढी समस्यामा परेको सेवा क्षेत्र, पर्यटन र साना, मझौला तथा मध्यमस्तरका व्यवसायलाई प्रत्यक्ष सहयोग पुग्नेगरी ल्याउनुपर्ने पनि उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्